Author Topic: स्वस्थानी व्रतकथा (पुरै किताब)  (Read 7959 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15772
Chapter 7

कुमारजी आज्ञा गर्नु हुन्छ- हे अगस्त्य मुनि! सतीदेवीले त्यसरी प्राण त्यागेको देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य र ऋष-मुन सबल- अहा, साह्न अन्नथ भया भन्द आश्वयमान। उसै वेला अकस्मात ऑधी चलेर धूलो उडी सारा आकाश ढाक्यो र विपरीत हावा चल्न लाग्यो। बिना वादलक मेघ गर्जन लाग्या| यज्ञमा उपास्थत सब दवता, यक्ष, गन्धर्व, कन्नर, दत्य , नागहरू धूलो उडेर आँखामा परी हेर्न असमर्थ भए। वायुको वेगमा अडिन नसकी भूमिमा घोटिए। वायुको त्यो उग्र वेगले कतिलाई उडाएर लग्यो, कति भूमिमा पछारिए, कति रुन करराउन लागे। त्यस हुरीमा परेर कतिको हात भाँच्चियो, कतिको खुट्टामाकया, कातल भूममा टाउका टक्न पुग, कातका मुख भूमकिमा घोटिएर माटो खान लागे। उठ्न असमर्थ भएका जति रुन-कराउन लागे। कति रक्षा गर, रक्षा गर, मरें बचाओ भन्न लागे। यस्ता प्रकारले यज्ञमा उत्पात भएको केही बेरपछि हुरीको वेग कम भयो र दक्षप्रजापतेल चेिन्ता गरी सबै छोरी ज्वाइँलाई नडराओ, डराउनु पर्दैन ' भनी सान्त्वना दिइसकेपछि चित्त व्याकुल गरी अब कसो गरूं भन्दै गुरु बृहस्पतिकहाँ गएर बेिन्ती गरे- ‘हं गुर! अनथ भयां, अब कसां गन, असम्भव कुरा प्रत्यक्ष भयो' भन्दै भयभीत स्वरमा कराउन लागे। त्यसै बेला नारदजीले सतीदेवीले अग्निकुण्डमा हामफाली प्राण त्याग गरेको देखी हावाभन्दा पनि वेगले शाप्रकलास पुर्गी महादेवका चरणमा दण्डवत् गरी उभिइरहे। अनि हे नारद! तिमी के भन्न आएका, भन। किन मौन उभिएका छौ।' यस्तो शंकरजीको आज्ञा सुनां हात जांडर नम्र स्वरमा बेन्तां गर-ह ईश्वर! हजुरको प्राणप्रिया सतीदेवी दक्षप्रजापतिको यज्ञाग्निमा हामफालेर प्राण त्याग्नुभयो। किनभन्न-ह जगदीश्वर! हें करुणान्निध! पापिष्ट दक्षल हजुरलाइ अनक क्षुद्र वचनल हल्लागारा नन्दागरका- त्या महादेव कहॉको देवता हो? त्यो त बौलाहा हो, त्यसलाई नडाकेर मेरो के हुन सक्तछ? मेरा तेत्तीसकोटि छोरी-ज्वाइँ र ब्रह्मा विष्णु आदि छँदैछन्, कस्तै भए पनि म त्यसलाई डाक्ने होइन इत्यादि अनक दुवचन बालका सुन्ता सहन नसको क्राध-युत भएर भूमिमा लातले हानी, यज्ञको परिक्रमा गरी, कसैको पनि मुखतर्फ हानी, केवल हजुरको नाम "शिव-शव' भन्दै यज्ञाग्नेिमा हामफालां प्राण त्यागेन्। ह प्रभा! हजुरको डरल आग्नल दह दग्ध गर्न सकेका छैनन्। केवल प्राण छाडेर यज्ञ-कुण्डमा शयन गरे झैं सुतिरहनु भएको छ। हे ईश्वर! यही कुरा बिन्ती चढाउन आएको हूँ। हे चन्द्रमौल! अनथ भयो, अब के गन? यांते भनां नारदजी उभिइरहे। नारद मुनिका कुरा सुनेर महादेवले आज्ञा भयो- हे मुने! तिमीले भनेको कुरा निश्चय (सत्य) हो कि होइन? शिवको वचन सनी नारदले भने- ‘हे जगदीश्वर! इजरका मिथ्या बोल्ने साहस अथवा शक्ति ममा छैन। ध्यान-दृष्टिले हेर्नुभए सत्यासत्य ज्ञात हुनेछ।' नारदजीका त्यस्ता वचन सुनी ध्यान-दृष्टटल विचार गरा अत्यन्त क्राधलतान नत्रबाट आग्नका ज्वाला निकाली, दाहाकिटी, पाखुरा निमोठ्तै नारदजीको सामुन्न भन्नुभया- हमुन! तरतासकाट दवताल गारएका रक्षा पापिष्ठ दक्षको विनाश नगरी छाड्नेछैन। अब तिमी आफ्नू आश्रममा जाऊ' भनी विदा दिनुभयो र नारदजी श्रीमहादेवलाई दण्डवत् प्रणाम गरेर आफ्नो धाममा गए। नारदजी गएपछि शिवजीले सती देवीलाई सम्झेर रिसले तीनै नेत्रबाट अग्निका जस्तै ज्वाला निकाली शिखाबाट एउटा जटा झिकेर भूमामा पछारे। त्यसबाट मेघ गजे जस्तै चक शब्द गररा भयंकर चतुःषष्टी योगिनी र भूत-प्रेत-पिशाच, प्रमथगणले सहित भएर महाकाली उत्पन्न भइन्। कस्ती महाकाली भने- डरलाग्दी अनुहार भएकी, लामा लामा दाहा निस्केकी, आकाश जस्तै पेट भएकी र बाघको छाला कम्मरमा बेहेकी, इमाक्रा पफजका, हातमा भयंकर खड्ग लिएकी, कहिले हॉस्ने, कहिले लामो जिम्रो नकाल्न यस्ता महाकाला शवजाका सानुत्र उॉभई-क कामल मेरो आराधना गनुभया, भना बन्ता गरिन्। अनि महादवल आघ इह अका जटाइझकर भूममा त्यसबाट पृथ्वा कम्पायमान पाद, क्रोधित सिंह जसरी गजन्छ, त्यस्ते ध्वनि निकाल्दै. हजार सर्य जस्त तज भएका, सम्पूण शरारमा खराना घसका, मुण्डमाला लगाएका, दायाँ हातमा त्रिशूल लिएका र बायाँ हातले डमरू बजाउने यस्ता भीषण मूर्ति भएका वीरभद्रले महादेवका अगाडि उभिएर बिन्ती गरे- 'हे शम्भो! हामीहरुलाई किन आराधना गनुभया? तेनाहरुका यस्ता प्राथना सुनर महादवल आज्ञा भयो। हे वीरभद्र! महाकाली! तिमीहरुलाइ पापिष्ट दक्षप्रजापतिको यज्ञ विध्वंश पारी उसको पनि संहार गरी दक्षका सहायक, संरक्षक देवताहरूको पनि संहार गरेर आओ भनी डाकेको हुँ । अब तांमेहरू नन्दी, भृगी, चौषष्टी यांगेनी, भूत-प्रत, पेशाच समेत भइ दक्षको यज्ञ विधवशगन तत्काल जाआII' श्रीमहदेवको यस्ता आज्ञा सुना नन्दा, भृङ्गा, भूत-प्रत, यागना र पशाचसाहत भइ मेग गजें झैं सिंहनाद गरी पृथ्वी कम्पित पारी साक्षात् यमराज प्राणीको नाश गर्न हिंडे झैं, क्रोधित भएर शिवको आज्ञा शिरोपर गररा कैलास पर्वतबाट हिंडी तिनीहरुको चाला-माला देखेर पृथ्वीलाई भार थाम्न कठिन प-यो र थरी कॉपिन्। सात समुन्द्र छचल्किए। समस्त जीव त्राहि-त्राहि भए। दक्षको यज्ञमा पनि अनेक किसिमका उत्पात हन लागे। आकाशमा काग र गिद्ध मण्डलाकार गरी उड्दै कराउन थाले। स्यालहरु ऑखा र मुखबाट आगोको ज्वाला निकाल्दै कराउन र दगुर्न लागे। रगतको वृष्टि भयो। विपरित वायु चल्न लाग्यो।

यस्तो उत्पात हुन लागको दखर यज्ञमण्डपमा बसका सबै हाहाकार गर्दयता-उता भाग्न लागे। स्त्री, बालक, बूढाहरु भाग्न नसको भूमिमा घोप्टिएर रुन-कराउन लाग। कांहा अझ क-क हुन हा भन्नर डराई त्राह त्राहि हनु लागे। सप्तमोऽध्याय ठीक उसैबेला शिवको आज्ञा पाएर उन्मत्त भएका वीरभद्र र महाकाली, नन्दी, भृङ्गा आाद शवका गण मघ गज जस्तगजन्द हात्तीका बथानमा सिंह पसे झैं दक्षका यज्ञमा पुगे र दक्षद्वारा डाकिएका देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्यगणसित परस्पर जुधे। त्यो देखेर दक्षका कन्याहरू, देवकन्या, नागकन्या, ब्राह्मण, ऋषेि-मुनेि आदि सबै ‘त्राहेि-त्राहेि नारायण' भन्दै राई कराई दस दिशातिर भाग्नलागे। कोही भाग्न नसकेर लडे, कसैको हातखुट्टा भाचया, कोही टाउकाको भरले पल्टेर माटो खानलागे। कति मूच्छी परी असहाय जस्तै भूमिमा लडिरहे। तर विष्णु प्रभृति देवता, यक्ष, गन्धर्व, किन्नर आदि सबैले दक्षप्रजापतिको रक्षा गर्न शस्त्र-अस्त्र लिएर वीरभद्र महाकाली माथि प्रहार गर्नलागे। यसरी परस्पर घमासान संग्राम भयो। इन्द्रादि देवताहरुले कुन-कुन अस्त्र प्रहार गरे भने- इन्द्रास्त्र, अग्नयास्त्र, देव्यास्त्र, वररुणास्त्र, पाशुपतास्त्र, ब्रह्मास्त्र, तोमर, गदा, खड्ग र मुसल, नागपाश आदिले वीरभद्र महाकाली र चौंषष्टी योगिनी, भूत-प्रेत, प्रमथगण र विषमज्वर माथि प्रहार गरे।

यस्ता तरहले आफूमाथि शस्त्रास्त्र प्रहार गरेको देखेर वीरभद्रका गणहरले पनि कठोर स्वरले गर्जेर दक्षका सैन्य भित्र पसी जति भेटे उतिको टाउको समाती, निमोठी, हात खुट्टा भाँची, मुड्कीले रगत छदाई देवताहरुको संहार गरे। उता महाकालीले प्रत्यक्ष काल जस्तै खड्ग लिई वर्षाकालको प्रचणड मंघ गज झे गज, सिंहनाद गदै मृगका फौजमा सेिंह पसं झे र सुकेका परालमा आगो लागे जस्तै गरी दक्षका सेनाको संहार गरिन्। वारभद्र समतनन्दा, भृङ्ग, चतुःषष्ठायागना, भूत, प्रत, पिशाच, प्रमथगण समेतले शत्रुतिरका कसैको शिर, कसैकी हात-खुट्टा छुट्याए। कसैलाई निमोठी रगत पिएर नाच्न लागे, कोही हाँस्न लागे। कसैको मासु लुछेर खाए। कसैको कोखामा प्वाल पारेर रगत पिउन लागे। कोही देवता भागे। यसरी दक्षका सना र कांट-काट दवताका सहार गर। त्यसरा सहार गरका देखेर दक्षका सेना देवताले वीरभद्र र महाकाली माथि आफ्ना शस्त्रास्त्र प्रहार गरे तर ती सम्पूर्ण शस्त्रास्त्र महाकालीको शरीरमा छुनासाथ आफै भस्म भएर जान्थे। फेरि शिवगण र महाकालीले दक्षका सैन्य र देवगण, यज्ञमा आएका धेरै वीरहरू मारिदिए। विषम ज्वरले पनि सबैका शरीरमा प्रवेश गरी अचेत पारिदिए। अनि वैकुण्ठका स्वामी श्रीविष्णुले सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग सहित दक्षका सबै सेना अचेत भएका देखेर आफ्नू देहबाट शीत-ज्वर उत्पन्न गरेर सबैलाई सचेत गराए। फेरि अनेक शस्त्र-अस्त्र लिएर बस्तीमा पतली गए टी वीरभट महाकालामा जाइलाग। वारभद्रल पान त्रशूल लइ सअन्नाद । गर्दै सुकेको खरमा आगो लगाए झैं एक क्षणमा दक्षका सेनाहरु काटी मारिदिए। तिनमा कसैको शिर छैन, कसैको हात छैन, कसैका खुट्टा छैनन्। यस्तो स्थिति देखेर कोहि रक्षा गर, रक्षा गर भन्दै भाग्न पनेि नसको भूमेिमा लांडेरहे। यसरी सबै दवताहरुको संहार गरी अन्य दैत्य-दानवलाई समाती अग्निकुण्डमा होम्न लागे। वीरभद्रले त्यसरी दक्षका सेना देवता, यक्ष, दानव, गन्धर्व किन्नरहरुका नाश पार यज्ञ समत ध्वस्त पारंदएका हन नसको श्रीवेिष्णुल राता-राता ऑखा पारी नागल झैं नेि:श्वास फदै प्रलयकालको अग्नि जस्तै भई बायाँ हातले पांचजन्य शंख बजाई दाहिने हातले कौमोदकी गदा उठाई संहारकालका रुद्र जाइलागे जस्तै वीरभद्रका सेना माथि जाइलागे। त्यो देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग आदि सबै र दक्षप्रजापतिका सेनाले धन्य धन्य विष्णु, तिम्रो जय कल्याण होस भन्दै आफापना शस्त्रास्त्र लई विष्णुको सहायतामा लागार कठोर युछद्र गर। त्यस्ता दखर महाकाली रीसले आगीको ज्वाला झै डरलाग्दो तेज प्रकट गरी खड्ग लिई जाइलागिन्। त्यो देखी भूत-प्रेत, पिशाच, प्रमथगण, डाकेन, शाकेिनी र चतुःष्टां यांगेन सबे युद्ध गर्न लागं। जस्तै ठूलो हावा चल्नाले मेघ टुक्रा-टुक्रा हुन्छ, त्यस्तै दक्षका सेना देवता, दैत्य, गन्धर्व, किन्नर, नाग आदि दस दिशामा भागे। तब विष्णुले निर्धक्कसित वीरभद्रको छातीमा कौमोदकी गदा प्रहार गरे। त्यो छातीमा बज़न गयो अनि ती मूच्छी परी । गादाववारभद्रका भूमिमा ढले। फेरि विष्णुले नन्दी, भृङ्गी, चौषष्ठी योगिनी, भूत प्रेत, , प्रमथगणका उपर शङ्खको चक शब्दका साथ िपशाच शस्त्रास्त्र प्रहार गरे। त्यसरी विष्णुको प्रहारले कति लडी भूमिमा पल्ट, कात मूच्छा पर, कात भाग! त्या दख्खर दक्षप्रजापतिका सेनाले धन्य-धन्य विष्णु भनी स्तुति गरी पुष्पवृष्टि पनि गरे। तब विष्णुले पांचजन्य शंख बजाए। मूच्छ भइरहेका वीरभद्र महाकालीका कानमा देवता, यक्ष, गन्धर्व किन्नर र दक्षका सेनाले संकुल ध्वनि र धन्य धन्य विष्णु भनी स्तुति गरेको शब्द प-यो र चतना फकया। आफ्ना सन्य काहा भूममा ढलका, काहा भाग्न लागेका र काहाक कसागरू भनी अन्योलमा परेको देखी अत्यन्त क्रोधित भइ काल सदृश त्रिशूल लिई विष्णुलाई लक्षय गरा वगल प्रहार गर! त्या त्रशूल विष्णुका छातीमा लाग्या। त्यसको कष्ट सहन नसकी नवद्वारबाट रगतको धारा बगाई विष्णु मूच्छा परा ढल। उनामूछत भएपछि वारभद्रल प्रलयकालका मेघ झैं गर्जन गरी दक्षका सेनामाथि जाइलागे। आफ्ना गणसमेत मलर काट-काट दवताहरुका सहार गर। वारभद्र गजका शब्द उनका गणहरु नन्दी , भृङ्गी, प्रमथगण समेतका कानमा प-यो र बिउँझी उभिएर हेद रणभूमिमा विष्णु मूच्छ परेका र वारभद्रल दक्षसन्य र दवताहरूका सहार गरका दखर धन्य-धन्य वीरभद्र, भनी आफाफ्ना शस्त्र-अस्त्र लिएर दक्षका सैन्यमाथि जाइलागे। त्यसरी अत्यन्त भयंकर युछद्र भयो- कस्तो युद्ध भने हे मुनि! महाकाली र वीरभद्रले उनका सेना समेत जाइलागे। अनि कसैको टुपी समातेर पछारी खड्गले हानामार। कसैलाई मुड्कीले नै मारे। चौंषष्ठी योगिनीले पनि कतिलाई निमोठेर मारे। कसैको काखीमा प्वाल पारेर रगत पिई मारे। कसैलाई पक्री अग्निकुण्डमा होमिदिएप्रकारले देवता, यक्ष, गन्दर्भ | यस्ता दैत्य किन्नरको नाश गरेर वीरभद्रका सैन्यले जय-जय भनी कराएको शब्द मूच्छ परेका विष्णुको कानमा प-यो र मूच्छबाट उठर हदा वारभद्र र महाकालाल यज्ञ वध्वश पारं ददवताहरु र दक्षका सैन्य समतनाश गरेको देखी अत्यन्त क्रोधित भई राता राता ऑखा पारेर हे पापिष्ट! आज तेरो नाश गरेर दक्षको यज्ञ पूण पारा सब दवता, यक्ष, गन्धव, नाग आTाद सबलाइ सन्ताष दिनेछु। आज एकादशरुद्र तेरो सहायक भएर आए पनि रक्षा गर्न सक्नेछैनन्। सम्पूर्ण दुष्टको संहार गर्ने यो चक्र देखिस्! भनी सुदशन चक्र दखाए।

विष्णुल भन्नका त्यस्ता क्षुद्र वचन सुनर वीरभद्र रीसले चूर भई भन्दछन्- हे पापिष्ट विष्णु! सम्पूर्ण दुष्टको नाशगन चक्र भन्नर दखाइस्। तरा पराक्रममाफक त्या चक्र मरा उपर प्रहार गर हर! मुखल भन्नर मात्र कहा हुन सतन। यस्तो वीरभद्रको वचन सुनी विष्णु रिसाई वीरभद्रलाई ताकेर सुदशन चक्र प्रहार गर! त्यां चक्र अनक सूर्यको जस्तां तज र प्रलयकालको मेघ गज्जे में गजना गर्दै काल-रुट नाश गर्न गए मैं इस गया। त्यस्ता प्रकारल आएका त्यां चक्रलाई दखांनन्दा, भृङ्ग, भूत-प्रेत, चौंषष्ठी योगिनी, प्रमथगण आTाद शिवगण त्राहि-त्राहि वीरभद्र-महाकाली भनी उनका नगीचै गए। जस्तो समुद्र मथनमा कालकूटवष नस्कर सबलाइ भस्म पान खाज्दा शवल पान गनु भएका 1थया, त्यस्त त्या चक्र आएका दखरमुख बाइदिनाल वारभद्रका मुखमा पस्या र नल्न तयार भएका दख्खा विष्णुल चाँडो गरी वीरभद्रका मुखबाट सुदर्शन चक्र झिकी त्यहाँबाट अन्तध्र्यान भइ वेकुण्ठ जॉदा भए।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां दक्षसेनावधोनाम सप्तमोऽध्यायः