Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: anand on June 25, 2015, 01:27:20 PM

Title: School Jokes (स्कुलका)
Post by: anand on June 25, 2015, 01:27:20 PM
बिध्यार्थी को बर्गिकरण् -> अध्ययनका समयमा क्लासको
फस्ट बेन्चर्स  : प्रश्नपत्र एकदमै गाह्रो आको हो, तर पनि ९५ त आउँछ ।
सेकेन्ड बेन्चर्स : हे, एउटा कोइसन त भ्याइएन हौ, थर्ड बेन्चर्स : स्योर पास भइन्छ
फोर्थ बेन्चर्स : हे भगवान !! प्लिज हेल्प मि
लास्ट बेन्चर्स : गार्डचाहिँ साँच्चिकै सेक्सी हो यार, परीक्षाको ३ घन्टा समय बितेको पत्तै भएन।
Title: Re: School Jokes (स्कुलका)
Post by: tundikhel on June 28, 2015, 11:15:57 PM
कक्षामा पढाउदै गर्दा मिसका ब्लाउजका अगाडिका दुई  बटन खुलेछन।
यो देखेर कक्षामा रहेका दुई बिद्यार्थि पेट मिचिमिचि हासेछन।
. .
मिसः( रिसाउदै) चुप लाग्छौ कि निकालु दुईटै लाई बाहिर... ?
दुईटै केटा एकै साथमा- भै हाल्छ नी निकाल्नु हामी पनि साईज हैरौ

:)
Title: Re: School Jokes (स्कुलका)
Post by: tundikhel on July 06, 2015, 10:45:22 PM
पुन्टे - (आफ्नो शिक्षिकासंग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?
शिशिका -  छैन त, किन ?
पुन्टे - हिजो मैले मेरो मोबाइलको स्क्रीनमा हेर्दा "मिस कल" लेखिएको थियो त्यही भएर।
Title: Re: School Jokes (स्कुलका)
Post by: tundikhel on July 07, 2015, 11:12:59 AM
स्कुलमा

सर: काले, लु भन त जसले कान सुन्दैन उसलाई के भन्ने ?

काले: सर, कान नसुन्नेलाई जे भने पनि भैहाल्छ नि ।
Title: Re: School Jokes (स्कुलका)
Post by: sag on August 04, 2015, 12:40:36 PM
शिक्षक- सीनियर,जूनियर मा ते फरक छ?

शेरे -समुद्रको नजिक हुने सीनियर (sea-near) र चिङियाखानाको नजिक हुने (zoo-near)
Title: Re: School Jokes (स्कुलका)
Post by: tundikhel on August 31, 2015, 11:49:03 AM
भुण्टे : मिस, तपाई पूर्ब जन्ममा कुखुरी हुनुहुन्थ्यो हो ?

मिस : किन भुण्टे ?

भुण्टे : मलाई जैले नि परीक्षामा अन्डा मात्र दिने भएको ले !!
Title: Re: School Jokes (स्कुलका)
Post by: nikmeale12 on May 13, 2017, 02:05:53 AM
joke haru sahi xa, aru pani thapnu paryo bro