Author Topic: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss  (Read 98359 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15363
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #20 on: December 29, 2009, 01:09:28 AM »


  झरनाको पुनरागमन!
सोमबार, 28 डिसेम्बर 2009

काठमाडौं, पुस १४ (नागरिक)- निर्देशक आलोक नेम्बाङको दोस्रो फिल्म 'कोही मेरो'को सम्पादन भइरहेको छ। 'म्युजिकल लभस्टोरी' बताइएको यो फिल्म मूलधारका नेपाली फिल्मभन्दा धेरै भिन्न नभएको आलोकले बताएका छन्।'सानो संसार'लाई धेरैले स्लो फिल्म भनेकाले 'कोही मेरो'मा निकै मसला मिसाएको छु,' उनले भने, 'तर, धेरै नेपाली फिल्ममा भेटिने लाउडनेस भने यसमा हुने छैन।'

नेपाली फिल्मका चर्चित अनुहारलाई नै उनले यसमा खेलाएका छन्। आर्यन सिग्देल, झरना बज्राचार्य र सञ्चिता लुइटेल फिल्मका प्रमुख पात्र हुन्।

फिल्मबाट लगभग हराइसकेकी झरनाको 'कोही मेरो'मार्फत् पुनरागमन भएको मान्छन् उनी। 'धेरै फिल्म खेलेकी झरनालाई यसमा सुहाउँदो भूमिकामा अभिनय गराएको छु,' भन्ने आलोकले फिल्ममा छाइरहेका आर्यन र सञ्चितालाई नौलो रूपमा प्रस्तुत गरेको दावी गरे। यो फिल्ममा गीतले ठूलै महत्व राख्ने उनको विश्वास छ।

'यो चार साथीको कथा हो। यी चरित्रलाई पर्दामा हेर्दा बास्तविक पात्र भन्दा फरक लाग्दैन,' आलोकले थपे, 'मसला फिल्मलाई कसरी स्वभाविक बनाउने भन्ने चेष्टा गरेको छु यसमा।'

तीन महिनाभित्र फिल्मको सबै काम पूरा गर्ने उनको लक्ष्य छ। 'कोही मेरो'मा सुरेश अधिकारी, बसन्त सापकोटा र सुरेश राईको संगीत रहेको छ। राजु थापाले यसमा क्यामरा चलाएका छन् भने प्रवीण अधिकारीले स्क्रिप्ट लेखेका छन्। म्युजिक डटकमका राजेश वंशल फिल्मका प्रस्तुतकर्ता हुन्। नाटकका कलाकार सुवास थापा पनि यो फिल्मबाट 'हिरो' बन्दैछन्।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15363
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #21 on: December 29, 2009, 01:09:47 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15363
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #22 on: January 07, 2010, 08:44:51 PM »



'कोही...मेरो' छिट्टै
कान्तिपुर संवाद्‍दाता


काठमाडौ, २०६६ पुस २३ -
चार युवा साथीहरूको जीवनमा एउटा यस्तो घटना घट्छ जसले उनीहरूलाई मात्र बदल्दैन, उनीहरूको गहिरो सम्बन्धलाई पनि बदलिदिन्छ । त्यो बदलावमा यी साथीहरूको कथा बोकेको आलोक नेम्वाङको 'कोही...मेरो,' छायांकन भर्खर सिद्धिएर सम्पादनको क्रममा छ ।

आगामी चार महिनाभित्र 'कोही...मेरो,' रिलिज गर्ने सोच बनाएका निर्देशक आलोकले फिल्मको सम्पादन कार्य धमाधम भइराखेको जानकारी दिए । 'जारी सम्पादनलगत्तै फिल्म डविङतिर लाग्नेछौं,' उनले भने । म्युजिक भिडियो निर्देशनबाट एकैचोटि रोमान्टिक कमेडी फिल्म 'सानो संसार,' बनाएर निर्देशकमा चिनिएका बनेका आलोकको 'कोही...मेरो,' दोस्रो फिल्म हो ।

आलोकले 'कोही...मेरो,' मा फिल्मी मसला प्रयोग गर्न कन्जुस्याइँ नगरेको बताए । 'पहिलो फिल्म 'सानो संसार,' नेपाली हलिउड स्टाइलको अफबिट सिनेमा थियो तर मेरो यो दोस्रो फिल्म गाना बजानादेखि भावनात्मक रूपमा जोडदार रहने छ,'

उनले भने ।

सहरमा बसिरहेका युवाहरूको प्रेम, त्याग र महत्वाकांक्षा कथावस्तु बोकेको यो फिल्म मुभिज डट कम ब्यानरमा बनिरहेको छ । सुरज वंशालले निर्माण गरेको 'कोही...मेरो,' को छायांकन काठमाडौं, जोमसोम, पोखरा र सौराहाजस्ता पर्यटकीय थलोमा गरिएको थियो । लामो अन्तरालमा फिल्मी पर्दामा देखिन लागेकी झरना बज्राचार्यसहित सञ्चिता लुइँटेल, आर्यन सिग्देल र नवनायक सुबोध थापा आलोकको यो फिल्ममा

मुख्य भूमिकामा छन् । उनीहरूलाई नायिका तृप्ती नाडर र दिनेश शर्माले साथ दिएका छन् । फिल्ममा आलोक नेम्वाङ र प्रवीण अधिकारीको कथावस्तु छ ।

khatee

  • 50x
  • ****
  • Posts: 176
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #23 on: January 08, 2010, 10:40:45 AM »
a bit brightened picture (same picture - posted before)


xsajha bro i have tried a little

khatee

  • 50x
  • ****
  • Posts: 176
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #24 on: January 08, 2010, 10:46:05 AM »
here





« Last Edit: October 31, 2012, 11:24:00 AM by kurakani »

S1nner

  • 50x
  • ****
  • Posts: 300
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #25 on: January 16, 2010, 01:49:23 PM »
jharana bajracharya ko rate 30000 bhanne suneko thiye :p

noname

  • 10X
  • ***
  • Posts: 15
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #26 on: February 24, 2010, 10:01:10 PM »
jharana bajracharya ko rate 30000 bhanne suneko thiye :p
30000 re... teti ma ta jharana jasto 3 wota paunchha

winkantipur

  • spammer
  • *
  • Posts: 83
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #27 on: May 01, 2010, 12:33:00 AM »
lau ya ta RATE ko  chalbazi po ra6 a baa!!!!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15363
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #28 on: April 11, 2012, 01:42:42 PM »

kurakani

  • 50x
  • ****
  • Posts: 2484
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #29 on: October 31, 2012, 06:57:44 AM »
During miss nepal



and others





« Last Edit: October 31, 2012, 11:23:21 AM by kurakani »