Author Topic: Sweta Khadka - Nepali Actress  (Read 23151 times)

0 Members and 2 Guests are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Sweta Khadka - Nepali Actress
« on: December 29, 2009, 02:14:34 AM »

(source - nagarik)
दसमा दसमा यसपटक अभिनेत्री  स्वेता खड्का :

१. सबभन्दा मनपर्ने सेलिब्रेटी?
हरिबंश आचार्य

२. साथमा कहिल्यै नछुट्ने दुई चिज?
मोवाईल।
वालेट।

 

३. तपाईका तीन रहस्य?
छिटो रुन्छु।
रीस उठ्दा कोहीसँग पनि बोल्दिन।
लुकेर एक्सरसाईज गर्छु।

 

४. मन परेको चार नेता?
गिरिजाप्रसाद कोइराला।
सुभास नेम्बाङ।
विजय कुमार गच्छदार।
केशव स्थापित।

 

५.कलाकार बन्न आवश्यक ५ गुण?
शिक्षित।
नम्र।
मिलनसार।
अनुशासित।
सबै किसिमको अभिनयमा दक्ष।

 

६. फुर्सद विताउने ६ तरिका?
गीत सुन्ने।
फिल्म हेर्ने।
घरको काम गर्ने।
म्यागेजिन पढ्ने।
साथीसँग भेट्ने।
टिभी हेर्ने

 

७. फिल्म क्षेत्रका सात विकृति?
हल्लाको भरमा प्रवेस गर्नु।
अनुशासनको कमी।
दक्ष प्राविधिकको कमी।
ठुलालाई सम्मान नगर्ने।
राम्रो वोलिचाली नगर्ने।
सस्तोमा कामगरे असक्षमलाई पनि लिने।
नक्कल गरेर फिल्म बनाउने।

 

८. काठमाडौंका राम्रा लाग्ने आठ कुरा?
रानी पोखरी।
चिडियाखाना।
पशुपति।
दरवारमार्ग।
सिटी सेन्टर।
स्वयंभु।
सबै म्युजियम।
गोदावरी।

 

९. केटाको मनपर्ने नौ गुण?
साधारण।
शिक्षित।
समझदार।
फरमल ड्रेमा हिड्ने।
अरुको सम्मान गर्ने।
राम्रो मन भएको।
ह्याण्डसम।
मीठो वोली।
हसिलो अनुहार।

 

१०. पैसा खर्च गर्ने दस तरिका?
सपिङ गर्ने।
मुभी हेर्ने।
महंगो चिज किन्ने।
महंगो ठाउँमा घुम्न जाने।
साथीभाइलाई खान लैजाने।
महंगो गिफ्ट दिने।
फिल्म बनाउने।
ब्युटी पार्लर गईरहने।
अनाथालयलाई डोनेशन दिने।
समाजिक काममा खर्च गर्ने।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Sweta Khadka - Nepali Actress
« Reply #1 on: December 29, 2009, 02:18:49 AM »
Height:      5' 4.5"
Weight:    49 Kg
Eyes:    Black
Hair:    Black

Education:    B.B.S. Completed

Aim:   Social development worker
Hobbies:    Travelling, Painting, Reading Novels
Favorite Food:    Nepali food
Dislikes    I like everything
Type Of Music    Alternative
Fav. Nepali Artists    1974 A.D.
Fav. Non-Nepali Artists    Audioslave, Sheryl Crow
Define Beauty:
Beauty is a feeling which comes out from the Heart.

What do You Look in a Man?:
Determination, Self Assure & Honesty

Where would you like to go?
Switzerland

Current Situation of Nepal:
Nepal is a Heaven, Everyone should protect our heaven of being hell.

Thoughts on Internet:
It is good, increases our knowledge


Message To Fans:

Be positive

Message to Nepalese Abroad:

Do good, Be good and don't forget to return to our motherland.


(from the profile of Miss Nepal 2005)


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Sweta Khadka - Nepali Actress
« Reply #2 on: March 04, 2015, 09:38:33 PM »
SAD for her


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Sweta Khadka - Nepali Actress
« Reply #3 on: March 05, 2015, 01:43:05 AM »
Sweta Khadka talks about marriage and suhag rat ... stressful suhagrat ...
looks like they didn't even sleep together after marriage

poor Sweta and Shree Krishna ...
RIP Shree Krishna !!


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Sweta Khadka - Nepali Actress
« Reply #4 on: March 06, 2015, 11:45:06 PM »
A profile of Sweta Khadka



anand

  • Administrator
  • *******
  • Posts: 767
Re: Sweta Khadka - Nepali Actress
« Reply #5 on: April 04, 2015, 05:04:53 AM »
भाबुक हुदै श्वेताले भनिन -”म अहिले सम्म कोहिनुर राम्रो संग हेर्न सक्दिन


नेपाली चलचित्रका कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठ द्वारा अभिनित अन्तिम चलचित्र कोहिनुर अमेरिकामा देखाईएको छ |चलचित्र प्रदर्शनको लागि श्रीकृष्णको पत्नी तथा कोहिनुर नायिका श्वेता खड्का पनि अमेरिका पुगेकी थिईन |श्रीको निधन पछि सार्बजनिक कार्यक्रममा त्यति नहिडेकी उनि श्रीको  सपना पुरा गर्न अमेरिका आएको गएको बताएकी छन |

sweta -america

चलचित्र हेर्न आएका दर्शक समक्ष उनले कोहिनुरलाइ माया गरिदिनुभएकोमा धन्यवाद दिईन भने श्रीको सम्झनामा धेरै आसु पनि बगाइन |श्रीको सपना थियो अमेरिकामा कोहिनुर चलचित्र प्रदर्शन गर्ने त्यो सपना पुरा गर्न आएको हो |मैले उहाको सपना पुरा गर्दा उहाले कतै न कतै बसेर हेरिरहनुभएको हुन सक्छ त्यसैले उहाको खुसीको लागि पनि हिम्मत जुटाएको यो चलचित्र अमेरिकामा प्रदर्शन गर्न लागेको हो उनले भनिन -म तपाईहरु सबैलाई धन्यवाद दिन चाहन्छु |

श्रीसंगै अमेरिका आउने सपना थियो त्यो पुरा हुन सकेन | अहिले मैले श्रीको फोटोमा माला लगाउनु परेको छ उनले भक्कनिदै भनिन -तर मलाई दर्शको मायाले केहि हिम्मत जुटेको छ |अमेरिका आउन सक्ने हिम्मत थिएन आयोजक  दिएको हौसलाको कारण यहाँ आउन सफल भए |

कोहिनुर चलचित्र हेर्न अमेरिकामा रहेका नेपालीहरुको बाक्लै उपस्थिति थियो |हलमा उपस्थित दर्शकहरु श्वेता संग भाबुक बनेर श्रीलाई सम्झिए |यो भन्दा पहिले पनि यो चलचित्र अन्य देशमा पनि प्रदर्शन भैसकेको छ |नेपालमा एउटा इतिहास नै बनाएको यो चलचित्रको रेकर्ड तोड्न त्यति सजिलो छैन |

अमेरिकामा कोहिनुर प्रदर्शनको लागि पुगेकी स्वेतले के भनिन -भिडियो हेर्नुहोस :


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Sweta Khadka - Nepali Actress
« Reply #6 on: April 09, 2015, 02:29:31 AM »
This is not actress Sweta Khadka ...
 
I think, this is ex-Miss Nepal Shweta Singh

Height:      5' 4.5"
Weight:    49 Kg
Eyes:    Black
Hair:    Black

Education:    B.B.S. Completed

Aim:   Social development worker
Hobbies:    Travelling, Painting, Reading Novels
Favorite Food:    Nepali food
Dislikes    I like everything
Type Of Music    Alternative
Fav. Nepali Artists    1974 A.D.
Fav. Non-Nepali Artists    Audioslave, Sheryl Crow
Define Beauty:
Beauty is a feeling which comes out from the Heart.

What do You Look in a Man?:
Determination, Self Assure & Honesty

Where would you like to go?
Switzerland

Current Situation of Nepal:
Nepal is a Heaven, Everyone should protect our heaven of being hell.

Thoughts on Internet:
It is good, increases our knowledge


Message To Fans:

Be positive

Message to Nepalese Abroad:

Do good, Be good and don't forget to return to our motherland.


(from the profile of Miss Nepal 2005)



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365
Re: Sweta Khadka - Nepali Actress
« Reply #7 on: April 09, 2015, 02:30:40 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15365

inepali

  • NewX
  • *
  • Posts: 1
Re: Sweta Khadka - Nepali Actress
« Reply #9 on: July 12, 2015, 05:07:08 AM »
welcome back Shweta Khadka !
Life has to move on..
Smile  :)