Author Topic: Jokes in Nepali -  (Read 184251 times)

0 Members and 9 Guests are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #20 on: July 18, 2009, 05:58:42 AM »
Rekha thapa ko Dress

रेखा थापा बाहिर गुम्न जान लाग्दा एरपोर्टमा ब्याग चेक गर्दा सलाईको बट्टा भेटियो।
चेकर- यो सलाईको बट्टामा के छ?
रेखा थापा- नतर्सनुस् यसमा मेरो कपडा छ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #21 on: July 18, 2009, 05:59:38 AM »

शिवलाई मन्द्रेले भन्यो- म चुरोट घृणा गर्छु।

शिव- त्यसैले त मैले बाली रहेको छु।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #22 on: July 18, 2009, 06:00:04 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #23 on: July 18, 2009, 06:00:40 AM »
मुन्द्रे- म तिमीलाई विवाह गर्न सक्दिन्।

केटी- किन?

मुन्द्रे- मेरो घरमा मानि राखेका छैनन्।

केटी- को छ र?

मुन्द्रे- स्वास्नी र छोरा-छोरी।।।।।।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #24 on: July 18, 2009, 06:01:07 AM »
(मुन्द्रेको घरमा लामो समय पछि मात्र छोरो भयो तर पनि ऊ दुखि छ किन भनि बुझ्दा यसो पो रहेछ)

रुपक- मुन्द्रे सर, हजूर किन दुखि?

मुन्द्रेको उत्तर- यति लामो समय पछि छोरो भएको त्यो पनि यति सानो।।।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #25 on: July 18, 2009, 06:02:05 AM »
पहिला र अहिले को NEPAL को पुरा रुप  के हो?
पहिला: NEPAL को पुरा रुप Never end peace and love
अहिले: NEPAL को पुरा रुप No Electricity Petroleum And LPG gas

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #26 on: July 18, 2009, 06:02:40 AM »
दुईटा पुलिसहरु काममा जादै थिए।
पहिलो: हामी हिडेर जाने कि बसमा जाने।।
दोस्रो: जुन पहिला आउँछ त्यसमा नै जाने।।।।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #27 on: July 18, 2009, 06:03:01 AM »
मास्टर: नानु, तिमी जब हास्छौ अनि तिम्रो डिमपल पर्छ तिमी मलाई साह्रै मन पर्छ।
नानु: मेरोभन्दा त हजुरआमाको धेरै डिमपल पर्छ।।।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #28 on: July 18, 2009, 06:03:18 AM »
(बाटामा हिडिरहेको केटीलाई जिस्काँउदै)

केटा: मायालु मेरो दिलमा आऊ।।।।

केटी: चप्पल फुकालु????

केटा: काहाँ यो मन्दिर हो र!!!!!!!!!!!!!!!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15364
Re: Jokes in Nepali -
« Reply #29 on: July 18, 2009, 06:03:46 AM »
नेपालमा भोलि पुरा दिन भरीमा ३ घण्टा बत्ती आउने बिधुत नप्राधिकरणले जनाएको छ।यस खुसियालीमा मनिसहरुले दियो बालेर दिपावली मनाउदै ,सडक मा आएर ठुलो सभा गर्ने कार्यक्रम बनाएका छन्।

सभा का प्रमुख अथितिले १८ घण्टा लोडसेडिङ गर्ने घोषणा गर्ने सम्भावना रहेको छ। उहाँका अनुसार लोडसेडिङ लाई चाडै २५ घण्टा पुराएर सरकारले गिनिज बुक मा नेपालको नाम लेखाएर नेपालीहरु को नाम उचो पर्ने जनाएका छन।