Author Topic: Rishi Dhamala (ऋषि धमला)  (Read 11857 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 739
Rishi Dhamala (ऋषि धमला)
« on: March 11, 2015, 09:12:49 AM »
One of the most popular journalist



ऋषि धमला पनि फिल्ममा !

 रिपोर्टस क्लबका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाले फिल्ममा अभिनय गरेका छन्। उनले निलु डोमा शेर्पाद्वारा निर्देशित ‘हाउ फन्नी’ फिल्ममा अभिनय गरेका हुन्। सेतोपाटीसँग कुरा गर्दै ऋषि धमलाले फिल्मकी कार्यकारी निर्माता एवम् पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू सुहाँउदो भुमिका भएको भन्दै अभिनय गर्न आग्रह गरेपछि फिल्ममा अभिनय गरेको बताए।

‘माल्भिकाजीले मलाई सुहाउने पत्रकारको भुमिका छ, अभिनय गर्दिनुपर्यो भनेर आग्रह गरेपछि अभिनय गरेको हुँ,’ उनले भने। त्यसैगरी उनले फिल्ममा केही सुटिङ सकिएको र केही बाँकी रहेको जानकारी पनि दिए। ‘हाउ फन्नी’मा केकी अधिकारी, दयाहागं राई, प्रियंका कार्की, अनुप विक्रम शाही आदिको प्रमुख भुमिका रहेको छ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15779
Re: Rishi Dhamala (ऋषि धमला)
« Reply #1 on: September 06, 2017, 10:32:20 PM »
Dhamala wife pani heroin re