Author Topic: ***** xNepali Forum RULES *****  (Read 11047 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15161
***** xNepali Forum RULES *****
« on: March 02, 2015, 11:43:59 PM »
NEPALI (आशय मात्रै उस्तै, यो तल लेखिएको अंग्रेजी नियमको उल्था होइन)

१. पोस्टको टाइटल यो पोस्टको टाइटल जस्तो बनाउन पाइने छैन / उदाहरणको लागि -- टाइटलमा *****, xxxxx, जस्तो राख्न पाइने छैन / (कुनै पनि अक्षर दुई पटक भन्दा बढी संगै लेख्न नपाइने)
यो नियम किन ? -- किनकी तेस्तो टाइटल राम्रो देखिदैन र यस्तो टाइटलले हाम्रा सदस्यहरूलाई कुनै थप जानकारी दिंदैन /

२. कुनै पनि पोस्ट गर्दा त्यो पोस्ट किन गरेको भन्ने खुलाउनु पर्ने छ / उदाहारणको लागि - फोटो पोस्ट गर्दा केही नलेखी पोस्ट गर्न पाइने पाइदैन ... / जे पायो तेही लेख्नु भन्दा सो फोटो किन पोस्ट गरेको भनेर राम्रो हुन्छ /
यो नियम किन ? -- एक्स नेपाली फोरमलाई फोटो ग्यालरी नबनाउँ / 

३. बिज्ञापन नगरौं - एक्सनेपाली फोरममा बिज्ञापन नगरौं / सबैलाई काम लाग्ने कुनै जानकारी, कुनै वेबसाइटको बारेमा लेख्नु छ भने पहिला एडमिनलाई खबर गरेर मात्र पोस्ट गरौँ /
यो नियम किन ? -- स्पामले हैरान पारेको हुनाले यस्तो नियम बनाउनु परेको हो / अनि तपाईले याद गर्नु भएको छ -- यहाँ ब्यानर बिज्ञापन पनि राखिएको छैन /

४. यस नेपाली फोरमका सबै सदस्यहरू रमाइलो गर्न यो साइटमा आउँछन / सबैलाई रमाइलो गर्न दिनुहोस / कसैको चित्त दुखाउन पाइदैन /
यो नियम किन ? -- चित्त दुखेको मानिस कसरी रमाउला ? होइन त?

५. कुनै बिबाद भएमा एडमिनले भनेको कुरा नै अन्तिम निर्णय हुने छ /
यो नियम किन ? -- यो नियम बनाउन मन नलागी नलागी बनाएको हो / प्रयोग गर्न पनि नपरोस भन्ने छ / तर संकटकालमा अन्तिम निर्णय गर्ने मानिस त हुनै पर्यो नि, होइन ?


 
ENGLISH (The points are similar to the Nepali version posted above, it's not translation).

First - Members are not allowed to have a title like this one ... no characters should be repeated more than twice in the Subject of a post. This post is going to be the ONLY exception !

(why this rule ? Because, it is ugly !)

Second - Everything we post should be explained - why it is being posted. For example if I post a photo of a model, I need to tell why I find it worth posting it.

- NO we don't want xnepali forum to be a photo gallery site! The most popular post in the forum right now is "Sexy Nepali Models " -- full of photos. Now, that is not what we plan to do it in future. We want every photo to be meaningful. I we add one more photo in the post, we need to explain why we think the photo needs to be posted. We can add "I think this photo is sexier than the previous one." or "Hey, do you think this is sexy enough?" or something like that.

(why this rule ? Because, there are other sites for photo gallery!) We want to be xNepali forum.

Third - Nobody likes spam or soliciting. If you offer something worthwhile, tell the admins first about it before you post. That would save a lot of trouble.

(why this rule ? Because, we had such trouble in the past)

Fourth - Everybody needs to be happy. We don't get happy on other people's expense. So -- absolutely NO bullying!

(why this rule ? Because, bullying is no fun!)

Fifth - Admin's say is final.

(why this rule? We hate it but, somebody needs to be in control !)


*****
Written and posted on March 2, 2015.
Update on March 6 - Nepali version added for those who don't understand English.
March 7 - Explanation of point no. 2 seem to give a wrong impression. So, it is removed.
*****
Every update will have date and explanation attached to it.
« Last Edit: March 08, 2015, 08:54:33 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15161
Re: ***** xNepali Forum RULES *****
« Reply #1 on: March 04, 2015, 11:24:49 PM »
DRAFT rules:

No porn -- (slight nudity can be posted. --- only in "Member only" sections)

खासमा हामी यो साइट शुरु हुँदा तेस्ता छाडा नेपाली फोटो र भिडियो शेयर गर्ने  कुनै पनि अरु साइट थिएनन / एक्स नेपालीले त्यो कमी पूर्ती गरिदिएको थियो / अब अहिले तेस्ता हजारौं साइट छन् / त्यो बेलामा यू-ट्युब पनि थिएन तेसैले गीत शेयर गर्न पनि एक्स नेपालि फोरम काम लागेको थियो / अब तेस्तो काम गर्ने अन्य साइटहरू छन् र हामीले भन्दा उनीहरूले तेस्तो काम राम्रो संग गर्न सक्छन /

अब, फोटो भिडियो शेयर गर्ने एक्स नेपालीमा  होइन ....
तेसैले यहाँ एक चोटीमा २ ओटा मात्र फोटो वा फाइल अपलोड गर्न मिल्छ / त्यो भन्दा बढी फोटो अपलोड गर्नुछ भने flickr, picassa, Facebook आदि प्रयोग गर्नुहोला /

Allowed include
- Artistic nudity
- Accidental nudity
- Nepali scandals (only original -- not available anywhere)

अहिले इन्टरनेटमा सबै कुरा पाइन्छ / तर समस्या भनेको आफुलाई चाहिने कुरामात्र कहाँ खोज्ने ? ?
त्यसको लागि हामी एक्स-नेपालीको प्रयोग गर्ने छौं / तपाईहरू पनि सुझाब दिनुहोस यसमा हामी कसरी उपयोगी हुन सक्छौं होला ? 
« Last Edit: March 06, 2015, 10:23:53 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15161
Re: ***** xNepali Forum RULES *****
« Reply #2 on: March 06, 2015, 11:14:13 PM »
Recent Topics are moved to the top now ....

अब, पहिला जस्तो नयाँ पोस्ट कुन हो भनेर खोज्नु पर्दैन ....
एउटै Topic मा जति वटा नया पोस्ट भए पनि recent post मा एउटा मात्र लिंक हुन्छ र सबै भन्दा नयाँ पोस्टको लिंक मात्र हुन्छ /

anand

  • Administrator
  • *******
  • Posts: 727
Re: ***** xNepali Forum RULES *****
« Reply #3 on: April 01, 2016, 03:08:10 PM »
I hate rules

but, we need some to make life easier....


In the start of this forum, we wanted a lot of members and a lot of posts to show-off.

Now, the time has changed, we have changed (I wasn't even part of this forum at that time), Now, we don't need many members. We just want a community - smaller the better. Let's have fun !