Nepali Community Forum

xNepali Forum => Celebrity profile => Topic started by: tundikhel on February 02, 2012, 12:37:09 AM

Title: Sushma Karki - model and actress
Post by: tundikhel on February 02, 2012, 12:37:09 AM
In a stage program:

(http://xnepali.net/i1/th/ooh1328122254h.jpg) (http://xnepali.net/i1/viewer.php?id=ooh1328122254h.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: prateek on February 02, 2012, 10:38:33 AM
Sushma karki ko rate kati ho kasailai taha cha?? I heard she does it.
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: pradman03 on February 02, 2012, 09:56:09 PM
Sushma karki ko rate kati ho kasailai taha cha?? I heard she does it.
one lakh per night re
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: sanjayat on February 03, 2012, 01:17:29 PM
yo dnaceko video vaye upload garam na ho..
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on February 05, 2012, 04:11:17 AM
(http://xnepali.net/i1/th/laa1328394368f.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1328394368f.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: sanjayat on February 21, 2012, 08:58:45 AM
Video Paiena Kya,,,? Khojam na sathi ho...Nyways Check THis Out,,.,.Related

http://www.youtube.com/watch?v=BECotJNRMuE#ws (http://www.youtube.com/watch?v=BECotJNRMuE#ws)

Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on February 25, 2012, 03:42:31 PM
(http://xnepali.net/i1/th/ktm1330163814k.jpg) (http://xnepali.net/i1/viewer.php?id=ktm1330163814k.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on February 25, 2012, 03:43:06 PM
(http://xnepali.net/i1/th/laa1330163839u.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1330163839u.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: timemaster on February 25, 2012, 08:37:15 PM
http://www.youtube.com/watch?v=Yc5ARPQtNWM# (http://www.youtube.com/watch?v=Yc5ARPQtNWM#)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on February 28, 2012, 01:23:13 AM
(http://xnepali.net/i1/th/nep1330371470r.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1330371470r.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: kurakani on February 28, 2012, 03:15:55 PM
(http://i43.tinypic.com/2jbrtis.jpg)

:D

What is the guy doing?
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: kurakani on February 28, 2012, 03:16:26 PM
(http://xnepali.net/i1/th/luu1330421477x.jpg) (http://xnepali.net/i1/viewer.php?id=luu1330421477x.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: kurakani on February 28, 2012, 03:16:41 PM
(http://xnepali.net/i1/th/nep1330421491i.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1330421491i.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: kurakani on February 28, 2012, 03:16:56 PM
(http://xnepali.net/i1/th/laa1330421507c.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1330421507c.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: kurakani on May 03, 2012, 09:34:43 PM
शुष्माको आइटम नृत्यमा एनटिभीको प्रतिबन्ध उनको निरत्य सारै अस्लिल भएको कारण!!


सिनेमा जिनदगानी दर्पण छायाँको आइटम गीत र फुटेजलाई नेपाल टेलिभिजनले अश्लिल भन्दै प्रसारणमा रोक लगाएको छ । सिनेमा 'लूट'मा आइटम डान्स गरेर झन् चर्चामा आएकी नायिका शुष्मा कार्कीले 'यति यति पानी गंगै रानी....'बोलको गीतमा उत्तेजक नृत्य गरेकीले प्रसारणमा रोक लागइएको हो ।

सिनेमा जिन्दगानी दर्पण छायाँका निर्माता रोहित पुरीका अनुसार प्रसारण भएको दुई सातापछि गीतलाई प्रसारणमा प्रतिबन्ध लागाइएको हो । यसअघि पनि नेटिभीले गायिका कोमल ओलीको गीतमा रोक लगाएको थियो । पुष्पा पौडेलको स्वर रहेको उक्त सिनेमाको गीत र फुटेज नेपाल टेलिभिजन र नेपाल टेलिभिजन प्लसमा प्रसारण भइरहेको थियो ।

सिनेमाको ट्रेलरलाई सेन्सर गरिनुपर्ने माग नेपाल टेलिभिजनले गरेको छ ।
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: sanjayat on May 09, 2012, 10:41:44 AM
Yo yeti yeti gangai rani ko banned video koi sanga xaina? xa vaney upload garam na ho sathi vai haru...!!!!11
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on May 10, 2012, 11:18:40 AM
तीन लाखमा सुष्मा नाङ्गिन तयार

हिरोईन सुष्मा कार्की रियल लाईफमा जति विन्दास छिन अब उनको रियल लाईफको हाऊभाऊ फिल्म 'विन्दास' भित्र देख्न पाईने छ । राजु गिरीको निर्देशनमा आउदो जेठ १ गते देखि फ्लोरमा जाने सो फिल्मका लागि सुष्माले हाल सम्मकै उच्च रकम लिएकी छिन् ।

सुष्माले सो फिल्मका लागि ३ लाख ५ सय ५१ रूपैयामा एग्रिमेण्ट गरेकी हुन् । 'अरू फिल्मबाट पनि एप्रोच आएको थियो तर मलाई यो फिल्मको स्क्रिप्ट अत्याधिक मन परेकाले एग्रिमेण्ट गरेको हुँ', सुष्माले भनिन् । 'मेरो फिल्मको क्यारेक्टरलाई सुष्मा बाहेक न्याय गर्ने अरू कोही हिरोईन देखिन त्यसैले उनले मागेको रकममा हामीले एग्रिमेण्ट गरेका हौ', निर्देशक राजु गिरीले बताए ।

 

फिल्मको जेठ १ गते बिहान बालाजु स्थित चलचित्र विकास कम्पनीमा मुर्हुत गरी सोही दिनबाट सुटिङ सुरू हुँदैछ । निर्माण पक्षले दिएको जानकारी अनुसार मुर्हतमा नेपाली काँग्रेसका एक नेता प्रमुख अतिथि हुने छन् । यस अघि बजार निर्माण गरेको कम्पनी मार्सल फिल्म्सको ब्यानरमा बन्न लागेको सो फिल्मलाई प्रस्तुतकर्ता भएर मधुकुमार श्रेष्ठ र निर्माताको ट्याग भिर्दै राजु केसीले निर्माण गर्न लागेका हुन् ।

३५ दिनका लागि सेडुल बनाएर धादिङ र काठमाण्डूमा सुटिङ हुने फिल्ममा यस अघि दिलमाया र द्रव्यमा अभिनय गरेका अशोक फुयाँल र डेब्यू गर्दै सुशान्त कार्की हिरोको रूपमा देखिने छन् । भोजराज देवकोटाले लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश छ भने फाईट तर्फ रोशन श्रेष्ठ फाईनल भएका छन् । यस अघि केही फिल्ममा चिफ असिस्टेन्ट भएर क्यामेरा चलाएका राजेन्द्र सापकोटाले क्यामेरा पार्टबाट डेब्यू गर्दै फिल्म खिच्नेछन् ।
 
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on May 10, 2012, 11:18:53 AM
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on May 27, 2012, 09:13:22 PM
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 03, 2012, 01:12:24 PM
हाफ कट्टु र पेन्टी कस्तो हुन्छ शुष्माले चिनाईदिने
रेम बिक, पोखरा, २०६९ ज्येष्ठ १८, बिहिवार

यो फोटो राम्रो संग हेर्नुस् त ! यो फोटो अहिले चर्चामा रहेकी नायिका शुष्मा कार्कीको हो । शुष्मा आफ्नो अभिनय भन्दा पनि अंग प्रदर्शनबाट बढि चर्चामा छिन् । ब्लकबस्टर फिल्म लुटको आईटम नम्बर 'उध्रेको चोली' बाट चुलिएको उनको चर्चा यतिबेला फिल्म 'बिन्दास' सम्म आईपुग्दा अझै बढेको छ । हाल विन्दासको सुटिङमा ब्यस्त  रहेकी शुष्माले यो फोटोको विषयमा लामो समय पछि खण्डन गरेकी छन् ।


केहि महिना मलेशियाको  एउटा कार्यक्रममा नाच्ने क्रममा वान पिस ड्रेसको साथमा पेन्टी समेत देखिने गरि प्रकट हुँदा खिचिएको शुष्माको यो फोटो संचारमाध्यमले गलत रुपमा प्रयोग गरेको उनले आरोप लगाएकी छन् । 'मैले वान पिस भित्र लगाएको कपडा पेन्टी नभई हाफ कट्टु हो' पोखरा स्थित विग एफएमको कार्यक्रम फिल्म डटकमसंग कुराकानी गर्दै शुष्माले भनिन्- 'कट्टु र पेन्टी पनि नछुट्याउने नेपाली संचारमाध्यम कस्तो खाले हुन् ?'

 

'मैले बारबार त्यो फोटोमा भित्र पट्टि लगाएको हाफ कट्टु नै हो भनेर भन्दा पनि उल्टो तरिकाले लेख्छन्', उनले कड्किँदै भनिन्- 'यीनिहरुलाई हाफ कट्टु र पेन्टी कस्तो हुन्छ भन्ने कु्रा पनि थाहा छैन कि के हो ? बरु थाहा छैन भने मै उनीहरुको अगाडी गएर कस्तो हुन्छ देखाईदिन्थेँ ।' एउटा नायिका भएर संचारमाध्यमलाई गाली गर्दैमा आफ्ना कर्तुतबाट बचिन्छ भन्ने सोँच हो भने त यी नायिकाको कुरा पनि ठिकै होला तर यो फोटोले प्रस्टसंग बताउँछ कि यो पेन्टि हो या हाफ कट्टु । यसै विषयमा विग एफएमका लागी प्रस्तोता संजोग बस्यालसंग चर्काचर्की हुँदा  अन्ततः उनले फोन नै काटिदिईन् ।

 

यस्तै हाल छायाँकनमा रहेको फिल्म 'बिन्दास' मा आफू बिन्दास भएर देखिने शुष्माले बताईन् । फिल्मको कथा निकै मन परेको भन्दै शुष्माले मानसिक रूपमा नै तयार भएर बिन्दास भएर हट सिन दिन नहिचकि चाएको उनले   बताईन् ।  फिल्ममा बेड सिन, किस सिन दिन शुष्माले कुनै कन्जुस्याईं नगरेको निर्देशक राजु गिरि को पनि भनाइ छ ।

 

हाल चर्चामा रहेको फिल्म एटिएमलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै शुष्माले त्यस्ता सिनलाई दर्शकले पचाउने भएकाले आफू पनि त्यस्ता दिन सिन गार्‍हो नमान्ने बताईन् ।


http://www.youtube.com/watch?v=l1tFWjgBqhY# (http://www.youtube.com/watch?v=l1tFWjgBqhY#)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 03, 2012, 01:13:03 PM
(http://xnepali.net/i1/th/laa1338708470r.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1338708470r.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 03, 2012, 01:13:16 PM
(http://xnepali.net/i1/th/laa1338708480n.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1338708480n.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 03, 2012, 01:13:24 PM
(http://xnepali.net/i1/th/pkr1338708492h.jpg) (http://xnepali.net/i1/viewer.php?id=pkr1338708492h.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 04, 2012, 09:07:24 PM
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 04, 2012, 09:08:13 PM
http://www.youtube.com/watch?v=Sao7XBDPoR0# (http://www.youtube.com/watch?v=Sao7XBDPoR0#)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 04, 2012, 10:00:02 PM
Yo yeti yeti gangai rani ko banned video koi sanga xaina? xa vaney upload garam na ho sathi vai haru...!!!!11

posted
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 04, 2012, 10:12:48 PM
LOL
सुष्मा नाङ्गिंदा प्रोडक्शन कन्ट्रोलर वेहोस

नायिका सुष्मा कार्कीको हट सिन हेरिरहेका चलचित्र विन्दासका प्रोडक्शन कन्ट्रोलर हरि कार्की वेहोस नै भएको खवर छ । चलचित्र विन्दासमा नायिका कार्कीको हट वेड सिन हेरिरहेका कार्की हेर्दा हेर्दै ढलेका थिए ।

निर्देशक राजु गिरीका अनुसार, उनी वेहोस भएको कारण तत्काल नखुलेपनि पछि उनले आफुले सुष्मालाई हेर्दा हेर्दै वेहोस भएको वताए । ३ लाख पारिश्रमिक दिएका कारण कथाले मागे अनुसारको दृश्य आफुले खिच्ने वताएका निर्देशक गिरीले यो सिनेमामा नायिका कार्कीको जवानीलाई मज्जैले पर्दामा उतारेका छन् ।

मधुकुमार श्रेष्ठको निर्माणमा तयार भएको यो सिनेमामा नायिका कार्कीको जवानी स्वीमिङ पुलदेखि वेड रुमसम्म देख्न सकिन्छ । चलचित्रमा सुष्माको साथमा अशोक फुयाँल, सुशान्त कार्की र रोशिन घिमिरेले पनि अभिनय गरेका छन् ।

भदौ ८ गतेका लागि रिलिज डेट तय गरेको विन्दास सिनेमा सेक्स र प्रेममा आधारित छ ।

(http://xnepali.net/i1/th/chu1338827260j.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1338827260j.jpg)


Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 04, 2012, 10:13:38 PM
(http://xnepali.net/i1/th/chu1338827299e.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1338827299e.jpg)

(http://xnepali.net/i1/th/pkr1338827308s.jpg) (http://xnepali.net/i1/viewer.php?id=pkr1338827308s.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 05, 2012, 08:19:38 PM
which song of suahma karki was banned ????? does that song is on youtube???? if not someone plz post it

This is it

http://www.youtube.com/watch?v=Sao7XBDPoR0# (http://www.youtube.com/watch?v=Sao7XBDPoR0#)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 16, 2012, 01:11:07 AM
एटिएम काण्ड सेलाउन नपाउँदै बिन्दास काण्डले फेरि फिल्मी बजार तताउने लक्षण देखिएको छ । हाल छायाँकन र सम्पादन एकसाथ भईरहेको फिल्म बिन्दासको यस्तो फस्टलुक सार्वजनिक गरिएको छ कि त्यो फस्टलुकले एक पटक नायिका शुष्मा कार्कीलाई आलोचित नबलाउला भन्न सकिन्न ।

मध्यरातको करिब १ बजे तिर नायिका कार्कीको बक्षस्थललाई नै हाईलाईट गरेर फिल्म बिन्दासको फस्टलुक फेसबुकमा देख्न पाईयो । पोस्टरमा शुष्माले दिएको पोजले नै बोल्नु पर्ने सबै कुरा बोलीसकेको छ । भनिन्छ नि तस्विर आफै बोल्छ । हुनत केहि दिन अगाडी मात्र सुष्माले फिल्मीखबरसंगको कुराकानीमा बिन्दासमा आफू बिन्दास भएर काम गरेको बताएकी थिईन्। उनले कस्तो काम गरेकी होलिन् त ? अनुमान तपाईं आफै लगाउनुस् ।

मधुकुमार श्रेष्ठको प्रस्तुतीमा राजु केसीले निर्माण गरेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा शुष्माको साथमा अशोक फुयाल र सुशान्त कार्की मुख्य भुमिकामा छन् । भाद्र ८ गते रिलिज हुने बताईएको सो फिल्मले आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गर्ने बताईएको छ ।

Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 16, 2012, 01:11:44 AM
मेरो चरित्र हत्या गरियो : शुष्मा कार्की

सार्वजनिक गरिएको पब्लिसिटी पोष्टरबाट आफ्नो चरित्र हत्या भएको भन्दै हिरोईन शुष्मा कार्कीले फिल्म विन्दासको नाम समेत नलिने भएकी छिन् । हेर्दा ज्यादा भल्गर देखिने प्रकृतिको विन्दासको पब्लिसिटी पोष्टरलाई बिहिबार फिल्मीखबरले प्रश्न सहित समाचारको रुपमा सार्वजनिक गरेपछी शुष्माले आफ्नो ध्यानकर्षण भएको भन्दै निर्देशक विरुद्ध कारबाहीको प्रक्रिया पनि अघि बढाउने बताएकी छिन् ।

शुष्माले भनिन्, 'फोटो सुट गरिएको हो तर कम्प्यूटरबाट फोटो भल्गर बनाउदै पब्लिश गरिएकाले मेरो आपत्ती छ ।' यस्तै सुष्माले आफ्नो चरित्र हत्या गर्ने निर्देशक राजु गिरीसँग आउदा दिनमा सँगै काम समेत नगर्ने बताएकी छिन् । उनले भनिन्, 'यसरी अर्काको जिवननै बर्वाद हुनेगरी काम गर्नेको के विश्वास गर्नु ? त्यसैले अब म यो फिल्मको डबिङ पनि गर्दिन र उहाँसंग आउदो दिनमा कुनै पनि काम गर्ने छैन ।'
 

उता निर्देशक गिरीले फिल्म भल्गर नभएको र सुष्माको चरित्र हत्या नगरिएको बताए । उनले भने, 'त्यो फोटो जस्तो खिचिएको हो त्यस्तै राखिएको छ त्यसैले सुष्माजीले यो बिषयमा आपत्ती जनाउनु हुन्छ र डबिङ गर्नुहुन्न भने एग्रीमेन्ट अनुरुप कलाकार संघ मार्फत कानुनी प्रक्रियामा अघि बढ्ने छौ ।' गिरीले फिल्म भित्र केही दृश्य उत्तेजक शैलीमा खिचिए पनि सालिन शैलीको ग्ल्यामर दृश्य मात्रै फिल्ममा राखिने बताए । उनले भने, 'दर्शकले जति पचाउछ त्यो बाहेक अरु राखिने छैन र खिचिएको पनि छैन । मलाई विन्दास मात्रै चलाउनु छैन किन कि मेरा अरु पनि फिल्म लाईनमा छन् तसर्थ म के भन्छु भने शुष्माजीले अरु कसैको भड्काउमा लागेर यस्तो भन्नु भएको हो ।'

यध्यपी गिरीले शुक्रबार बिहान ९ बजे सुष्मासंग यो विवादित बिषयमा छलफल गरेर अघि बढ्ने बताएका छन् । तर सो मिटिङमा सुष्मा जान्छिन् वा जादिनन् त्यो भने फाईनल भईसकेको छैन ।
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on June 16, 2012, 03:22:37 AM
(http://xnepali.net/i1/th/aah1339796201z.jpg) (http://xnepali.net/i1/viewer.php?id=aah1339796201z.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on August 25, 2012, 02:16:16 AM
नेपाली समाज यौनका सम्बन्धमा कुण्ठित छ। कतिपय मनोविश्लेषक भन्छन्, 'नेपालीहरू बाहिरी दुनियाँसँग यौनका विषयमा छिःछिः र दुर-दुर  गर्छन्, भित्र भने यौनबाहेक केही  सोच्दैनन्।' यो कुरा नायिका सुष्मा कार्कीलाई पनि लाग्न थालेको छ। केही समययता नेपाली चलचित्रकी हट  नायिकाको सूचीमा दरिएकी सुष्माका जति पनि समाचार बने, संयोगवश ती सबै यौनकै वरिपरि थिए। उनी पनि के कम, आफ्ना  शुभचिन्तकहरू जे चाहन्छन् उनी त्यो पूरा गर्न पछि पर्दिनन्। मेरो एउटा साथी छ र केही म्युजिक भिडियोबाट रजतपटमा देखिएकी हट  सुष्माले अश्विनी कोइरालासँग बाहिरी दुनियाँका विषयमा त बोलिन् नै, आफ्ना केही आन्तरिक रहस्य पनि खोलिदिइन्।

सुष्मा कार्की राम्री कि हट ?

आफ्ना बारेमा के कमेन्ट गरौं, त्यो त अरूले गर्ने हो।

तैपनि ?

दर्शकका लागि हट, मलाई चिन्नेहरूका लागि चुलबुली प्यारी सुष्मा।

यसरी दोहोरो चरित्र निर्वाह गर्न पाइन्छ त ?

कला मेरो प्यासन हो। मलाई दर्शकहरूले जुन रूपमा हेर्न चाहनुहुन्छ, त्यो मैले दिनैपर्छ।

बेडसिन पनि ?

हो।

किन यति सार्होि खुलेको ?

बाहिर जति सार्होि हल्ला छ, त्यति सार्होल चाहिँ होइनन्। यस्ता हल्ला कहिले पत्रकारहरूले चलाइदिन्छन्, कहिले म आफैं चलाउँछु।

कसरी ?

पत्रिकालाई केही न केही त मसला चाहियो, पत्रकारले 'लहै सुष्मा, तिम्रा बारेमा म यस्तो लेख्दैछु' भन्नुहुन्छ। मेरो नाइँ भन्ने बानी छैन। त्यसैले  छापिन्छ। कहिलेकाहीँ आफ्ना बारेमा पत्रिकामा नयाँ कुरा आओस् भनेरै आफैं गसिपका विषय दिन्छु।

कहिले अधर चुम्बन, कहिले बेडसिन कहिले निर्देशकसँगको खटपटजस्ता विवाद आउनुको कारण यही हो ?

हुँदै नभएको कुरा त आउने होइनन्। कहिलेकाहीँ थोरै बढाइचढाइ हुन्छ, त्यति हो।

फरक पहिचान बनाउन यसो गरेको हो ?

समयको माग भएर।

कहिलेकाहीँ आवश्यकताभन्दा बढी चर्चा भयो भन्ने लाग्दैन ?

जब मान्छेहरूले मलाई नेगेटिभ रूपमा हेर्छन्, त्यो बेला लाग्छ।


कस्तो नेगेटिभ ?

सबै हिरोइन पैसा लिएर सेक्स गर्छन्, सबैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरू धेरै रहेछन्। यस्ता कुरा मनमा  राख्ने मान्छेको कमेन्ट सुन्दाचाहिँ शुद्ध कलाकार भएर बाँच्न गाह्रो छ भन्ने लाग्छ।

त्यस्तो कुनै फ्यान, जसले सबैभन्दा पीडादायी कुरा गर्योु ?

एकपटक मध्यरातमा फोन आयो। म मस्त निद्रामा थिएँ। पहिलो पटक सायद उठाउन सकिन। फोन उठाएपछि उसले राम्रो कुरा गर्योन। कुरा  गर्दै जाँदा 'म तिमीलाई एक रातको १ लाख रुपैयाँ दिन्छु, प्लिज' भन्न थाल्यो। अनि त मेरो होस हवास उड्यो। त्यसअघि फेसबुकमा दुई  लाखको अफर आएको थियो।

त्यस्ता नकारात्मक फोन वा सार्वजनिक टिप्पणीका बारेमा तपाईंको धारणा के छ ?

१-२ लाख सानो रकम होइन। आखिर सुष्मामा केही त छ, जसले मान्छेलाई आकषिर्त गरिरहेको  छ। उहाँहरू सबै मेरा फ्यान नै हो भन्ने  लाग्छ। यत्ति हो, उहाँले मेरो आकर्षणलाई प्रेममा होइन, सेक्सका रूपमा लिनुभयो। पर्दा वा पत्रिकाका पानामा देखिने बोल्ड क्यारेक्टर यथार्थमा  त्यस्ता हुँदैनन् भन्ने कुरा उहाँहरूले नबुझ्नु भएको हो।

वक्षस्थलमा टाटु खोपाउनुभएको छ, अनि त्यसलाई राम्रैसँग प्रदर्शन गर्नुहुन्छ, त्यसैले पो हो  कि ?

त्यो टाटुमा गुलाफको फूल पनि छ। त्यो पनि त हेर्नुपर्यो् नि।

के हो त्यसको अर्थ ?

म हट छु, तर गुलाफको फूलजस्तै कोमल।

सूर्यको तातोसँग गुलाफको फूल त्यसै पनि ओइलिनु पर्ने, होइन र ?

अलि विरोधाभास लाग्न सक्छ। टाटु बनाउने बेलामा मैले म बाहिर सूर्यजस्तै र भित्र गुलाफजस्तै छु भन्न खोजेकी थिएँ। बुझाइ मान्छेपिच्छे  फरक हुँदो रहेछ।

तपाईंले आफ्नो वक्षस्थललाई नै किन यति महत्व दिनुभएको ?

वक्षस्थल मेरो सेक्स सिम्बोल मात्र हो। मलाई त आफ्ना ओठ र आँखा मन पर्छन्।

कलाकारितामा कहाँसम्म पुग्ने योजना बनाउनुभएको छ ?

बलिउडसम्म।

केही प्रयास गर्नुभयो कि सपना मात्रै हो ?

प्रयास गरिरहेकी छु। हिन्दी सिनेमाकी पाश्र्व गायिका सपना अवस्थीसँग सरसल्लाह गरेर अघि बढिरहेकी छु। आफ्नो पोर्टफोलियो बनाइरहेकी  छु। हेरौं, कतिसम्म सफल भइन्छ। 

आइटम डान्सर नै बन्ने ?

कलाकारको वर्ग हुँदैन। त्यो त भाग्य र निर्देशकले दिने भूमिकामा भर पर्ने कुरा हो।

लभ ब्रेक भएपछि काममा निकै सक्रिय हुनुभयो, प्रेमले कलाकारितालाई असर गर्दो रहेछ, हो ?

म ब्रेक भैसकेको प्रेमको कुरा गर्न चाहन्न। मैले यो विषयमा धेरै कुरा गरिसकें।

मैले प्रेमपछिको अवस्था जान्न चाहेको हो।

अँ फरक पर्दो रहेछ। अरूलाई टाइम दिनु नपर्ने, अरूको हस्तक्षेप सहनु नपर्ने जस्तो लाग्यो। मानिस जुन लाइफ बाँच्छ त्यसैमा रमाउनु पर्योि  नि, होइन ?

तैपनि थाकेको बेला माया गर्ने मान्छेको आवश्यकता त परिहाल्छ नि, पर्दैन र ?

मेरा ४ जना कजन हुनुहुन्छ। मामा-माइजू तथा भाइहरूले पनि उत्तिकै प्रेम गर्छन्। प्रेम गर्न ब्याइफ्रेन्ड नै चाहिन्छ भन्ने रहेनछ।

ब्याइफ्रेन्डले गर्ने माया र अरुले गर्ने मायामा एउटै हो र ?

एउटै हो, केही फरक छैन। ब्याइफ्रेन्डले गर्ने माया विवाहपछिका लागि साँचौला नी, हुँदैन ?

तपाईंजस्ती खुला नायिकाले ब्याइफ्रेन्डको मायालाई विवाहपछि साँच्ने कुरा सुन्दा कतिले पत्याउलान् ?

जति सुकै खुला हुन खोजे पनि म बस्ने यहि नेपाली समाज हो। समाजले के भन्छ भन्दा पनि घर परिवारले के भन्छन् भन्ने कुरा मलाई  महत्वपूर्ण लाग्छ। साप्ताहिक यति लोकपि्रय छ कि मेरो फ्यानहरूको हातमा मात्र पुग्दैन, मेरो घरभित्र पनि पुग्छ। साथीभाइसँग गर्ने कुरा र  सार्वजनिक गर्ने कुरा फरक पार्नै पर्योो नि।

यो ग्लामरस जीवनपछिको भविष्यको कल्पना गर्नुहुन्छ ?

गर्छु नि। मलाई पनि एउटा हेन्डसम केटा होस्, जसले अब धेरै काम गर्यौंछ, विवाह गरेर बसौं भनोस् भन्ने लाग्छ। आखिर एक दिन त मैले  चलचित्र छाड्नैपर्छ। अँ राम्रो कलाकार बन्ने सपना पूरा नभै चाहिँ विवाह गर्दिनँ।
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on August 25, 2012, 02:17:10 AM
रात बिताउन लाखको अफर आयो


Sushma's rate 1 lakh ??

(http://xnepali.net/i1/th/chu1345840323n.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1345840323n.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on August 25, 2012, 02:27:04 AM
हट एन्ड सिजलिङ सुष्मा

'उध्रेको चोली छ है तै पनि लाइन्छ...'

यो गीतले तीन जनालाई प्रत्यक्ष फाइदा पुर्‍यायो। पहिलो चलचित्र 'लुट'का निर्माता, दोस्रो गायिका इन्दिरा जोशी र तेस्रो नृत्याङ्गना सुष्मा  कार्की। लुटका निर्माता २७ लाखको चलचित्रले ४ करोडको व्यापार गरेपछि दंग परे। गायिका जोशी यही गीत गाउँदै देश-विदेशको सयरमा  मग्न भइन्। नर्तकी सुष्मालाई त्यसपछि थुप्रै चलचित्रमा आइटम नृत्यका प्रस्ताव आए। कुनै सँग 'डिल' मिलेन भने कुनैले भनेजतिको  पारिश्रमिक नदिने भएपछि उनले काम गरिनन्। 'उध्रेको चोली'ले बजार पिटेपछि सुष्मालाई आफ्नो चलचित्रमा 'आइटम डान्स' गराउन हो डबाजी नै चलिरहेको अवस्था थियो, तर एउटा गीतमा नाच्ने नर्तकीलाई चलचित्रकी मुख्य नायिकाको भन्दा बढी पारिश्रमिक दिनुपर्ने भएपछि  धेरैजना पछि हटे।

लुटको निर्देशकको कौशल, सौगात मल्ल र दयाहाङ राईको अभिनय तथा उध्रेको चोली गीत र नृत्यका कारण चलचित्र चलेको हो भन्ने  सुष्माले चलचित्रको छायांकनका बेलामा लापर्वाही गरिएको बताइन्। 'मैले उक्त गीतमा मात्र ३० हजार पारिश्रमिक लिएर नृत्य गरें। छायांकन  हुने बेलासम्म पनि मैले लगाउने पहिरनको टुंगो थिएन। पहिरन आएपछि लगाएर हेर्दा ठूलो साइजको रहेछ अनि मैले त्यसलाई पिनअप गरेर  म्यानेज गरेँ। गीत अनुसारको नृत्य निर्देशन पनि नहुँदा सोचेजस्तो परिणाम आएन। तैपनि दर्शकहरूले उक्त गीत मन पराउनुभयो, मलाई  त्यसमै खुसी छ।' -उनले भनिन्। सुष्माले चारवटा चलचित्रमा आइटम डान्स गरिसकेकी छिन्, जिन्दगानी दर्पणछायाँ, औजार, मेरो लभस्टोरी र  लुट।

त्यसैले पनि सुष्माको नामसँगै आइटम डान्सर भन्ने ट्याग जोडिएको छ। नृत्य आफ्नो लालसा भएको बताउने सुष्मालाई त्यो ट्याग भने मन  परेको छैन। 'अन्य नेपाली नायिकाहरूले पनि त कुनै-कुनै चलचित्रमा आइटम डान्स गरेका छन्, उनीहरूको नामको अगाडि नायिका लेख्ने  अनि मचाहिँ आइटम डान्सर ?' -चित्त नबुझेको कुरा गर्दै सुष्माले भनिन्। बलिउडमा ऐश्वर्या रायदेखि विद्या बालनसम्मका आधा दर्जन  नायिकाको उदाहरण दिँदै उनले भनिन्- 'उनीहरू पनि त कुनै न कुनै चलचित्रमा आइटम गीतमा देखिएका छन्।'

'लुट' प्रदर्शन हुनुअगावै उनी नायिका भएका चलचित्र 'गुरुदक्षिणा' र 'के यो माया हो ?' आइसकेकाले पनि आफूलाई आइटम डान्सर ट्याट  मात्र भिराउन नहुने उनको तर्क छ। 'खै त, लुटपछि मैले आइटम डान्स गरेकै छैन, बरु नायिका भएकी छु,' -उनले भनिन्। साँच्चै चोली  उधारेपछि सुष्मा आफ्नो करियरमा आइटम डान्सरको छाप पर्ला कि भनेर डराएकी थिइन्, तर त्यसो भएन। अहिले उनी एकल नायिकाका  रूपमा छाउँदै छिन्। उनको आगामी चलचित्र 'बिन्दास'को चर्चा चुलिएको छ। स्तनलाई दुई हातले च्यापेर उनले खिचाएको तस्बिर अंकित  चलचित्रको पोस्टर अहिले चर्चाको शिखरमा छ।

अश्लील चलचित्रहरूको निर्माण बढेकाले त्यसको असर आफ्नो चलचित्रमा पनि पर्ने हो कि भन्ने पीर सुष्मामा पनि रहेछ। 'बिन्दासलाई पनि  त्यही दृष्टिकोणले हेरिएको छ भन्ने सुनेकी छु। बिन्दासमा मेरो भूमिका सेक्सी छ, तर अश्लील होइन,' -उनले स्पष्ट पार्न खोजिन्। चलचित्रमा  उनको एउटा बेडसिन निकै चर्चामा छ। उक्त बेडसिनको छायांकन हुँदा हेर्न नसकेर प्रोडक्सन म्यानेजर बेहोश भएको हल्ला बाहिर आयो। यहाँसम्म कि नायकले आफ्नो वासनामा नियन्त्रण राख्न औषधि नै सेवन गरेको तथा निर्देशकले कटभन्दा पनि सुष्माले नायकलाई नछाडेको  जस्ता कुरा पनि सुनिए। 'चाहिनेभन्दा नचाहिने हल्ला हुने क्षेत्र भनेकै हाम्रो चलचित्र क्षेत्र हो। प्रोडक्सन म्यानेजरलाई अरू नै कुनै कारणले  रिंगटा लागेको रहेछ। उक्त दृश्यका बेला निर्देशकले मलाई पूर्णरूपमा नग्न हुन भनेका थिए। मैले नेपाली चलचित्र बनाउन लागेको कि अश्लील  चलचित्र भनेर कराएपछि बल्ल उनले सामान्य ढंगबाट उक्त दृश्य खिचाए। मैले यौनसम्पर्क गरेको भाव ल्याएर अभिनय मात्र गरेँ। अरू जति  पनि कुरा सुनियो, ती बकवास हुन्,' -सुष्मा सफाइ दिने शैलीमा प्रस्तुत भइन्।

बर्दियाकी सुष्माका मामा हुन्, चलचित्र निर्माता प्रभुशमशेर राणा। काठमाडौंमा उनी मामाघरमै आश्रति छिन्। नृत्यमा रुचि भएकाले उनले नृत्यसँगै अभिनय क्षेत्रमा करियर बनाउने निधो गरिन्। आठ कक्षामा पढ्दापढ्दै फोटोग्राफर महेश प्रधानसँग खिचाएको तस्बिर साप्ताहिकको  मध्यपृष्ठमा प्रकाशित भएपछि नै उनको करियरले 'ट्रयाक' समातेको हो । नेपाल वान टेलिभिजनको 'सलाम कलिउड' कार्यक्रमकी भिजे  भएपछि उनले मामाकै चलचित्र 'मेरो एउटा साथी छ'मा सहनायिकाको भूमिका पाइन्। त्यसपछि उनले आफूलाई सीधै 'ग्ल्यामरस' रूपमा  प्रस्तुत गर्न थालिन्। सुष्मा पत्रपत्रिका तथा वेबसाइटहरूका लागि 'हट फोटोसुट' गराउँदै अघि बढिन्। भलै चलचित्रमा उनी त्यत्तिको 'हट' रू पमा प्रस्तुत भइनन्, तर मिडियामा प्रकाशित उत्तेजक हाउभाउका तस्बिर नै पर्याप्त थिए, सुष्मालाई 'हट' देखाउन। आफूलाई अलग देखाउन  गरेका फोटोसुटहरूमा परिवारले आपत्ती नजनाएपछि उनको आत्मविश्वास बढ्यो।

'मलाई परिवारका सबैको पूर्ण समर्थन छ। क्यामेरासामु म  जे-जस्ती देखिन्छु, वास्तविक जीवनमा त्यस्ती छैन भन्ने उहाँहरूले बुझ्नुभएको छ,'-सुष्माले सुनाइन्।

चलचित्र क्षेत्रमा अहिले उनको 'हाई-हाई' छ। 'उध्रेको चोली'पछि 'बिन्दास'को चर्चाले उनलाई चर्चित बनाइरहेको छ। उनको 'सेक्सी अदा'का ' दिवाना'हरू निकै बढेका छन्। यद्यपि सुष्मा आफ्नो व्यक्तिगत लाइफ स्टाइलका कारण यदाकदा विवादमा आइरहन्छिन्- निर्देशक सुदर्शन  थापासँग छ वर्षको प्रेमसम्बन्ध टुंग्याएर होस् वा मध्यरातसम्म रेस्टुराँ तथा क्लबमा मदिरा पिएर। सुदर्शनसँगको 'टपिक क्लियर' भैसकेकाले  उक्त विषयमा उनी खासै बोल्न चाहिनन्। 'जति भन्नु थियो पहिले नै भनिसकेकी छु। अब त्यही कुरा फेरि कोट्याउनुको अर्थ छैन,' -उनले  भनिन्। अबको ब्वाइफ्रेन्डका बारेमा जान्ने प्रयास पनि उनले मीठो ढंगले पन्छाइन्- 'मेरा बारेमा गसिप वा समाचार बन्ने कुरा सबैभन्दा पहिले  तपाईंलाई नै जानकारी गराउँछु। अहिले म कसैसँग इन्गेज्ड छैन।' बल्ल सफलताको उकालो उक्लिरहेकीले केही समय त्यसको स्वादमा भुल्ने  विचारका कारण विवाह गर्ने सोच पनि अहिले नबनेको उनले  बताइन्। यौन अनुभवका मामिलामा उनले उल्टै प्रतिप्रश्न गरिन्- 'सबैले सोधे कै हुन्छन्। के यसको उत्तर दिनैपर्छ र ?

रातविरात घुम्ने र रेस्टुराँमा धुत्त भएर बस्ने आरोपमा भने सुष्माको 'टेम्पर' अलिक 'हाई' भयो। 'म मेरै परिवार र आफन्तहरूसँग मात्र बाहिर  अबेरसम्म बसेकी छु। मलाई एक्लै राति धुत्त भए पिएको देखेको हल्ला गर्नेहरूले मसँग भएका मेरा आफन्तहरूलाई देख्नुभएनछ। त्यो पनि  निकै अगाडिको कुरा हो, अहिले म काम नपरी राति बाहिर निस्कन्नँ। मेरो पिउने बानी छैन। यदाकदा घरमा सदस्यहरूसँग बसेर अलिकति  लिएजस्तो मात्र गर्थें। अहिले त त्यो पनि बन्द गरिसकेकी छु।'

सुष्माले स्तनको उभारमा सूर्यको चित्रजस्तो लाग्ने रंगीन ट्याटु कुँदाएकी छिन्। सूर्य अर्थात तातो अर्थात् 'हट'। उक्त ट्याटुबाट उनले आफूलाई  'हट' साबित गर्न खोजेको बुझिन्छ। सुष्मा त्यसलाई बेग्लै ढंगबाट अथ्र्याउँछिन्- 'त्यो सूर्य होइन, तारा हो। त्यसको बीचमा गुलाफको फूल छ  र त्यो मेरो हृदयको भागमा छ। यो ट्याटुले गुलाफको फूलजस्तो कोमल हृदय भएकी स्टार भन्ने संकेत दिन्छ।' उनले जस्तो अर्थ लगाए पनि  त्यो ट्याटुले सुष्माको कामुकतालाई अझ बढाएको छ।

Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on August 26, 2012, 11:48:05 PM
Teej

(http://xnepali.net/i1/th/ktm1346004151i.jpg) (http://xnepali.net/i1/viewer.php?id=ktm1346004151i.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on October 09, 2012, 04:33:03 AM
(http://xnepali.net/i1/th/pkr1349736440g.jpg) (http://xnepali.net/i1/viewer.php?id=pkr1349736440g.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on October 26, 2012, 09:03:23 AM
(http://xnepali.net/i1/th/aah1351221468g.jpg) (http://xnepali.net/i1/viewer.php?id=aah1351221468g.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on November 07, 2012, 01:54:19 PM
(http://xnepali.net/i1/th/aah1352275740u.jpg) (http://xnepali.net/i1/viewer.php?id=aah1352275740u.jpg)
Title: Re: Sushma Karki - OOPS moment - panties show!
Post by: tundikhel on November 07, 2012, 01:54:34 PM
(http://xnepali.net/i1/th/pkr1352275749e.jpg) (http://xnepali.net/i1/viewer.php?id=pkr1352275749e.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on November 22, 2012, 02:22:58 AM
मलाई भेट्न ठमेल आउँछिन् : सुस्मा प्रेमी
बैशाख ३१ गते, मंगलबार, मेरो सिनेमा
व्रेकअप पश्चात् पनि आफुलाई भेट्न आउने गरेको एक्ट्रेस शुस्मा कार्कीका प्रेमी निरन श्रेष्ठले बताएका छन् । मेरो सिनेमासँगको फोन टकमा अनुप्रस्थ व्यान्डका भोकलिस्ट निरनले भने, ‘सुस्मा मेरो पर्फमेन्स हेर्न साँझ ठमेलको रेष्टुरेन्ट आउने गर्छिन् । हाम्रो प्रायः फोनमा कुरा हुन्छ तर हामी अब राम्रो साथी मात्र हुन सक्छौ ।’ त्यस्तै नरेनले सुस्माकी आमाले आफुहरुको अफयेरमा भिलेन रोल खेलेको रहस्य समेत खोलेका छन् । नरेनले सेन्टी मुडमा भने, ‘हामी विगत एक वर्ष देखी लिभिङ टुगेदरमा थियौं । यो कुरा सुस्माको ममीलाई मन परेको रहेनछ । अन्त्यमा सुस्माले पनि मलाई छोडेर मम्मीको पक्ष लिइन् ।’ ‘सुस्माले मिडियामा व्रेकअपको हल्ला फैलाएर आफ्नो बच्चापन देखाइन्’ नरेनले सेभ साइड रोजे, ‘अफयेरमा झगडा नहुने भन्ने होइन् । यसलाई सामान्य रुपमा लिन सक्नुपर्छ । तर उनले किन मिडियामा बोलिन् मलाई थाहा छैन् । म आफ्नो करिअर कन्सीयस छु, मलाई कन्ट्रोभर्सी मन पर्दैन् ।’


यस बारेमा सुस्माले भने कुनै पनि प्रतिक्रिया जनाएकी छैनन् । मेरो सिनेमासँगको छोटो कुराकानीमा सुस्माले भनेकी छिन्, ‘नरेनले मलाई बुझ्ने कोशिस गरेन्’ ।

(http://merocinema.com/userfiles/image/2070/baishak/31/susma.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on November 24, 2012, 01:23:43 PM
(http://xnepali.net/i1/th/pkr1353742708l.jpg) (http://xnepali.net/i1/viewer.php?id=pkr1353742708l.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on December 09, 2012, 12:40:08 PM
(http://xnepali.net/i1/th/chu1355036071k.JPG) (http://xnepali.net/i1/viewer.php?id=chu1355036071k.JPG)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on December 10, 2012, 12:45:03 PM
(http://xnepali.net/i1/th/chu1355122783q.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1355122783q.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on December 25, 2012, 06:30:36 AM
(http://xnepali.net/i1/th/nep1356396315t.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1356396315t.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on January 22, 2013, 07:10:12 AM

(http://xnepali.net/i1/th/ooh1358817762z.jpg) (http://xnepali.net/i1/viewer.php?id=ooh1358817762z.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on January 22, 2013, 07:10:21 AM
(http://xnepali.net/i1/th/chu1358817819z.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1358817819z.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on January 22, 2013, 07:10:37 AM
(http://xnepali.net/i1/th/nep1358817830k.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1358817830k.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on January 22, 2013, 07:11:03 AM
(http://xnepali.net/i1/th/laa1358817957q.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1358817957q.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on June 05, 2013, 12:21:37 PM
(http://xnepali.net/i1/th/xne1370414157p.jpg) (http://xnepali.net/i1/viewer.php?id=xne1370414157p.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: sag on August 10, 2014, 01:06:32 AM
Sexy sushma

Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on August 11, 2014, 12:38:53 PM


ब्रेकअप सँगै चर्चामा सुष्मा

पछिल्लो समयमा अभिनय र कलाकारिताबाट त्यति चर्चामा आउन नसके पनि सुष्मा कार्की प्रेम र ब्रेकअपको घटनाबाट भने चर्चामा आएकी छन्। प्रेमी निरन शाहीसँग उनको ब्रेकअप भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएको छ। गत महिना मनोरञ्जनात्मक कार्यक्रमका लागि देश दौडाहमा निस्केका उनीहरू पछिल्लो समय कुटाकुटको अवस्थामा समेत पुगिसकेको बताइन्छ।

त्यसो त सुष्मा र निरनको खटपटको समाचार पहिले पनि सार्वजनिक भइसकेको थियो। चलचित्र नोटबुकको आइटम एक गीतको छायांकनको क्रममा सुष्माले कम लुगा लगाएपछि प्रेमीले आपत्ति जनाएका थिए। यो घटनामा सुष्माले आँसु नै चुहाएकी थिइन्। गत मंगलबार उनीहरूबीच कुटाकुट भएको हल्ला चल्यो। गत महिना उनीहरूको जिल्ला दौडाह पनि कार्यक्रमको लागि मात्र भएको सुष्माले बताएकी छन्। लिभिङ टुगेदर सम्म पुगेको उनीहरूको सम्बन्ध किन यसरी बिग्रियो त? सुष्माले सञ्चारमाध्यमसँग कुराकानी गर्ने क्रममा भनेकी छन्,‘उसले उठ् भने उठ्ने बस भने बस्ने, म त कठपुतली नै भएको थिएँ।’ सँगै बस्न थालेको दुई महिना पछि आफूले शारीरिक यातना पाउन थालेको पनि उनले बताएकी छन्। प्रेमी निरनले पनि असमझदारीको कारणले आफूहरूको सम्बन्ध सुमधुर हुन नसकेको बताएका छन्। उनीहरूको यो भनाई किन? चर्चामा मात्र आउन हो वा माथि उल्लेख गरिएकै कारण यो थाहा पाउन अबका दिनको व्यवहार हेर्नु पर्छ।

Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on August 11, 2014, 11:30:04 PM
उध्रेको चोली होइन भर्दैछु झोली ।

सुनकोशी पीडितका लागि सहयोग जुटाउदै नायिका सुष्मा कार्की

पछिल्लो समय अत्याधिक स्क्याण्डलमा मुछिएकी नायिका सुष्मा कार्की यतिबेला के गर्दै होलिन भन्ने कौतुहलता जो कोहिमा हुन सक्छ । बिशेष गरी उध्रेको चोली नायिकाको रुपमा चिनिएकी अत्यन्त हट नायिका सुष्मा कार्कीको चोली मात्र उध्रदैन कहिले कसो झोली भराउने काम पनि गर्ने गर्छिन् ।

प्रेम पिडा बाट विछिप्त बनेकी सुष्मालाई प्रेमको राहत चाहिएको बेला उनले भने सुनकोशी बाढी-पहिरो पीडितका लागि राहत संकलनमा जोड दिएकी छिन् । उनी शनिबार राहत संकलनको पर्चा बोकेको स्थितीमा नयाँ बसपार्कमा भेटीयो । राष्ट्रिय संगितकर्मी संघकोको पहलमा गरिएको उक्त राहत संकलन कार्यक्रममा सुष्माले सकृयता देखाएकी हुन । सुष्मा लगायत संगित क्षेत्रका चर्चित अनुहार रेशम थापा,विरही कार्की,रुपक डोटेल,प्रकाश कटुवाल,नवरा घोरासैनी,रमेश दुलाल लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो ।

हट नायिका सहभागी उक्त राहत संकलन समुहले शनिबार सतसठ्ठी हजार रकम र जिन्सी गर्दा लगभग २ लाख ६० हजार जति राहत संकलन गरेका छन् । उक्त संकलित राहत राष्ट्रिय संगितकर्मी संघले भदौको पहिलो साता घटना स्थलमा लगेर राहत वितरण गर्ने संघका अध्यक्ष रेशम थापाले बताए । सामाजिक काममा सुष्माको सहभागिता रहनु समग्र रुपमा चलचित्र उद्योगकै लागि सकारात्मक पक्ष हो ।



http://nepaliactress.com/hot-actress-sushma-karki-collecting-donation-for-sunkoshi-victim/


(http://nepaliactress.com/wp-content/uploads/2014/08/sushma-kariki-sunkoshi-.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on August 28, 2014, 01:44:23 AM
http://hawamodel.com/sushma-karki-hawa-model-of-the-week/

Title: Re: Sushma Karki - model and actress
Post by: anand on March 12, 2015, 09:23:18 AM

अश्लील फिल्म खेलेर ठुलो भुल गरे – सुष्मा कार्की

नेपाली चलचित्र क्षेत्रमा विवाद परिरहने र प्रेमका कारण चर्चामा आइरहने अभिनेत्री सुष्मा कार्कीले आफुले जीवनमा अश्लील फिल्म खेलेर ठुलो भुल गरेको बताएकी छन ।

नेपाली परिवेश अनुसार मैले जुन काम गरे त्यो कामले आज मलाई पछुतो भएको बताउदै उनले अब त्यस्तो फिल्ममा काम नगर्ने बताएकी छन ।

बिन्दास २ पछि उनि करिब डेढ बर्ष यो क्षेत्रबाट टाढा रहिन कारण उनको हातमा कुनै पनि फिल्म थिएन । आफुले खेलेको अश्लील फिल्मको कारण आफ्नो फिल्मी करियर नौ संकटमा परेको भन्दै अब आफुबाट यस्तो गम्भीर भुल नहुने बताएकी छन । यस्तो फिल्म खेलेर आज सम्म मैले केहि पाएको छैन अझ बद्नाम मात्र भयो उनले भनिन कुनै पनि फिल्मलाई अश्लील भन्दा सकारात्मक कुराबाट पनि त्यो ठाउमा पुग्न सकिन्छ त्यो काम निर्देशकको हातमा भर पर्छ । बलिउड अभिनेत्री बिद्या बालनले खेलेको फिल्म अश्लील छ भनेर मा भन्न सक्दिन बिषयबस्तु अश्लील भएपनि प्रयोग गर्ने तरिका सहि छ ।

आईटम गर्लको रुपमा निकै चम्किएकी सुष्मा कार्की अब बिगतको भूललाई सच्याएर अगाढी बढ्ने प्रयत्नमा छिन । लोकसंगीतको भिडियोमा समेत देखिन थालेकी उनि कुशल नृत्यांगना हुन् ।
Title: Re: Sushma Karki - model and actress
Post by: anand on March 15, 2015, 12:54:39 AM
http://xnepali.net/movies/chalechha-batas-sustari-to-feature-sushma-karki-and-pramod-bhardwaj/

शुष्मा फिल्म "चलेछ बतास सुस्तरी" मा प्रमोद भारद्वज संग रोमान्स गर्ने रे ...

(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/02/Chalechha-Batas-Sustari-5.jpg)
Title: Sushma Karki - loves bikini
Post by: anand on March 25, 2015, 10:14:00 AM
नायिका सुष्मा कार्कीको नाम जब आउँछ, उनको हट अवतार पनि जोडिन्छ । चलचित्रमा आइटम गीतमा उत्तेजक नृत्य गर्न माहिर सुष्मा अहिले विकिनी फोटोसुटका कारण एकाएक चर्चामा छन् । हालै मात्र उनले विकिनी पहिरनमा फोटोसुट गरेकी छिन् । आखिर, विकिनीमा सुष्मा कार्कीको मोह के हो त, उनि सित गरिएको कुराकानी :

१. विकिनीमा तपाइको आकर्षण किन हो ?
मलाई विकिनी एकदमै मनपर्छ । अब स्विमिङ पुल जाँदा जसले पनि विकिनी लगाउँछ, मैले लगाउनै नहुने भन्ने त होइन नि ।

२. तपाइले विकिनी लगाउने कारण के हो त ?
मलाई मेरो फिगर असाध्यै मनपर्छ । फिगर विकिनी लगाउने खालको भएर नै मैले लगाएकी हुँ ।

३. तपाइको जन्मदिनमा पनि उपहार त धेरै विकिनी आउँछ रे हो ?
हो मलाई अधिकांश साथीहरुले विकिनी उपहार दिनुहुन्छ । मेरो घरमा त कलेक्शन नै भैसक्यो विकिनीको ।

४. कलेक्शन त भन्नुभयो, कती जम्मा गर्नुभएको छ अहिलेसम्म ?
मसँग ४० पिस भन्दा बढि विकिनी भैसक्यो होला । मसँग भिक्टोरिया ब्रान्डको विकिनी धेरै छ ।

५.कस्तो बेलामा तपाई विकिनी प्रयोग गर्नुहुन्छ ?
म विशेषगरी स्विमिङमा जाँदा यसको प्रयोग गर्छु । विदेशमा कार्यक्रमको सिलसिलामा जाँदा पनि विकिनी लगाएर समुन्द्रमा मस्ती गर्न रमाइलो लाग्छ ।

६. फिगर त राम्रो छ भन्नुभयो, कुन अंग आकर्षक लाग्छ त ?
मलाई मेरो छाती आकर्षक लाग्छ । छाती माथि खोपेको सूर्य अंकित ट्याटुले झनै आकर्षण थपेको धेरैले भन्नुहुन्छ ।

७. तपाई प्रेमी निरनसँग टाढा भएपछि अझ खुल्ला हुनुभयो पनि भनिन्छ नि ?
म अहिले खुल्ला पन्छी हुँ । आफूले चाहेको अनुसार उड्न सक्छु । त्यो एउटा विगत थियो, अब मलाई संझिनु नै छैन ।

८. टपलेसको बिषयमा के सोच्नु भएको छ ?
टपलेसका बारेमा मैले अहिले नै सोचेको छैन ।

९. पहिलो पटक विकिनी लगाएर हिडेको याद छ ?
मैले ८ बर्ष अगाडि विकिनी लगाएको थिए । यसपछि निरन्तर विकिनी लगाइरहेको छु । म विकिनीको सौखिन नै हुँ ।
Title: Re: Sushma Karki - model and actress
Post by: sag on April 01, 2015, 03:16:23 PM
 नायिका सुष्मा कार्की ‘पोर्न स्टार’ पूर्व प्रेमी ‘साइको’(सुष्मा र नरेनको लब स्टोरी)

गत महिना एक कार्यक्रमको दौरानमा नायिका सुष्मा कार्कीलाई ‘अनुप्रस्था’ ब्याण्डका भोकलिस्ट नरेन शाहीले सार्बजनिक कार्यक्रमैमा पिटे पछी हट आइटम शुष्मा र प्रेमी नरेन बीच चिसिएको सम्बन्ध अन्तत:टुंगिएको छ । तथापि आन्तरिक मनमुटाव र कलह भने रोकिएको छैन । केहि दिन अघि मात्रै एक कार्यक्रमका आयोजकले पारिश्रमिक नदिएको कारण हनुमान ढोका पुग्दा पनि हनुमान ढोका प्रहरीकै अगाडी पनि सुष्मालाई प्रेमीले गालि गलौज र हात पात गर्ने कोसिस गरेका थिए । त्यस्तै सुष्मा सो कार्यक्रमको पारिश्रमिक लिनको लागि मंगलवार दिउसो बेस्ट फुड क्याफे पुतलीसडक पुगेकी थिइन् । सो समयमा गायक नरेन पनि त्यही आएका थिए । त्यहा सुस्मालाई देखेपछी एक्कासी नरेन सुष्मामाथि जाइ लागे र गालि गलौज गर्दै हात पात गर्ने कोसिस गरे तर त्यहा भएका अन्य कलाकारले सुष्मालाई पिटाइ खान बाट बचाए । सुष्मालाई हात पात र गालि गलौज गरे पछी सुष्माले आफ्नो दाइलाई फोन गरे पछी नरेन भागेको सुष्माले फिल्मीबजार डटकम संग बताइन् । रिलेसन ब्रेक अप भएको डेढ महिना भैसक्दा पनि भेट्ने बित्तिकै किन झगडा त भन्ने जिज्ञासामा सुष्मा भन्छिन् ‘त्यो पागल हो,साइको हो त्यस्ताको कुरै नगर्नुस ।’


सुष्माको प्रेम कहानी यस्तो छ

३ वर्ष पहिले सुष्माको नरेन संग भेट भएको थियो । उक्त भेट पछी बिस्तारै नजिक हुदै जादा केहि समयमा नै यी दुइ अफ्यरमा आए । गहिरो प्रेममा रहेपछि यी दुइले संगै बस्ने अठोट पनि गरे त्यसपछि आपसी समझदारीमा ९ महिना यी दुइ लिभिंङ टुगेदरमा एउतै छातामुनि बसे । सुस्माको सुटिङ चल्दा पुर्याउन र लिन जाने कार्यक्रममा सुष्मालाई ल्याउने लैजाने गरेका नरेनले एक फिल्मको सुटिंगकै क्रममा पनि सुष्माले हट दृश्य दिएको भन्दै झगदा गरेका थिए । यसरी नै चलेको यी दुइको माया प्रेम कहिले ब्रेक अप त कहिले प्याच अप हुन्थ्यो,र पनि सुष्मा आफ्नै प्रेमी हो भनेर सहेरै रिलेसनमा बसेकी थिइन् सोहि क्रममा अन्तत: नरेन बिबाहित भएको र उनकी पत्नी गाउमा रहेको रहस्य खुलेपछि मनमुटाब पनि भयो त्यस कारण सुष्मा आमा संग त नरेन आफ्नो बाटो लागे । सुष्माका अनुसार लिभिङ टुगेदर बाट अलग भएको बेला १४ दिन ब्रेक अप हुदा नरेनले अर्कै प्रमिका बनाएर हिडेका थिए । फेरी पनि सुष्माको मन पग्लियो पुन यी दुइ एक भए । सुष्मा फिल्म क्षेत्रबाट बिस्तारै मलिन हुदै गर्दा यी दुइले मिलेर रेस्टुरेन्ट पनि चलाए तर यस्तै झगडा र मनमुटाबका कारण उक्त रेस्टुरेन्ट छोडे । सुश्माको जन्मा दिनमा समेत नरेन रती अबेर ११ बजे आएको र जन्मा दिन मनाए पछी राती सामान्य झगडा गरेका थिए । ‘नरेनले आफुलाई पटक पटक कुट्दा,अपशब्दले गालि गलौज गर्दा पनि सहदै आएको,बिबाहित भएको थाहा पाएपछि पनि नरेन प्रतिको माया मोह नघटेको निरन्तर रुपमा माया गर्दै आए, र उसै संग जिन्दगी बिताउने चाहाना थियो तर आफ्नो अन्धो मायाले धोका दियो’ सुष्माले गह भरि आसु लिदै गुनासो पोखिन् । उनकै अनुसार नरेनले आफुलाई पटक पटक ‘त पोर्न स्टार हो ’ भन्दै मुखमा जे आउछ त्यहि शब्दले गालि गर्ने र पिट्ने गरेका थिए भने सुष्माको आमालाई समेत उनले गाली गर्ने गरेका थिए । यस्तै हुदै गर्दा पनि फुर्सदमा एकै ठाउमा हुदा सम्म पनि जति बेला पनि उसै संग स्काईपमा च्याट गर्ने गर्थे,यति सम्मकि वास रुम जादा पनि स्काईपमै झुन्डिने गरेकी थिए,उसकै नाम ढाडमा समेत लेखेको छु तर मेरो मायालाई बुझ्न सकेन अहिले उल्टै सुष्माले मेरो जीवन बर्बाद गरी भन्दै हिड्छ,बाहिरि मान्छे संग भलाद्मी भएर राम्रो भएर कुरा गर्छ ब्यबहार गर्छ तर मलाई कस्तो अत्याचार गर्यो त्यसको कुनै सिमा नै रहेन । आफ्नो ब्यथा कसलाई भनु,उसकै कारण परिवार सदस्य संग पनि सम्बन्ध चिसियो,फिल्मीकर्मी संग पनि पहिलेको जस्तो सम्बन्ध हुन सकेन ।कुनै पनि केटा संग बोल्नु,कुरा गर्नु हुन्थेन म उसकै मायामा भक्ति थिए,तर उ भने लोयल हुन सकेन, त्यसकारण पनि मेरो ब्यथा र पिडा मनमै पिल्सिएको थियो । तर अब पारिवारिक रुपमा राम्रो सम्बन्ध बनाएकी छु, उह संग अब पुन सम्बन्ध जोड्न सक्दिन,जे भयो,भयो अब राम्रो तरिकाले फिल्म खेल्छु,बिग्रेका सम्बन्धहरु सुधार्न चाहन्छु ।


** Gossip **
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on April 22, 2015, 02:51:34 PM
sushma
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on June 03, 2015, 02:01:59 AM
sexy poses
Title: Re: Sushma Karki - model and actress
Post by: xsajha on June 06, 2015, 03:19:48 PM
https://www.youtube.com/watch?v=Evqvq0hAa_8
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on June 08, 2015, 12:02:52 PM
https://www.youtube.com/watch?v=Evqvq0hAa_8

Dumb
Title: Re: Sushma Karki - model and actress
Post by: anand on June 21, 2015, 04:39:44 AM
http://nepaliactress.com/should-sushma-karki-go-back-to-her-hot-image/


(http://i1.wp.com/nepaliactress.com/wp-content/uploads/2015/06/Sushma-karki-swimming-pool5.jpg)

Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on June 23, 2015, 04:42:53 AM
https://www.youtube.com/watch?v=rLIqoYG4L04
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on June 24, 2015, 12:39:00 AM
(http://i1.wp.com/nepaliactress.com/wp-content/uploads/2015/06/Sushma-karki-swimming-pool4.jpg)

(http://i1.wp.com/nepaliactress.com/wp-content/uploads/2015/06/Sushma-karki-swimming-pool2.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on July 16, 2015, 03:07:42 PM
HK maa

http://nepaliactress.com/sushma-karki-in-hong-kong-photos/

(http://i0.wp.com/nepaliactress.com/wp-content/uploads/2015/07/sushma-karki-in-hongkong-july-20157.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: xsajha on August 03, 2015, 01:16:01 AM
Interview .... not good !!

http://nepaliactress.com/interview-of-sushma-karki-in-uae-july-30-2015/

photo matrai ramro

(http://i1.wp.com/nepaliactress.com/wp-content/uploads/2015/07/sushma-karki.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on August 09, 2015, 02:54:12 PM
http://nepaliactress.com/suhsma-karki-performed-in-dubai-with-sugam-pokharel-and-niru-khadka/

(http://i2.wp.com/nepaliactress.com/wp-content/uploads/2015/08/sushma-karki-in-dubai.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: sag on October 02, 2015, 03:27:40 PM
sushma karki's
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on October 16, 2015, 01:57:23 PM
प्रेमीलाई ट्याटुबाट पनि बिदाई
काठमाण्डौ, २०७१ चैत्र १०, मंगलवार

(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/10/sushma-karki-tattoo-boyfriend.jpg)

अभिनेत्री सुष्मा कार्की अहिले शान्त चरा जस्तै उड्न थालेकी छिन् । उनले आफ्नो ढाडमा खोपेको ट्याटुले पनि यही कुराको संकेत गर्छ ।

सुष्माको ढाडमा लामो समयसम्म प्रेमी निरनको ट्याटु थियो । सुष्माले यो ट्याटुलाई आफ्नो निरनप्रतिको माया भन्दै आएकी थिइन् । जब निरनसँगको प्रेम पूर्ण रुपमा टुट्यो, सुष्माले ट्याटु पनि हटाइन् ।
 
निरन र सुष्मा करिब १ बर्ष लिभिङ टुगेदरमा पनि बसेका थिए । एक पटक ब्रेक गरेर पुन: शुष्मा र निरनको प्रेम जोडिएको थियो । सुष्माले निरनले आफूलाई पिट्नेदेखि थर्काउने र काममा पनि बाधा पार्ने गरेको गुनासो गर्दै दोस्रो पटक जोडिएको प्रेमलाई ब्रेक गरेकी हुन् ।
 
निरनसँग अगाडी बढ्न नसकेपछि सुष्माले अहिले प्रेमीको नामको ट्याटु फालेर उड्दै गरेका चरा र प्वाखको ट्याटु बनाएकी छिन् । उनले चरा जस्तै शान्त रुपमा उड्न चाहेको भन्दै यसैको प्रतिकका लागि ट्याटु बनाएको बताइन् ।
 
सुष्मा अहिले आफू खुल्ला भएको बताउँदै आएकी थिइन् । प्रेमीसँग सम्बन्ध टुटेसँगै उनले विभिन्न अनलाइनका लागि विकिनीमा तस्बिर पनि खिचाइन् । उनले अब प्रेम नगर्ने बताएकी छिन् । शुष्माको कुरा, कति पत्याउने कति नपत्याउने । 


केहि समय पहिलेको कुरा :


मलाई भेट्न ठमेल आउँछिन् : सुस्मा प्रेमी
बैशाख ३१ गते, मंगलबार, मेरो सिनेमा
व्रेकअप पश्चात् पनि आफुलाई भेट्न आउने गरेको एक्ट्रेस शुस्मा कार्कीका प्रेमी निरन श्रेष्ठले बताएका छन् । मेरो सिनेमासँगको फोन टकमा अनुप्रस्थ व्यान्डका भोकलिस्ट निरनले भने, ‘सुस्मा मेरो पर्फमेन्स हेर्न साँझ ठमेलको रेष्टुरेन्ट आउने गर्छिन् । हाम्रो प्रायः फोनमा कुरा हुन्छ तर हामी अब राम्रो साथी मात्र हुन सक्छौ ।’ त्यस्तै नरेनले सुस्माकी आमाले आफुहरुको अफयेरमा भिलेन रोल खेलेको रहस्य समेत खोलेका छन् । नरेनले सेन्टी मुडमा भने, ‘हामी विगत एक वर्ष देखी लिभिङ टुगेदरमा थियौं । यो कुरा सुस्माको ममीलाई मन परेको रहेनछ । अन्त्यमा सुस्माले पनि मलाई छोडेर मम्मीको पक्ष लिइन् ।’ ‘सुस्माले मिडियामा व्रेकअपको हल्ला फैलाएर आफ्नो बच्चापन देखाइन्’ नरेनले सेभ साइड रोजे, ‘अफयेरमा झगडा नहुने भन्ने होइन् । यसलाई सामान्य रुपमा लिन सक्नुपर्छ । तर उनले किन मिडियामा बोलिन् मलाई थाहा छैन् । म आफ्नो करिअर कन्सीयस छु, मलाई कन्ट्रोभर्सी मन पर्दैन् ।’


यस बारेमा सुस्माले भने कुनै पनि प्रतिक्रिया जनाएकी छैनन् । मेरो सिनेमासँगको छोटो कुराकानीमा सुस्माले भनेकी छिन्, ‘नरेनले मलाई बुझ्ने कोशिस गरेन्’ ।

(http://merocinema.com/userfiles/image/2070/baishak/31/susma.jpg)
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on July 30, 2016, 03:52:30 PM
फिल्म नपाएको झोक पत्रकार माथि किन पोखिन् सुष्माले ?

susma-karkiकाठमाडौं । नायिका सुस्मा कार्कीले संञ्चारकर्मी समीर बलामीले गरेको प्रश्नमा जंगिर्दै आफ्नो वारेमा अध्ययन गर्न भनेकी छिन् । संचारकर्मी बलामीले उनलाई चलेछ बतास सुस्तरी पछि तपाईको खासै फिल्म छैन ।

पछिल्लो समय तपाईका खासै राम्रो फिल्म आएका छैनन् । संजोगले तपाईलाई स्थापित गराउन सक्ला । कि फिल्म नै पाउन छोड्यो भन्ने प्रश्नमा उनले चलेछ बतास सुस्तरी सुपरहिट फिल्म भएको दावी गर्दै आफ्नो वारेमा पत्रकारलाई चासो नलिन भन्दै जंगिईन् । म के काम गर्छु यसको वारेमा तपाईहरुलाई के मतलब । मैले फिल्म पाएनी नपाएनी के भो भन्दै उनी जंगीएकी थिईन् । उनले आफ्नो वारेमा स्टडी गर्न समेत भनिन् । बलामीले चलेछ बतास सुस्तरी व्यवसायिक रुपमा फ्लप भयो भन्दै गर्दा उनले रिसले चूर्ण भई हिट भएको हो भन पनि भ्याईन् । उनी किन यसरी रिसाईन् त्यो उनैले जानुन् ।

तर पछिल्लो समय उनी चलचित्रमा भन्दा स्टेज कार्यक्रमहरुतिर बढि देखिएकी छिन् । उनी यतिखेर फिल्म क्षेत्रबाट गुमनाम नै भएकी छिन् । केही भिडीयोहरु तथा कहिले दुबई, कहिले हङकङ त कहिले काठमाडौं ठमेल लगायतका ठाउँहरुमा हुने विभिन्न कार्यक्रममा उनी व्यस्त रहँदै आएकी छिन् । संचारकर्मी बलामीले भने उनको वारेमा अध्ययन गर्न उनको कार्यक्रम हुने स्थानहरु दुबई, हङकङ जानुपर्नेकी ठमेल भनी प्रतिप्रश्न गरेका छन् ? जे होस् फिल्म पाउन छाडेपछि उनी मानसिक तनावमा पर्दै गएको मान्न सकिन्छ । सुष्माको उक्त उत्तर पछि उपस्थित १२ पत्रकार मध्ये ११ पत्रकार कार्यक्रम बाट बाहिरिएका थिए ।

मंलवार चलचित्र संजोगको वारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा यस्तो संजोग मिलेको हो । १ बजे शुरु भनिएको कार्यक्रम ३ः३० मा शुरु भएको थियो । १२ जना पत्रकार सहभागी कार्यक्रममा १९ जना अतिथीहरु रहेका थिए ।

फिल्मले रिलीज मिती भन्दा २ दिन अगाडी पहिलो पत्रकार भेटघाट गरेको हो । यति मात्र नभई नायिका सुष्मा कार्की र नृत्य निर्देशक गोविन्द राईले चलचित्र संजोगका निर्माता उमेश उप्रेतीले फिल्म बनाउन होटलनै बेचेको भन्दै बेईज्जत गरेका थिए । जुन कुरा फिल्मको वारेमा बोल्दा निर्माता स्वयम उमेश उप्रेतीले भनेनन् । यो चलचित्र यहि शुक्रवार अर्थात श्रावण १४ गतेवाट प्रदर्शनमा आएको छ । ( july 29, 2016)
Title: Re: Sushma Karki - model and actress
Post by: samir211 on March 16, 2017, 08:10:14 AM
Back again/ super hot *
 :D
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on November 23, 2017, 09:17:10 AM
hot
Title: Re: Sushma Karki - model and actress
Post by: samir211 on March 14, 2018, 10:59:50 PM
https://www.youtube.com/watch?v=UZcCsqXFbIY
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on March 15, 2018, 01:06:30 AM
Is it an affair or what ?


Title: Re: Sushma Karki - model and actress
Post by: samir211 on April 09, 2018, 09:39:02 AM
https://www.youtube.com/watch?v=aTbVUcVgQ2Q
Title: Re: Sushma Karki - model and actress
Post by: tundikhel on April 09, 2018, 07:36:29 PM
यस्ले चाँहि चुप लागेर
लुगा खोलेको मात्रै राम्रो देखिन्छ
Title: Re: Sushma Karki - model and actress
Post by: ocnrana on April 12, 2018, 10:32:47 AM
प्रेमीलाई ट्याटुबाट पनि बिदाई
काठमाण्डौ, २०७१ चैत्र १०, मंगलवार

(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/10/sushma-karki-tattoo-boyfriend.jpg)

अभिनेत्री सुष्मा कार्की अहिले शान्त चरा जस्तै उड्न थालेकी छिन् । उनले आफ्नो ढाडमा खोपेको ट्याटुले पनि यही कुराको संकेत गर्छ ।

सुष्माको ढाडमा लामो समयसम्म प्रेमी निरनको ट्याटु थियो । सुष्माले यो ट्याटुलाई आफ्नो निरनप्रतिको माया भन्दै आएकी थिइन् । जब निरनसँगको प्रेम पूर्ण रुपमा टुट्यो, सुष्माले ट्याटु पनि हटाइन् ।
 
निरन र सुष्मा करिब १ बर्ष लिभिङ टुगेदरमा पनि बसेका थिए । एक पटक ब्रेक गरेर पुन: शुष्मा र निरनको प्रेम जोडिएको थियो । सुष्माले निरनले आफूलाई पिट्नेदेखि थर्काउने र काममा पनि बाधा पार्ने गरेको गुनासो गर्दै दोस्रो पटक जोडिएको प्रेमलाई ब्रेक गरेकी हुन् ।
 
निरनसँग अगाडी बढ्न नसकेपछि सुष्माले अहिले प्रेमीको नामको ट्याटु फालेर उड्दै गरेका चरा र प्वाखको ट्याटु बनाएकी छिन् । उनले चरा जस्तै शान्त रुपमा उड्न चाहेको भन्दै यसैको प्रतिकका लागि ट्याटु बनाएको बताइन् ।
 
सुष्मा अहिले आफू खुल्ला भएको बताउँदै आएकी थिइन् । प्रेमीसँग सम्बन्ध टुटेसँगै उनले विभिन्न अनलाइनका लागि विकिनीमा तस्बिर पनि खिचाइन् । उनले अब प्रेम नगर्ने बताएकी छिन् । शुष्माको कुरा, कति पत्याउने कति नपत्याउने । 


केहि समय पहिलेको कुरा :


मलाई भेट्न ठमेल आउँछिन् : सुस्मा प्रेमी
बैशाख ३१ गते, मंगलबार, मेरो सिनेमा
व्रेकअप पश्चात् पनि आफुलाई भेट्न आउने गरेको एक्ट्रेस शुस्मा कार्कीका प्रेमी निरन श्रेष्ठले बताएका छन् । मेरो सिनेमासँगको फोन टकमा अनुप्रस्थ व्यान्डका भोकलिस्ट निरनले भने, ‘सुस्मा मेरो पर्फमेन्स हेर्न साँझ ठमेलको रेष्टुरेन्ट आउने गर्छिन् । हाम्रो प्रायः फोनमा कुरा हुन्छ तर हामी अब राम्रो साथी मात्र हुन सक्छौ ।’ त्यस्तै नरेनले सुस्माकी आमाले आफुहरुको अफयेरमा भिलेन रोल खेलेको रहस्य समेत खोलेका छन् । नरेनले सेन्टी मुडमा भने, ‘हामी विगत एक वर्ष देखी लिभिङ टुगेदरमा थियौं । यो कुरा सुस्माको ममीलाई मन परेको रहेनछ । अन्त्यमा सुस्माले पनि मलाई छोडेर मम्मीको पक्ष लिइन् ।’ ‘सुस्माले मिडियामा व्रेकअपको हल्ला फैलाएर आफ्नो बच्चापन देखाइन्’ नरेनले सेभ साइड रोजे, ‘अफयेरमा झगडा नहुने भन्ने होइन् । यसलाई सामान्य रुपमा लिन सक्नुपर्छ । तर उनले किन मिडियामा बोलिन् मलाई थाहा छैन् । म आफ्नो करिअर कन्सीयस छु, मलाई कन्ट्रोभर्सी मन पर्दैन् ।’


यस बारेमा सुस्माले भने कुनै पनि प्रतिक्रिया जनाएकी छैनन् । मेरो सिनेमासँगको छोटो कुराकानीमा सुस्माले भनेकी छिन्, ‘नरेनले मलाई बुझ्ने कोशिस गरेन्’ ।

(http://merocinema.com/userfiles/image/2070/baishak/31/susma.jpg)
yesko ra namrata ko bf dekhera laagchha nepali kt harulai ramro keta bhaneko thaa chhaina ki kaale keta haruko thulo hunchha bhanne sochne ho natra anuhaar ta bhaisi ko kando jastai chha dubaijana ko ani kt haru bhane chahi pwaat..
Title: Re: Sushma Karki - model and actress
Post by: samir211 on July 10, 2018, 08:05:01 AM
harass #dont  :-X :-X