Nepali Community Forum
xNepali Forum => Celebrity profile => Topic started by: tundikhel on May 26, 2012, 01:03:24 AM
-
हमालको अघि अरुणिमा कसरी नाँगिन् ? (फोटो फिचर सहित )
राजेश हमाललाई जति जति बुढ्यौलीले छोएको छ, उति नै उनको मन तन्नेरी हुँदै गएको देखिन्छ । उमेरमा सामान्य चुम्बनका दृश्य समेत दिन नमानेका नायक हमालले अहिले बेड सिन र चुम्बनका दृश्य दिन खासै अप्ठेरो मान्दैनन् । चलचित्र ‘मेरो जीवनसाथी’मा हमालले नायिका सुष्मा कार्कीसँग खुलेरै बेड सिन दिएका थिए । पछिल्लोपटक चलचित्र ‘किन किन’मा उनले नायिका अरुणिमा लामासँग दिएको बेडसिन झनै उत्तेजक छ । उकेश दाहालले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘किन किन’मा नायक राजेश हमाल र नव नायिका अरुणिमा लामाको रोमान्स हेर्न पाईने भएको छ ।
चलचित्रभित्र नायिका हमालको अगाडि नाङ्गीएकी छिन् । नायिकालाई चलचित्रमा न्युड देखाईएको छ । उकेशले यसअघि पनि चलचित्र पलपलमा निर्माण तथा निर्देशन गरेका थिए । यो चलचित्रमा नायिका सुजाता सिटौलालाई उनले मजैले नङ्ग्याएका थिए । यही चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा सेक्सी निर्देशकको उपनाम समेत पाएका उकेशको ‘किन किन’मा ‘पलपलमा’लाई समेत उछिन्ने खालका दृश्य देखिएको छ ।
५० वर्षमाथिका एक पुरुष र भर्खरकी युवती बीचको रोमान्स र प्रेमलाई किन किनले उठान गरेको छ । राजेश हमाल र अरुणिमाले बेड रुमदेखि किचनसम्म चुम्बन गर्न भ्याएका छन्, त्यो पनि बास्तविक लाग्ने गरी । चलचित्र किन किनमा अरुणिमा र राजेशको किचनको रोमान्स बेडमा गएर सेक्समा परिणत भएको देखाईएको छ । हालसम्म चलचित्रको रिलीज डेट फिक्स भने भैसकेको छैन । हाल सम्पादनको कार्यमा रहेको चलचित्र किन किन लाई स्तरीय बनाउनका लागि आफूले कुनै पनि कसर बाँकी नराखेको भनाई छ, निर्देशक उकेश दाहालको ।
चलचित्रको छायांकन काठमाडौंका अधिकांश पाँचतारे होटलमा समेत गरिएको छ । चलचित्रमा राजेश र अरुणिमाका अलवा करिश्मा मानन्धर, राज तिमिल्सिना लगायतका कलाकारको समेत अभिनय रहेको छ । चलचित्रभित्र अतिथि भूमिकामा रहेका गायक राजेश पायल राई, प्रमोद खरेलले समेत अभिनय गरेका छन् ।
-
(http://xnepali.net/i1/th/chu1337973532r.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1337973532r.jpg)
(http://xnepali.net/i1/th/aah1337973539y.jpg) (http://xnepali.net/i1/viewer.php?id=aah1337973539y.jpg)
-
(http://xnepali.net/i1/th/nep1337973576r.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1337973576r.jpg)
(http://xnepali.net/i1/th/chu1337973594p.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1337973594p.jpg)
-
(http://xnepali.net/i1/th/chu1337973618u.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1337973618u.jpg)
(http://xnepali.net/i1/th/ktm1337973635a.jpg) (http://xnepali.net/i1/viewer.php?id=ktm1337973635a.jpg)
(http://xnepali.net/i1/th/nep1337973670i.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1337973670i.jpg)
-
sexy slut!:)
-
she is hot
-
(http://xnepali.net/i1/th/luu1369505713s.jpg) (http://xnepali.net/i1/viewer.php?id=luu1369505713s.jpg)
-
(http://xnepali.net/i1/th/nep1369505741p.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1369505741p.jpg)
-
:D