Nepali Community Forum

xNepali Forum => Nepali Movies - News, reviews and discussion => Topic started by: tundikhel on September 03, 2015, 10:14:47 PM

Title: Divorce (डिभोर्स) 2014
Post by: tundikhel on September 03, 2015, 10:14:47 PM
श्रीनगर फिल्मस् प्रालीको ब्यानरमा तयार भएको चलचित्र डिभोर्स’ चैत २१, २०७१ मा रिलिज भएको हो ।
किशोर श्रेष्ठ, आभास अग्रहरी, प्रदिप ढकाल, बिनिता रम्तेल लगायतका कलाकारले अभिनय गरेका यस चलचित्र मनिष पन्थको निर्देशनमा बनेको हो ।‘डिभोर्स’लाई रोहित पुरी र मिनप्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । । चलचित्रमा विशाल हुमागाँई र कृष्ण भण्डारीको संगीत, सानुकुमार महर्जनको द्वन्द्व, रोशन लामिछानेको सम्पादन छ । यसअघि ‘उर्वशी’ निर्देशन गरेका मनिष पन्थले चौथो चलचित्र स्वरुप ‘डिभोर्स’ निर्देशन गरेका हुन्। चलचित्रको लेखन तथा छायांकन समेत निर्देशन पन्थकै रहेको छ।

पुरा फिल्म यहाँ हेर्नुहोस

http://xnepali.net/movies/nepali-movie-divorce/

Title: Re: Divorce (डिभोर्स) 2014
Post by: timemaster on February 20, 2016, 05:46:54 AM
yo movie kasto holata? naam nai Divorce re