Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: tundikhel on February 26, 2015, 05:27:03 AM

Title: Sushma Karki the great !!
Post by: tundikhel on February 26, 2015, 05:27:03 AM
 *** शुष्मा जोक १ ***

शुष्मा केवल दुई अवसरमा मात्र पिउनुहुन्च
१) जन्मदिन पर्दा
२) जन्मदिन नपर्दा |

अझ, अरु ह्विस्कीको पेग बनाउछन र पानि मिसाएर पिउछन् |
शुष्मा जी पानिको पेग बनाउनुन्च र ह्विस्की मिसाएर पिउनुन्च !
Title: Re: Sushma Karki the great !!
Post by: tundikhel on February 26, 2015, 06:50:32 AM
*** शुष्मा जोक ***

शुष्मा कार्कीका ड्याडीले सोधे - ल भन त छोरि तिमीले कलेजमा सिकेको सबै भन्दा मुस्कील काम के हो?

शुष्मा - दुईटा छन ड्याडी।
ड्याडी - ल दुईटै मुस्कील काम भनन त ।

सुष्मा - एउटा हावा चलेको बेला चुरोट सल्काउन र अर्को दांतले बियरको बिर्को खोल्न

:)  :P  :-[
Title: Re: Sushma Karki the great !!
Post by: testo on March 03, 2015, 11:51:24 PM
*** शुष्मा जोक १ ***

शुष्मा केवल दुई अवसरमा मात्र पिउनुहुन्च
१) जन्मदिन पर्दा
२) जन्मदिन नपर्दा |

अझ, अरु ह्विस्कीको पेग बनाउछन र पानि मिसाएर पिउछन् |
शुष्मा जी पानिको पेग बनाउनुन्च र ह्विस्की मिसाएर पिउनुन्च !


ma  pani testai ho :D
Title: Re: Sushma Karki the great !!
Post by: sag on March 03, 2015, 11:52:28 PM
ma  pani testai ho :D

lol ....

ho ra ?  टिम जम्छ जस्तो छ :)
Title: Re: Sushma Karki the great !!
Post by: tundikhel on March 04, 2015, 01:06:17 AM
ma  pani testai ho :D

ल बधाई छ ....

अर्को *** शुष्मा जोक ***


एकचोटी शुष्मा बिरामी भएर हस्पिटलमा भर्ना हुनु पर्यो ...
बेडमा बसेर समोसाभित्रको आलु खाँदै बाहिरको रोटीको भाग फाल्दै गरेकी शुश्माको चाल देखेर नर्सलाई अचम्म लागेछ ।
"शुष्मा, तिमीले यो के गरेको ? समोसा पनि त्यसरी खान्छन त ?"
"मलाई समोसा खान नआउने हो र ? डक्टरसावले नै बाहिरको चिज नखानु भन्नुभा छ के गरौँ त ?"
Title: Re: Sushma Karki the great !!
Post by: sag on March 04, 2015, 08:33:39 AM
शुष्मालाई शेरे अन्ताक्षरीमा संधै जित्दो रैछ .....
एक दिन,
शुष्मा: आज म तँलाई जितेर देखाउँछु !!
शेरे: लु भैगो तैंले नै जितिस, ल अब देखा  !!!