Recent Posts

Pages: 1 [2] 3 4 ... 10
11
From News Abhiyan
12
ग्ल्यामर्स क्षेत्रमा छुट्टै पहिचान बनाउन चाहन्छु– मोडल सुजिता श्रेष्ठ (फोटो फिचर)
न्यूज अभियान, काठमाडौँ  । ग्ल्यामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ संघर्षरत मोडल सुजिता श्रेष्ठ पनि एक हुन् । आफुलाई ग्ल्यामर्स हट एण्ड सेक्सी मोडलको रुपमा चिनाएर कुशल अभिनयको साथमा सम्पूर्ण नेपालि बीच आफ्नो राम्रो छबि बनाउन चाहने सुजिता श्रेष्ठ आफैमा राम्रो कलाकार बन्न चाहन्छिन ।

सुजिता पछिल्लो समय फोटोसुटमा, सिने कार्यक्रम तथा अन्य म्युजिक भिडियो र व्यापारिक बिज्ञापनमा ब्यस्त देखिन्छिन् । रंगिन संसार तथा सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ , त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुजिता श्रेष्ठ लागेकी छिन् ।

कुलेखानिकी स्थायी बासिन्दा सुजिता काठमाडौँलाई कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात मेहनत पनि गर्दैछिन । त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन् । नृत्य र अभिनयमा पोख्त सुन्दर मुहार र मिलेको शरीर भएकी मोडल सुजिताले केहि  म्युजिक भिडियोमा समेत अभिनय प्रस्तुत गरिसकेकी छिन् ।

आजकालको बढ्दो ग्ल्यामर्स मोह चाहले गर्दा मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल सुजिता श्रेष्ठ लागेकी छिन l

आकर्षित मुहार र शरीर तथा हासी रहने शालीन स्वभाबकि सुजिता श्रेष्ठ यदि अन्य कुनै पनि ठाउ बाट म्युजिक भिडियो, टेलिचलचित्र  तथा फिल्ममा अफर आएमा सदैब खेल्ने सोचमा छिन l सानै उमेर देखि कलाकारिता, मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, सुजिता श्रेष्ठ अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न प्रयासरत छिन  l

मोडल सुजिता श्रेष्ठ भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ  जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।

आफु कलालाई सम्मान गर्ने भएकोले कलाकारिता क्षेत्रमा केहि नया कुराको आयाम थप्दै भविष्यमा सम्पूर्ण नेपालीहरुको मन जित्दै एक कुशल अभिनेत्री बनेर राष्ट्रको सेवा गर्नको साथै एक समाजसेवी भएर दुखि पिडितको सेवा गर्ने समेत उनको उदेश्य रहेको छ l   सुजिता भन्छिन्, ‘अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।’

13
Miss Nepal (Archive only) / Re: Miss Nepal 2018
« Last post by tundikhel on April 22, 2018, 09:04:47 PM »
She is smart ass

16
Miss Nepal (Archive only) / Re: Miss Nepal 2018
« Last post by tundikhel on April 20, 2018, 11:49:24 AM »

17
Miss Nepal (Archive only) / Re: Miss Nepal 2018
« Last post by tundikhel on April 20, 2018, 11:48:43 AM »


18
Miss Nepal (Archive only) / Re: Miss Nepal 2018
« Last post by tundikhel on April 20, 2018, 11:47:39 AM »
19
Miss Nepal (Archive only) / Re: Miss Nepal 2018
« Last post by tundikhel on April 20, 2018, 11:46:37 AM »
20
Miss Nepal (Archive only) / Re: Miss Nepal 2018
« Last post by tundikhel on April 20, 2018, 11:45:58 AM »


Pages: 1 [2] 3 4 ... 10