Author Topic: Jaalma ... Resham Filili -- dance (chhada version added)  (Read 3515 times)

0 Members and 1 Guest are viewing this topic.

xsajha

  • 50x
  • ****
  • Posts: 1507
Re: Jaalma ... Resham Filili -- dance (chhada version added)
« Reply #10 on: May 09, 2015, 11:45:09 AM »
केटा: पारि त्यो डाँडामा हेर
घर पल्ट्यो थर्केर
नेता हिँडे तर्केर
हामी पनि उद्दारमा जाउँन ...
केटी: अनि भुकम्पले तर्साउला
ढुङगा ईट्टा बर्साउला
तिमी बाईकको हेल्मेट लगाउन |||
केटा: खोला जस्तै ह्विइकियौं हामी
भुकम्पको ताल मा
राहत बाँडौ पाल मा
हुन्छ कि नाँई हुन्न भनन ...
केटी: राहत पनि बाडौँला
उद्दार पनि गरौँला
कति बेला निस्किउँ भनन ...
केटा: म पनि के मा कम छु नि
बिहान सबेऱै निस्क नि
चाँडै पुग्नु पर्छ नि
पिडितको मुहार हर्षले भरौँला
केटी:खुशियाली बाँडौला
दु:ख सुख साटौँला
निस्कने बेला मिस्कल गरन .. |||