Author Topic: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss  (Read 90593 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #40 on: April 12, 2016, 01:28:24 AM »

wild.rms

  • 10X
  • ***
  • Posts: 11
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #41 on: May 22, 2016, 10:01:01 AM »
oho

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #42 on: October 05, 2016, 05:05:06 AM »
SEX 11 Questions and Answers

1. सेक्सलाई कसरी हेर्ने गर्नुहुन्छ ?
सेक्स जीवन हो । हाम्रो शुरुवात नै सेक्सबाट भएको हो यसर्थ सेक्सलाई घृणापुर्वक हेर्न मिल्दैन जस्तो लाग्छ मलाई ।


२. सेक्सलाई जीवनको एउटा पाटो भनिन्छ, फेरी सेक्सलाई नै घृणापुर्वक हेरिन्छ यस्तो किन हुन्छ ?
सेक्सलाई घृणपुर्वक वा नकारात्मक रुपमा किन हेरिन्छ भने हाम्रो सामाजिक संरचनामै दोष छ, हामीलाई साने देखि सेक्स भनेको नराम्रो कुरा हो भनेर विश्वास दिलाइएको हुन्छ । त्यही विश्वासले गर्दा सेक्सलाई हामी नकारात्मक रुपमा लिन्छौ । तर वास्तवमा सेक्स जीवन हो सेक्स विना जीवन चल्दैन ।

३. ग्लामर क्षेत्रमा बढी सेक्सका कुराहरु हुन्छन् सेक्सले बढी प्रश्रय पाएको हो ?
मलाई त्यस्तो फिल हुदैँन । हाम्रो क्षेत्र शो विजनेश हो, शो विजनेशका कुरा पत्रपत्रिकाटेलीभिजनहरुले पनि बढी चर्चा गरिदिने गर्छन । त्यसैले सिनेमा वा ग्लामर क्षेत्रको कुराले बढी चर्चा पाउँछ । तर सेक्स जताजतै चलिरहने कुरा हो, अन्य क्षेत्रहरुमा सेक्सले त्यति चर्चा पाउँदैन यसर्थ हाम्रो क्षेत्रमा यस्ता कुराहरु बढी सुनिएका हुन् ।

४. हलिउड नायिका एन्जिलिना जोलीले एउटा म्यागजिनमा अन्र्तवार्ता दिने क्रममा म सुटिङ्मा जानु पुर्व आफ्नो सेक्स पार्टनरसँग सेक्स गरिसकेपछि मात्र सुटिङ्मा जान्छु, यसो गर्दा सुटिङमा म डिस्टर्व हुन्न भनेकी छिन…. यस बारेमा तपाईको बिचार के छ ?
मैले त जीवनमा त्यस्तो गरेकी छैन । तर उनको दृष्टिकोण बुझ्दा र मुल्यांकन गर्दा उनी सुटिङ्मा जादाँ अपोजिट सेक्सप्रति आकर्षण हुन नपरोस् भन्नका खातिर यसो गर्दी हुन् । जे होस यो उनको कुरा हो, मैले चाहिँ अहिलेसम्म यस्तो गरेकी छैन ।

५. आखिर सेक्स के हो त तपाईको बिचारमा ?
सेक्स सर्वव्यापी कुरा हो । यसलाई ठुलो इष्यु बनाउनुपर्ने कुरै होइन । यस्तै विचारका कारण म थुप्रै पटक विवादमा आइसकेकी पनि छु । तर सेक्स प्राकृतिक हो । यो सबैलाई थाहा भएकै कुरा हो । म सेक्सलाई दबाएर राख्न हुदैँन भन्ने मान्यता राख्छु । हाम्रो पिढीँले सेक्सका बारेमा, एड्सका बारेमा सबैले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ । एड्स र कण्डमका कुरा गर्दा लजाउनु हुदैँन भन्ने मान्यता छ मेरो ।

६. सेक्स सजिलै बिक्ने कुरा हो भन्छन्, के लाग्छ तपाईलाई ?
यो सही हो । संसारकै पृष्ठभुमीको कुरा गर्ने हो भने पनि सेक्स सजिलै विकिरहेको अवस्थामा छ । यस्तै विचारहरुका कारण रजनीश पनि वद्नाम भएका थिए । यस्तै विचारले म पनि पटक पटक विवादमा पर्दै आएकी छु । तर वास्तविकतालाई स्वीकारर्नै पर्छ ।

७. पश्चिमा केही मुलुकहरुमा पोर्नो फिल्महरुको महोत्सव नै हुने गर्दछ, यसलाई सकारात्मक मान्न सकिन्छ ?
यस्ता महोत्सवहरु ह्ुनुलाई सकारात्मक नै हो भनेर भन्न सकिन्न । तर मानिसहरुमा आ–आफ्नो इच्छा हो । कसैले यस्ता चलचित्र हेर्न मन पराउँछन् भने त्यो उनहिरुको कुरा हो । तर म यस्ता कुराहरुलाई प्रमोट गर्ने पक्षमा छैन ।

८. तपाईलाई संसारमा सबैभन्दा सेक्सी महिला तथा पुरुषहरु को हुन जस्तो लाग्छ ?
महिलाहरुमा हलिउडकी नायिका सल्मा हायक र कोन्डलिजा क्रुज सेक्सी लाग्छन् । पुरुषहरुमा त्यस्तो खासै सेक्सी लाग्ने कोही छैन ।

९. सेक्सी भन्नाले तपाईको बुझाई कस्तो रहेको छ ?
सेक्सी भन्नाले मुख्यतः सेक्स अपिल नै हो । सेक्स अपील पुरुष, युवती जसमा पनि हुनसक्छ । उनीहरुभित्र रहेको भित्री आभालाई कुशलतापुर्वक प्रदर्शन गर्न सक्नुलाई नै सेक्सी हो भनेर बुझ्न सकिन्छ ।

१०.तपाईको पहिलो सेक्स अनुभव ?
यो चाही नितान्त व्यक्तिगत कुरा हो । यसलाई म शेयर गर्न चाहदिन ।

११. आजको युगमा पनि सेक्सका बारेमा खुलेर कुरा गर्नेहरु हुदैँनन् किन होला ?
सेक्सलाई लिएर मानिसहरुमा मनभित्र थुप्रै कुरा दविएर रहेका छन् । जुन कारणले गर्दा सेक्सका बारेमा खुलेर कुराहरु हुदैन्न । सर्वप्रथम सेक्स खराब हो भन्ने मानसिकतालाई पन्छाउनु जरुरी छ । यो भएमा सेक्सका बारेमा कुराहरु हुन थाल्नेछन् ।

dave123kid

  • 50x
  • ****
  • Posts: 91
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #43 on: January 19, 2017, 03:11:55 PM »
did she marry twice?

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #44 on: May 08, 2017, 11:00:17 AM »
did she marry twice?


no. the first was only an engagement.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #45 on: May 08, 2017, 11:06:07 AM »
from her website (not working now)


Jharana Bajrachary Rashid - the pubic name was born on August ,1997, with the birth of Miss World Nepal. She came forth with the identity of being the first one to represent Nepal in Miss World.JBR surely enjoyed the spotlight and glamour that came with it. She flowed with an art of synchronicity as movie business followed right after winning the beauty pageant.JBR then went on to become an actress for more than a decade. Though her movies have never been such of that which creates a buzz, she always has.

Her persona, her views, her perception, her way of being has been a point of magnet for those around her. She says she gets very surprised by what manifests around her. After more than 30 movies, 25 music videos, endorsements, social works and so on, JBR is now a name which carries a exotically deeper substance. She also holds a degree in Sociology.

She invokes a deeper meaning of life and has started her spiritual quest through guided meditation. JBR has now founded her own meditation center. She teaches mindfulness meditation through her personal experience and shares how it can applied to the life situation. She is exactly there in the year 2014.

She loves her work as an artist through performing art and intends to continue it.


****

PROJECTS
then and here after
She started her journey in the Nepali entertainment field after being crowned Miss Nepal in 1997 at the age of 16 and represented Nepal in Miss World contest held at Baie Lazare, Seychelles on November 22, 1997. Jharana Bajracharya, made her debut in Hatiyar playing a second fiddle to the leading lady Karishma Manandhar co-starring opposite Rajesh Hamal. On 6 October 2007, Jharana Bajracharya got engaged to North American Citizen Karar Hill in private ceremony in Kathmandu.
Movies
Year   Movie Title
 1997   Hatiyaar
 1998   Bhutukai bhaye ni
 2001   Siudo ko sindur
 2002   Anjuli
 2002   Bhaitika
 2004   Love in Nepal
 2004   Pareni maya jalaima
 2004   Sanjeevani
 2005   Pheri aarko saino
 2010   Kohi mero
 N/A   Dhan sampati
 N/A   Shubhakamana
 N/A   Man mandir
 N/A   Triveni
       
Music Videos
Year   Video Title   Director
 1999   Lakhau patak Alok Nembang
 1999   Mero saathi haruko majh ... Bhusan Dahal
 N/A    Samaya ... Alok Nembang
 N/A   Dubna deu....Alok Nembang
 N/A   Tapoban.... Alok Nembang
 N/A   Dil jaleko kasle.... Alok Nembang
 N/A   Gaur ki mitho bhool.... Bhusan Dahal
 N/A   Atar tyo phul ko ... Alok Nembang
Recent Videos

 N/A    Nabirse timilai ... Alok Nembang
 N/A    Bachunjeli lai ... Bhusan Dahal
 N/A    Aasu najhari deu .... Alok Nembang
 N/A    Phul jasto ... Alok Nembang
 N/A    Bhana ke cha bandobasta ... Alok Nembang
 N/A   Shanka nagara ... Saman Adhikari
 N/A    Laija re ... Bhusan Dahal

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15159
Re: Jharana Bajracharya HOT HOT HOT pose - can't afford to miss
« Reply #46 on: May 08, 2017, 11:13:09 AM »
Confident, big eyes and chubby -that was Jharana Bajracharya Rashid as a toddler. Her grandmother still says that she would stare wide-eyed whenever she tried to hold her.

Born into a middle class family, her parents held liberal norms. With no sects to follow in particular, to accept all paths with respect – She had a childhood with no boundaries.

She loved the outdoors and playing in nature. Her mother says that she used to return home at dusk, covered in dirt and sometimes without a pair of slippers. Almost every evening She was forced to bathe before bed cause of the dirt she carried. Jharana still carries a vague memory of not liking those baths at all.

She went to the same school where her mother taught. Father worked as a manager in a hotel. She was the most sought after in the house – after all she was the first child.

She finished her SLC from Siddartha Vanasthali after studying in Gyanodaya Bal Batika Sanepa briefly.