काठमाडौंबाट विराटनगर तर्फगइरहेको बसको कण्डक्टरले भन्यो -
कण्डक्टर - ए दाई, तपाईको टिकट पाउँत -
हुलाकी - (हुलाकको टिकट दिंदै) ल लिनुस् टिकट।
कण्डक्टर - (हुलाकीलाई हर्दै) यो त हुलाकको टिकट पो त। बसको टिकट खै नि
हुलाकी - (झोक्किदै) यो टिकटले चिठ्ठी चाँहि नेपालभरी पुग्न सक्छ तर म चाहि किन विराटनगरसम्म पुग्ननसक्ने