Nepali Community Forum
xNepali Forum => Nepali Movies - News, reviews and discussion => Topic started by: tundikhel on July 08, 2014, 08:45:04 PM
-
Friday Release – Chihan and Anautho Prem Katha
Two new Nepali movies are releasing on Friday, July 4. Director Badri krishna Shrestha’s movie ‘Chihan’ and Kanchan Shahi’s movie ‘Anautho Prem Katha’ are the new releases of this week. Chihan The movie by MRB Movies features Niraj Baral and Poojana Pradhan in leading role. The movie produced jointly by Menuka Shrestha, Ramesh Thapa and <a href='http://xnepali.net/movies/friday-release-chihan-and-anautho-prem-katha/' class='excerpt-more'>[...]</a>
Source: Friday Release – Chihan and Anautho Prem Katha (http://xnepali.net/movies/friday-release-chihan-and-anautho-prem-katha/)
*** From the movies blog of xnepali.net ***
-
Friday Release – Nagbeli
This week Nepali movie directed by popular choreographer Gobind Rai, &#8216;Nagbeli&#8217; is going to release in theater. The movie produced by Govind Rai&#8217;s god-sister, UK resident Romiyan Limbu, features Harshika Shrestha, Surabhi Jain, Dayahang Rai, Vicky Malla, Nir Shah, Yashraj Garach etc. in main roles. The premier show of the movie was held on Thursday <a href=&#39;http://xnepali.net/movies/friday-release-nagbeli/&#39; class=&#39;excerpt-more&#39;>[...]</a>
Source: Friday Release – Nagbeli (http://xnepali.net/movies/friday-release-nagbeli/)
*** From the movies blog of xnepali.net ***
http://www.youtube.com/watch?v=v81xPyfmxbc
(http://xnepali.net/movies/wp-content/uploads/2014/07/harshika-shrestha-promoting-nagbeli.jpg)
-
Chhabi and Shyam Bhattarai planning Lanka sequel Lanka 2
In a latest report, director Shyam Bhattarai is teaming with Rekha Thapa‘s ex-husband Chhabi Raj Ojha to produce the hit movie ‘Lanka’ sequel. Both Chhabi and Shyam had been the victim of being stepping stones on the success of the top actress in the Nepali film industry. Shyam and Chhabi have reportedly signed an agreement <a href='http://xnepali.net/movies/chhabi-and-shyam-bhattarai-planning-lanka-sequel-lanka-2/' class='excerpt-more'>[...]</a>
Source: Chhabi and Shyam Bhattarai planning Lanka sequel Lanka 2 (http://xnepali.net/movies/chhabi-and-shyam-bhattarai-planning-lanka-sequel-lanka-2/)
*** From the movies blog of xnepali.net ***
-
Friday release – Mero Valentine
The only Nepali movie released on Friday, August 1, 2014 is Nisha Adhikari‘s movie ‘Mero Valentine’. The movie produced by Sushil Shrestha, the movie is made on the story of love and friendship. It is a romantic story of friendship, betrayal, and sex. Listen about the movie from the lead actress Nisha: The Suraj Subba <a href='http://xnepali.net/movies/friday-release-mero-valentine/' class='excerpt-more'>[...]</a>
Source: Friday release – Mero Valentine (http://xnepali.net/movies/friday-release-mero-valentine/)
*** From the movies blog of xnepali.net ***
-
Friday Release – Kohinoor and Shisha
‘Kohinoor’ premier show held The movie produced and led by the couple Shree Krishna Shrestha and Sweta Khadka, ‘Kohinoor’ was released in theaters on Friday, August 8. Although a grand premier show was canceled, a show was also held in Kumari Theater in Friday morning among some journalists and film personalities. Another movie released in <a href='http://xnepali.net/movies/friday-release-kohinoor-and-shisha/' class='excerpt-more'>[...]</a>
Source: Friday Release – Kohinoor and Shisha (http://xnepali.net/movies/friday-release-kohinoor-and-shisha/)
*** From the movies blog of xnepali.net ***
-
We are starting a news thread on Nepali Movies ... This post will be updated (at least) every Friday. We only talk about the new release films :
लुटेराको शुभमुहुर्त :
http://xnepali.net/movies/lutera-nikhil-back-in-action-film-with-nisha-sabin-and-harshika/
https://www.youtube.com/watch?feature=player_embedded&v=WX47tsOMgCw
-
Detail here -> http://xnepali.net/movies/zhigrana-releases-the-scene-deleted-by-censor-board/
sex scene:
https://www.youtube.com/watch?v=NA5WX9fuVZc
Read more
http://xnepali.net/movies/zhigrana-do-crime-thriller-appeal-nepali-audience/
(http://xnepali.net/movies/wp-content/uploads/2015/03/zhigrana-scene-intimate.jpg)
-
(https://pbs.twimg.com/media/B_ShwnWVAAAvlBM.jpg)
-
Detail here -> http://xnepali.net/movies/zhigrana-releases-the-scene-deleted-by-censor-board/
sex scene:
https://www.youtube.com/watch?v=NA5WX9fuVZc
hot sex scene ...
-
Three movies released on Friday
- Bhimdatta --> http://filmsofnepal.com/nepali-film-bhimdatta-2015/
- Punarjanma --> more http://filmsofnepal.com/nepali-film-punarjanma-2015/
- Zhigrana --> http://filmsofnepal.com/nepali-film-zhigrana-2015/
Read more: -
http://xnepali.net/movies/friday-release-bhhimdatta-zhigrana-and-punarjanma/
(http://xnepali.net/movies/wp-content/uploads/2015/03/friday-release-march-6.jpg)
-
अहिले सम्म फिल्म हलमा रिलिज नै नगरी इन्टरनेटमा रिलिज गरिएको पहिलो नेपाली फिचर फिल्म "राघव" हो ... राजबल्लभ कोइरालाले बनाएको यो फिल्मले नेपाली सिने क्षेत्रमा र सरकारी दमनको राम्रो जवाफ दिएको छ // अब आएर सरकारले फिल्म क्षेत्रलाई कन्ट्रोल गर्न सक्दैन भन्ने यो उदाहारण मात्र हो ...
'झिग्राना' ले सेन्सर वोर्डले हटाउनु भनेको सिन लाई युट्युबमा रिलिज गरेर वोर्डलाई पंगु बनाएर मेसेज दिएको मात्र हो ... राम्रो फिल्म बनायो भने, अब सेन्सर वोर्ड बाट पास गर्नु कुनै आबश्यकता नै रहदैन ...
"राघव" हेर्नुहोस :
http://xnepali.net/movies/nepali-movie-raghav/
-
http://xnepali.net/movies/hawaldar-suntali-song-writer-dinesh-subedi-accused-of-child-rape/
हवल्दार सुन्तलीका गीतकारले बालिका बलात्कार गरे
रिलिजको तयारीमा रहेको छवि ओझाको फिल्म हवल्दार सुन्तलीको गीत ‘तिमी १९ इयरकी व्युटी..म ह्यान्डसम २१ को' गीतका गीतकार दिनेश सुवेदीलाई ९ बर्षकी बालिका बलात्कार गरेको अभियोग लागेको छ।
शिक्षक पेसामा पनि आवद्ध सुवेदीलाई मकवानपुरको दामन पालुङमा रहेको सेती गणेश माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्ने विद्यार्थी बलात्कार गरेको भन्दै गाउँलेले कालोमोसो दलेर यातना दिएका थिए। बलात्कारका घटना बढेको भन्दै फाँसीको सजायको माग गर्दै देशभर प्रदर्शन भइरहेका बेला सुवेदीले अध्यापन गराउने उक्त विद्यालयकी एक छात्रालाई बलात्कार गरेको भन्दै गाउँलेले यातना दिएका थिए।
सुवेदीलाई आक्रमण गर्दा प्रहरीले रोक्ने प्रयास गरेका थिए। तर, आक्रोशित गाउँलेका अगाडी प्रहरीको पनि केही सीप नलागेको प्रत्यक्षदर्शीले बताए। यसैबीचमा आक्रोशित भीडलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फायर समेत गर्नुपरेको मकवानपुर प्रहरीले जनाएको छ।
बलात्कारको आरोप लागेका दिनेशले ती बालिकालाई दुई दिन देखि कसैलाई केही नभन्नू भन्दै फकाएको पीडित बालिकाले बताएकी छन्। तर बालिकाको परिवारले घटना थाहा पाएपछि बुधबार साँझ सवै कुरा सार्वजनिक भएको थियो।
बलात्कारको अभियोग लागेका सुवेदीले स्थापित हुँदै गरेका नयाँ संगीतकार टंक बुढाथोेकीका संगीत रहने गीतमा शब्द कोरेका थिए। उनी गीतकार रहेको करन क्रेजीको जन्जिर फिल्मको आईटम गीत, ‘एउटा साथीको भटभट', रेखा थापाको हिम्मतवालीको ‘मलाई पागल बनाउँने' र अहिले हवल्दार सुन्तलीको गीत लेखेका थिए।
(http://xnepali.net/movies/wp-content/uploads/2015/03/dinesh-subedi.jpg)
-
नाईं नभन्नू ल ३ ट्रेलर
***
मुटु दुईवटा हुँदैन एउटा थियो तिमीलाई दिएँ
बर्षको सर्वाधिक प्रतिक्षित फिल्म नाईँ नभन्नू ल ३ को ट्रेलर रिलिज भएको छ
चैत्र २७ गते देखि देशब्यापी प्रर्दशनमा आउँने यस फिल्मको ट्रेलरमा अनुभव रेग्मीका डाईलगलाई मुख्य हाईलाईट गरिएको छ ।
त्यस अलवा प्रियंका कार्की र संयम पुरीको पनि डाईलग छन् जसले तपाईको मनलाई कहि कतै नछोला भन्न सकिन्न ।
अन्य दुई ठूला मेकरका फिल्म हवल्दार सुन्तली र सेतो बाघसंगै मैदानमा उत्रिने यस फिल्मको ट्रेलरमा आर्यन सिग्देल बाहेक संचिता लुइँटेल, सुरज सिंह ठकुरी र आश्मा डिसीका डाईलग भने समावेश छैन।
https://www.youtube.com/watch?feature=player_embedded&v=T4lo9i5JuhY
-
आज रिलिज भएका फिल्महरू -- "किल्ला" र "जोश"
- दुबै एक्सन फिल्म हुन
- दुबैमा प्रिया रिजाल ले आइटम डान्स गरेकी छिन
- दुबै फिल्म काठमाण्डौं बाहिर शुटिंग भएका हुन -- किल्ला - झापामा भने जोश चितवन र नवलपरासी मा शुटिंग भएका हुन
फिल्महरूको बारेमा पढ्न --> http://xnepali.net/movies/friday-release-killa-and-josh-2/
(http://i2.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/friday-release-josh-and-killa.jpg)
बिस्तृत विवरण :
http://filmsofnepal.com मा पनि छ
-
Jharana's marriage
https://www.youtube.com/watch?v=Ak5o8AKhoTY
-
हवल्दार सुन्तली ढिकी च्यायू गीत रिलिज
यहि कारण हुनेछ 'नाईँ नभन्नू ल ३' लाई चुनौती
चैत्र २७ देखि रिलिज हुने तयारीमा रहेको फिल्म हवल्दार सुन्तलीको नयाँ गीत रिलिज भएको छ ।
यस अघि दुई गीत रिलिज गरिसकेका निर्माता छवि ओझाले बाल स्टोरीमा आधारित रहेको अर्को गीतलाई सार्वजनिक गर्दै नाईँ नभन्नू ल ३ टिमलाई चुनौति दिने प्रयाश गरेका छन् ।
चैत्र २७ मा नाईँ नभन्नू ल ३ का साथ रिलिज हुने यस फिल्ममा पनि बाल कथा समावेश हुनु नाईँ नभन्नू ल ३ का लागि प्रमुख चुनौति हो भन्ने हाम्रो समीक्षा छ । किन कि नाईँ नभन्नू ल सिरिज अनुभव रेग्मी माथि केन्द्रित फिल्म हो ।
ठूलो प्रतिष्र्धा निश्चित रहेको यी दुई फिल्मको ब्यापारिक रिजल्ट के होला त्यो भने चैत्र २७ ले देखाउँला तर नाईँ नभन्नू ल ३ लाई चुनौति दिने हवल्दार सुन्तली को ढिकीच्यायू गीत यस्तो बनेको छ हेर्नुस् ।
https://www.youtube.com/watch?feature=player_embedded&v=9HBcdQuED4g
आर्यन सिग्देल लिड रोलमा रहेको फिल्म आवेगको टिमलाई सुर्दशन थापाको चंखे शंखे पंखे टिमले हराईदिएको छ ।
बक्स अफिश पत्रिकाको आयोजनामा भएको फुटबल म्याचमा २ -१ गोल अन्तरले हराउँदै सुर्दशन थापाको टिमले म्याच जितेको हो ।
आर्यन र सुर्दशन कुनै समयका निकै मिल्ने साथी हुन तर फुटवलको मैदानमा भने यी दुईको मुठभेट हुन सकेन ।
खुट्टाको शल्यक्रिया गरिएको कारण आर्यन मैदानमा उत्रिन नसक्दा आर्यनका निर्देशक बसन्त निरौला अभिनेत्री पवित्रा आचार्य संगीतकार टंक बुढाथोकी सहित प्राविधिक टिमले गेम खेलेको थियो । यस्तै चंखेको टिमबाट निर्देशक एवं अभिनेता सुर्दशन थापा, हिरोइन पूजा शर्मा, कलाकार प्रेम पुरी, निर्माता सन्तोष सेन सहित अन्य प्राविधिकहरु थिए ।
आवेग र चंखे शंखे पंखे आउँने बर्ष रिलिज हुने फिल्महरु हुन । ‘रिलिज हुन लागेका फिल्महरुको प्रत्यक्ष प्रोमोश्न होस भनेर हामीले यस पटक पनि बक्स अफिश फिल्म प्रोमोश्न कपको आयोजना गरेका हौ ।’ आयोजक प्रमुख आरके सुबेदीले जनाएका छन् ।
-
अष्ट्रेलियामा बिक्यो ‘वडा नं ६’
फिल्म ‘वडा नं ६’ को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । कार्यक्रम लागि हाल अष्ट्रेलियामा रहेका निर्माताद्धय दिपकराज गिरी र दिपाश्री निरौलाले एनआरएन इभेन्ट्सका खिलेन्द्र तिमल्सिनासँग आफ्नो फिल्मलाई त्यहाँ प्रदर्शन गर्ने दुई पक्षिय सम्झौता गरेका हुन् ।
निर्मात्री दिपाश्री निरौलाले १५ लाख नेपाली रुपैयाँमा फिल्म ‘वडा नं ६’ को अष्ट्रेलिया प्रदर्शन अधिकार सम्झौता भएको दाबी गरिन् । पोष्ट प्रोडक्सनमा रहेको आफ्नो फिल्मको अन्य मुलुकमा पनि प्रदर्शन अधिकारी बिक्री गर्ने बारे कुरा भैरहेको दिपाले बताइन् । दिपक, दिपा र निर्मल शर्माले संयुक्त रुपमा निर्माण गरेको दोश्रो फिल्म ‘वडा नं ६’ लाई नेपालको एफडि कम्पनीले मोफसलका लागि रु.३५ लाख न्यूनतम मूल्यमा वितरणको जिम्मा लिएको छ । यो टिमले पहिलो पटक निर्माण गरेको फिल्म ‘६ एकान ६’ व्यापारिक रुपमा सफल भएको थियो ।
उज्जवल घिमिरे निर्देशित फिल्म ‘वडा नं ६’ मा कथाकार समेत रहेका निर्माता गिरी, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’, दयाहाङ राई, प्रियंका कार्की, निर शाह, अनुराग मानसिंह कुँवर लगायतको अभिनय रहेको छ । अभिमन्यू निरवीको लेखन रहेको फिल्म द्धन्द्धकालिन परिघटनामा आधारित छ ।
-
SAD news
cinematographer Purushottam Pradhan's wife died
http://xnepali.net/movies/rip-anu-shrestha-wife-of-purushottam-pradhan-died/
She had given birth to a daughter 24 days ago.
(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/purushottam-pradhan-and-anu1.jpg)
-
ठमेल डटकमको फष्टलुक पोष्टर
गोपीकृष्ण मुभिज प्रा.ली.को ब्यानरमा बनेको चलचित्र ठमेल डटकमको फष्टलुक पोष्टर रिलिज गरिएको छ । पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, प्रमोद अग्रहरी, नरेन खड्का र नीता पोखरेललाई फिचर गरिएको छ । पोष्टर हेर्दा चलचित्र एक्सन सिनेमा हो भनी अनुमान लगाउन सकिन्छ ।
राजकुमार शर्माको निर्देशन रहने यस चलचित्रमा ठमेलको परिवेशलाई प्रस्तुत गरिनेछ । चलचित्रमा तीन यूवा र एक युवतीबीचको प्रेम, रोमान्स र द्वन्द्वको कुराहरु हेर्न पाईनेछ । चलचित्रमा एन. बि. महर्जनको द्वन्द्व, वसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत रहनेछ । चलचित्रका गीतमा दयाराम पाण्डले शब्द भरेका छने भने राजेश पायल राई, माण्डवी त्रिपाठी, प्रल्हाद तिमिल्सिना र अनिल सिंहको आवाज रहेको छ ।
निकीता पौडेल, निरज पौडेल, निरक पौडेलको निर्माण गरेको यस सिनेमामा ब्रजेश खनालको पटकथा सम्वाद, राजु विक्रम थापाको छायाँकन अनि कविराज गहतराज र गोविन्द राईको नृत्य रहने छ ।
-
http://xnepali.net/movies/bhul-bhulaiya-premier-show-didnt-spark-the-interest/
(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/bhul-bhulaiya-premier-show-kathmandu.jpg)
Falgu complete -- http://xnepali.net/movies/karishma-manandhar-movie-falgu-shooting-wrapped-up/
(http://i0.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/falgu-shooting-2.jpg)
-
Friday Release -- Sadanga and Bhool Bulaiyaa
http://xnepali.net/movies/friday-release-bhul-bhulaiyaa-and-sadanga/
(http://i1.wp.com/filmsofnepal.com/wp-content/uploads/2015/03/bhool-bhulaiyaa-posters-2.jpg)
http://filmsofnepal.com/nepali-film-bhool-bhulaiyaa-2015/
-
Special show of Sadanga held
http://xnepali.net/movies/a-special-show-of-sadanga-held-on-friday-released-all-over-nepal/
(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/sadanga-special-show.jpg)
-
Theater report
Sadanga and Bhool Bhulaiyaa
-
Destination Kathamandu to release on May 8
http://xnepali.net/movies/destination-kathmandu-last-movie-of-deepak-rayamajhi-releasing-on-may-8/
(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/Saray-Mawbey.jpg)
-
बलिउड गीत संग कपि गरिएको शुभेच्छाको ‘मखमली’ गीत(भिडियो सहित)
२०७१ चैत्र १८ बुधबार,काठमाण्डौ । चर्चामा आउन जस्तो सुकै गर्न पछी नपर्ने निर्मात्री तथा कलाकार शुभेच्छा थापा र उनका हितैसी निर्देशक राजु गिरी कपि गरेरै फिल्मको प्रचार गर्न मस्त हुन्छन् । तैपनि यी दुइ कपि गर्दा खुसि देखिन्छन् ।
कहिले अंगप्रदर्शन गर्ने त कहिले विदेशी चलचित्रको कपी गर्ने बानि परेकी शुभेच्छा फिल्म ‘मिस नेपाल’ को समयमा । यस्तै, उनले बक्षस्थललाई माछाले छोपेको तस्बिरले चर्चा सँगै आलोचना सहेकी थिइन् ।
यद्दपी उनि कपि गर्ने लत बाट छुट्न सकेकी छैनन् यसै क्रममा उनको निर्माण तथा अश्लिल निर्देशक भनेर चिनिएका राजु गिरी निर्देशित फिल्म ‘मखमली’को सार्बजनिक गीतको भिडियोका दृश्यमा नक्कल गरिएको छ । गीतमा बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘किक’को ‘झुम्मे कि रात हे’बोलको गीतको भिडियो जस्तो छ । सलमान खानको गीतको भिडियोबाट साभार गरिएको कुरालाई निर्देशक राजु गिरीले पनि स्विकार गरेका छन् ।
(http://www.filmybazar.com/wp-content/uploads/2015/04/makhamali-geet.jpg)
https://www.youtube.com/watch?feature=player_embedded&v=DVM4n_NoOXs
-
असोजमा `वडा नम्बर ६`
छायांकनको समयमा नयाँ बर्षमै प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्म 'वडा नम्बर ६'लाई असोजमा रिलिज गर्ने तयारी गारिएको छ । यो फिल्म असोज १ गतेबाट प्रदर्शनमा आउने निर्मात्री दीपाश्री निरौलाको भनाई छ ।
उज्वल घिमिरेले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सिताराम कट्टेल, केदार घिमिरे, दिपकराज गिरी मुख्य भूमिकामा छन् । कमेडी जनराको यो फिल्मको प्रदर्शन दसैंंको छेको पारेर गर्न लागिएको हो ।
दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको मुख्य लगानी रहेको यो फिल्ममा सिताराम कट्टेल, केदार घिमिरे र जितु नेपालले पनि निर्माणमा सघाएका छन् । यो टिमले यसअघि 'छ एकान छ' बनाएको थियो ।
-
Friday release --
http://xnepali.net/movies/friday-release-tanab/
TANAB
(http://i2.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/04/friday-release-tanab.jpg)
-
कुन फिल्म सफल होला
छबी ओझाको .... नीर शाह / डायमण्ड शम्शेरको ... बिकास आचार्यको
कि तीन वटै सफल होलान ??
http://xnepali.net/movies/friday-release-seto-bagh-hawaldar-suntali-nai-nabhannu-la-3/
(http://i0.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/04/friday-release.jpg)
-
सिक्वेल बिन्दास–३ को छांयाकन सुरु
http://xnepali.net/movies/bindaas-3-shooting-starts-another-team-up-of-raju-giri-and-suvekshya-thapa/
(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/04/bindaas-3-shooting-1.jpg)
बिन्दास र बिन्दास–२ ले राम्रै चर्चा पाएपछि राजु गिरीको निर्देशनमा सिक्वेल बिन्दास–३ को छांयाकन सुरु भएको छ । नेपालगन्ज, कर्णाली, महेन्दनन्द्र, चितवन, पोखरा, चरिकोट र काठमाण्डौंका विभिन्न स्थानहरुमा चलचित्रको छांयाकन गरिने निर्माण पक्षले जनाएको छ । रिचाद कुमार रसाइलीले निर्माण गरेका बिन्दास–३ चलचित्रमा अर्जुन पोखरेलको संगीत, नृत्य क्रान्ति केसी रहने भने मुकेश हुमागाईले खिचेका हुन् । चलचित्रमा शुभेच्छा थापा, अशोक फुयाल, मनिष कार्की, सुदन धिमाल, मिस्टर नेपाल सन्दिप सापकोटा, दिनेश शाहीलगायतले अभियान गर्ने निर्देशक राजु गिरीले जानकारी दिएका छन् ।Image title
युवा पुस्ताको प्रेमकथामा आधारित नेपाली कथानक चलचित्र बिन्दास–३ तिहारको अवसरमा रिजिल गर्ने तयारीको साथ छांयाकनको काम भइरहेको जनाइएको छ । यो चलचित्र ६५ लाखको लगानीमा निर्माण हुने निर्माता रिचाद कुमार रसाइलीले बताएका छन् । बिन्दास पोस्टरमा नायिका सुस्मा कार्कीले आफ्नो बक्षस्थल थिचेको र बिन्दास–२ मा चलचित्रको पोष्टरमा नवनायीकाको रूपमा चलचित्रमा देखिएकी अनिशा गुरूङलाई नङ्ग्याइएको थियो ।
-
करिश्मा र गोपिकृष्णको चुलियो जुहारी, ‘फागु’ जहाँ ‘होमवर्क’ त्यहाँ
चलचित्र ‘फागु’को घोषणा कार्यक्रममा गोपिकृष्ण मुभिजसँग सहकार्य गर्ने बताएपनि अन्तिममा साथ छोडेकी थिइन् निर्मात्री तथा नायिका करिश्मा मानन्धरले । करिश्माले साथ छाडेर एक्लै चलचित्र निर्माण गरेपछि उनको गोपिकृष्ण मुभिजसँग युद्ध सुरु भएको थियो । यो युद्ध चलचित्रको प्रदर्शनमा पनि देखिने भएको छ ।
करिश्माले भदौ २५ गतेलाई चलचित्र प्रदर्शनका लागि मिति तोकेकी थिइन् । तर, यो मिति तोकिएको केही दिनमै गोपिकृष्ण मुभिजले पनि आफ्नो नयाँ चलचित्र ‘होमवर्क’को मिति तोेकेको छ । ‘होमवर्क’ पनि अब भदौ २५ गते नै प्रदर्शनमा आउने भएको छ ।
करिश्माको चलचित्रसँग गोपिकृष्ण मुभिजले चलचित्र जुधाएर युद्धलाई कायमै गरेको छ । करिश्माको ‘फागु’मा शिल्पा पोख्रेल मुख्य भूमिकामा छिन् । यता, गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको ‘होमवर्क’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् । आर्यन सिग्देललाई दोहोरो चरित्रमा देखाइएकाले पनि यो चलचित्रको चर्चा सुरुवातदेखि नै चुलिएको छ ।
चलचित्र ‘होमवर्क’लाई निर्देशक निरक पौडेलले कुनै संझौता नै नगरी निर्देशन गरेका छन् । यस्तै, चलचित्र ‘फागु’लाई संझना रौनियारले निर्देशन गरेकी हुन् । दुई चलचित्र एकसाथ जुध्नुमा गोपिकृष्णले करिश्मासँग खेल्न चाहेको जुहारी नै हो । गोपिकृष्णको साथ छाड्दा करिश्मालाई घाटा लाग्छ या फाइदा, भोली चलचित्र चलेपछि नै थाहा हुनेछ ।
-
‘यो पागल मन’ शुभ मुहुर्त । सुटिङ बैशाख १५ बाट
http://xnepali.net/movies/yo-pagal-man-to-feature-gauri-malla-sagun-shahi-and-barsha-siwakoti/
(http://i0.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/04/yo-pagal-man-team.jpg)
-
Kismat 2, director Shyam Bhattarai replaced by Rishi Lamichane
http://xnepali.net/movies/kismat-2-director-shyam-bhattarai-replaced-by-rishi-lamichane/
(http://i2.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/04/rishi-lamichane-shilpa-and-chhabi-raj-ojha.jpg)
-
बेलायतबाट `वीर बिक्रम`को घोषणा
फिल्मीखबर, काठमाण्डौ, २०७२ आषाढ १७, बिहिवार
पहिलो फिल्म 'हँसिया' प्रदर्शन पश्चात एकाएक सफल र आशालाग्दा निर्देशकका रुपमा नेपाली फिल्म ईण्डष्ट्रीमा चिनिएका मिलन चाम्सको दोस्रो प्रोजेक्टको घोषणा गरिएको छ ।
प्री-प्रोडक्सनको ९८ प्रतिशत कार्य सकिएको जानकारी दिंदै मिलनले युकेबाटै नयाँ फिल्मको नाम 'वीर बिक्रम' राख्ने घोषणा गरेका छन् । एक्सन, कमेडी र ड्रामा जनराको फिल्म 'वीर बिक्रम'मा दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाहीको साथमा नयाँ अनुहार दिया पुन मुख्य भूमिकामा रहने पक्का भएको छ ।
यम थापाको कथा, राम केसीको छायाँकन, तारा प्रकाशको संगीत तथा रेनशा राईको नृत्यनिर्देशन रहने यो फिल्म चाम्स फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ । मिलन स्वयंको लगानी रहने यो फिल्ममा सह-निर्माताको रूपमा अनिला राई, पृथ्बी राज राई र शिब कुमार राई रहनेछन् ।
भाद्र १ देखि फ्लोरमा जाने 'बीर बिक्रम'को सुटिङ कथामाण्डौ उपत्यका बाहिर छायाँकन हुने छ ।
-
It has been announced that the film “Nalapani” will made, under the biopic of Balabhadra Kunwar. The Film is named after the name of the Place where the Balabhadra Kunwar fought the Anglo Nepal.
http://www.filmypati.com/2017/08/25/10833/
-
I am looking for 2 movies of Anmol KC as he has giving hit after hit.
1. Captain
2. A Mero Hajur 3