Nepali Community Forum
xNepali Forum => Celebrity profile => Topic started by: xyz on July 15, 2008, 05:06:45 AM
-
She is Miss Nepal 1997
First representative for Nepal at Miss World
Nepali model and film actress
(http://xnepali.net/i1/th/aah1351661498j.jpg) (http://xnepali.net/i1/viewer.php?id=aah1351661498j.jpg)
(http://xnepali.net/i1/th/pkr1351661527m.jpg) (http://xnepali.net/i1/viewer.php?id=pkr1351661527m.jpg)
-
some more pls
-
Hmm sexy
-
Yes
Hot
(http://xnepali.com/ii/thumbs/laa1230485822k.jpg) (http://xnepali.com/ii/viewer.php?id=laa1230485822k.jpg)
and she is married and gone
(just before she kissed her hubby Warren Carrar.)
(http://xnepali.com/ii/thumbs/ooh1230485960z.jpg) (http://xnepali.com/ii/viewer.php?id=ooh1230485960z.jpg)
(http://xnepali.com/ii/thumbs/luu1230486121l.jpg) (http://xnepali.com/ii/viewer.php?id=luu1230486121l.jpg)
-
Some lex_limbu's analysis:
Jharana Bajracharya is one of Nepal's hottest celebrity and also intelligent as she knows how to speak and portray herself in a certain way which leaves the audience mesmerized. However even with her movies and music videos she has created a lot of controversy -
Firstly - she did the unexpected by appearing in a revealing skimpy outfit for LOVE IN NEPAL -- the movie certainly created a large hype in Nepal and she defended her actions by saying 'What's wrong with exposing if you are blessed with natural beauty?'
Secondly - There were always rumors that Jharana Bajracharya was a call girl and she slept around with directors in order to get where she is today. However, i think most of the actress USED to sleep around with the Director anyway so this doesnt make her so different if found to be true.
Thirdly - even if she wasn't a good actress ..she still seemed to have good work coming her way such as Pareni Maya Jalaima - one of the highest budget nepali movies/and also starring in series of music videos which made her the highest paid music video model in 2004-5 - Jharana Bajracharya has always been a private person so therefore the media has always wanted a sneak in her private life.
Fourthly - Rumors brew up early this year that she was having an affair with the Owner of Nanglo and she was pregnant. After she heard the Rumors Jharana denied it on Rajatpat - laughing it off. She has stated in an interview in UK that she is again in BOLLYWOOD trying to break into the industry.
-
good collection
-
(http://xnepali.com/ii/thumbs/pkr1246335035b.jpg) (http://xnepali.com/ii/viewer.php?id=pkr1246335035b.jpg)
(http://xnepali.com/ii/thumbs/xne1246335083d.jpg) (http://xnepali.com/ii/viewer.php?id=xne1246335083d.jpg)
(http://xnepali.com/ii/thumbs/pkr1246335727i.jpg) (http://xnepali.com/ii/viewer.php?id=pkr1246335727i.jpg)
-
wow tundi bro nice
-
grat search ;D
-
Jharana Bajracharya in Love in Nepal. Directed by Rajat Mukherjee
http://www.youtube.com/watch?v=_FL-nBufBRQ
-
a bit brightened picture (same picture - posted before)
(http://xnepali.com/i/thumbs/ooh1251270311h.jpg) (http://xnepali.com/i/viewer.php?id=ooh1251270311h.jpg)
-
म धेरै नग्न बनेकी होइन - झरना बज्राचार्य
दीपक सापकोटा, काठमाण्डौ, २०६६ मंसिर ११, बिहिवार
'लभ इन नेपालको अभिनयपछि बलिउडका धेरै फिल्मका लागि मलाई बोलाइयो । तर, सबै अंगप्रदर्शनकै भूमिकामा । अंगप्रदर्शन मेरो ब्रान्ड नै बनेछ । त्यसपछि मलाई बलिउडका फिल्म खेल्न मन लागेन ।'
नेपाली फिल्मकी सबैभन्दा 'ग्ल्यामरस' हिरोइन हुन् झरना बज्राचार्य । फिल्ममा उदार भएर अंगप्रदर्शन गरेरै उनी निकै चर्चामा आइन् । हामीसँग संवादका लागि तयार हुँदा भने म्युजिक भिडियो र पर्दामा देखिने उनका मादक आँखामा कुनै मादकता देखिएनन् । गाजलु उनका आँखा शान्त तलाउजस्ता थिए ।
अहिले के गर्दै ? मेरो पहिलो प्रश्न भुइँमा खस्न नपाउँदै झरनाले भनिन्, 'आलोक नेम्वाङको 'कोही मेरो' सिनेमा खेलेँ । त्यसको सुटिङ भर्खरै सकियो ।' यो जवाफ 'नोट' गर्दैगर्दा मनमा लाग्यो- नेपाली नायिकाहरू सिनेमामा 'अभिनय' गर्दैनन्, उनीहरू सिनेमा 'खेल्छन्' । अन्तर्वार्तामा हिरोइनहरूको उत्तर हुन्छ- 'अहिले म फलानो फिल्म खेल्दै छु ।' के 'खेल्नु' र 'अभिनय' गर्नुको भिन्नतालाई हाम्रा हिरोइनले बुझेका होलान् ? यसको उत्तर दिनु झरनाले जरुरी ठानिनन् । नेपाली हिरोइनहरूले 'सुन्दरीका' रूपमा आफ्नो छवि त बनाए तर 'अभिनेत्री' बन्न सकेनन् । उनीहरूले आफ्नो बौद्धिकतालाई ध्यान दिनुको साटो 'नाभी' सुन्दर बनाउनतिर बढी ध्यान दिए । यसको प्रमाण झरना बज्राचार्य पनि हुन् । उनी अभिनीत २८ वटा फिल्मले पनि यही संकेत गर्छ ।
त्यसपछिका पाँच वसन्त अभिनयविना नै बसिन् झरना । नेपाली नायिकामध्ये बेसी अंगप्रदर्शन गर्ने हिरोइन बनिन् उनी । के अंगप्रदर्शन मात्रै सिनेमा चलाउने, हिरोइन 'हिट' हुने काइदा हो ? २८ वटा फिल्मको अभिनयपछि अहिले उनलाई लाग्न थालेको छ, 'हिरोइनले अभिनयलाई जोड दिनुपर्नेरहेछ । 'कथावस्तु र भूमिकालाई मुख्य ध्यान दिनुपर्नेरहेछ', झरनाले सुनाइन्, 'अंगप्रदर्शनले मात्र सिनेमा चलाउने, नायिका हिट हुने होइनरहेछ ।' त्यसो भए किन बेसी अंगप्रदर्शन गरेको ? किन यतिबिघ्न 'नग्न' बनेको ? 'म धेरै नग्न बनेकी होइन । नेपाली नायिकाले बढी अंगप्रदर्शन गरे भन्ने अरूलाई लागेको हो । मैले शालीन रूपमा अंगप्रदर्शन गरेकी हुँ । त्यो अरूलाई 'भल्गर' लाग्यो,' उनले भनिन्, 'चाहिनेभन्दा बढी अंगप्रदर्शन गरेकी छैन । दर्शकले अंगप्रदर्शनमा देखिने शालीनतामा ध्यान दिएनन् ।'
नेपाली हिरोइन आफ्नो प्रतिभाको पहिचान होइन, ब्युटिपार्लरमा सुन्दरता र बुटिकमा आफ्नो शरीरलाई अर्धनग्न देखाउने पोसाक खोजिरहेका हुन्छन् । सिनेमामा आफूलाई अब्बल देखाउनुभन्दा पनि 'सेक्सी' देखाउनु उनीहरूको रहर हुन्छ । हुन त धेरैले झरनालाई अंगप्रदर्शनबाटै 'हिट' भएकी नायिका भन्छन् । कस्तो लाग्दो हो उनलाई ? के उनले कथाले मागेको सबै दिएकी हुन् ? 'मैले कथाले मागेकोजति दिएको होइन । आफ्नो मनले हुन्छ भनेजति मात्र अंगप्रदर्शन गरेकी हुँ,' उनले सुनाइन्, 'म अंगप्रदर्शन गरेर मात्र माथि आएकी होइन । यसरी माथि उठ्ने भए, भारतमा बोलाइएका सबै चलचित्रमा म जान्थेँ ।'
सन् १९९७ अगस्टमा भएको मिस नेपालको ताज शिरमा पहिरिएदेखि झरना 'नोबडी' रहिनन् । उनी अब 'सेलिब्रेटी' भइन् । 'म छाँगाबाट खसेजस्ती भएँ । पत्रिकामा मेरा ठुल्ठूला फोटा देख्दा मलाई अनौठो लागेको थियो,' १२ वर्षअघिका ती दिन सम्झँदै थिइन् झरना, 'जीवनमा संयोगहरू धेरै जुर्दारहेछन् । त्यो मेरो जीवनको एउटा टर्निङप्वाइन्ट बन्यो ।' अब झरनाका चाहना र इच्छाहरू सीमित रहेनन् । असीमित चाहनाहरू प्वाँख फिँजाएर उड्न थाले । 'जीवनमा केही बन्न पनि सकिन्छ, केही नबन्न पनि सकिन्छ । जीवन अनेक संयोगहरूले भरिएको हुँदोरहेछ,' उनको निचोड थियो ।
मिस नेपाल बनेको एक वर्षपछि अर्थात् सन् १९९८ मा प्रकाश सायमीले 'हतियार' फिल्मबाट झरनालाई फिल्मी दुनियाँमा प्रवेश गराए । तर, झरनाका एउटै पनि फिल्म हिट भएनन् । सधैं 'फ्लप' फिल्म मात्र दिइरहने अन्त्यहीन हिरोइन बनिन् झरना । के हाम्री झरनामा त्यो कला थिएन जुन अरू नेपाली हिरोइनमा थियो ? 'मलाई सुहाउँदो भूमिकामा निर्देशकले खेलाएनन्,' उनले सुनाइन्, 'अरू हिरोइनको जस्तै भूमिका मलाई दिए । तर, म अरूभन्दा भिन्दै भूमिका रुचाउँथेँ । मलाई सुहाउँदो भूमिका दिने निर्देशक यहाँ भएनन् ।' झरनाले ११ वर्षे फिल्मी-यात्रामा अनेक रूपमा जीवन भोगिन् । कहिले घामजस्तो, कहिले पानी त कहिले इन्द्रेणीजस्तो । फिल्मको रंगीन यात्रामा यत्तिका वर्ष बिताएकी उनलाई कस्तो लाग्यो त फिल्मी-यात्रा ? 'फिल्म त समाजको ऐना रहेछ । पर्दामा यही समाज देखाइने हो, जुन तपाईं-हामीले भोगिरहेका छौँ,' उनले भनिन्, 'परिवेश, मान्छे यहीँका हुन् । समाजकै छाया पर्दामा देखाइने हो ।'
नेपालका हिरोइन आफूले अभिनय गर्ने फिल्मको स्त्रिmप्ट पढ्दैनन् । आफू कस्तो भूमिकामा अभिनय गर्दै छु भन्ने थाहा हुँदैन । हिरो कस्तो छ भन्ने मात्र चासो हुन्छ । आफ्नो भागमा कतिवटा नाचगान परेका छन्, त्यसमा कस्तोखाले लुगा लगाउनुपर्छ भन्नेमात्र उनीहरूको चिन्ता हुन्छ । उनीहरूको सिर्जनात्मक सेरोफेरो यो परिधिभन्दा बाहिर गएको हुँदैन । झरना पनि अरू हिरोइनभन्दा फरक कहाँ भइन् र ? नाचगानमा हिरोसँग उसैगरी हल्लिइन् । गुन्डाहरूबाट भागिन् । अन्त्यमा हिरोले आएर बचाए । एउटै र उस्तै कथामा ११ वर्षसम्म फिल्म खेलिरहिन् निरन्तर । गुणस्तर पनि एघार वर्षदेखि उस्तै । मात्र समय बग्यो । समाज छिटो हिँड्यो । तर, सिनेमा हिँडेन । झरना पनि हिँडिनन् । उनलाई सोधियो- सधैं उस्तै अपत्यारिला कथानक भएका नेपाली फिल्मबाट समाजले कथाको विजय पायो कि पाएन ? 'समाजको कथा फिल्मले पक्रेको हो । तर, समाजकै खास चित्र भने पर्दामा आएन । पर्दामा यथार्थ चित्र आएको भए सायद समाजले कथाको विजय पाउँथ्यो,' उनले सुनाइन्, 'दर्शकले फिल्म हेरुन्जेल आफूलाई हिरो-हिरोइन ठान्छन् । आफू हार्न कोही चाहँदैन । फिल्म हेरुन्जेल ऊ हिरो बन्छ तर सामाजिक जीवन फिल्मजस्तो हुँदैन ।'
पर्दामा हिरो-हिरोइन गाउँछन्, रुन्छन्, कराउँछन् । गीतका शब्दले रोई-रोई सारा कहानी भनिरहेको हुन्छ । ती पात्र हुन्- फिल्मका गरिब हिरो-हिरोइन । कतै हाँसो भए पनि दुःखका कुराले हामीलाई छुनेरहेछ । त्यसैले होला, हाम्रोमा दुःख र आँसुका धेरै फिल्म बनेका । उनीहरू त पर्दा-जीवनका मात्र हिरो-हिरोइन् हुन् । पर्दा-जीवनको मात्र हिरो-हिरोइनबाट समाजले के सिक्ने ? 'फिल्ममा माया, दया, घृणा सबै हुन्छ । सामूहिकता, सभ्यता र अरू धेरै कुरा सिक्न सक्छ दर्शकले फिल्मबाट,' उनले भनिन् । पछिल्लो समयका नेपाली हिरोइनहरू देख्दा लाग्छ- उनीहरू पैसा बटुल्ने हतारोमा छन् । चरित्र, प्रतिभा र सीप गौण विषय बनेका छन् । हिरोइनले 'अभिनय' होइन 'सुन्दरता' बेचिरहेका छन् । सुन्दरता सकिएको दिन उनीहरूको प्रयोजन पनि सिद्धिनेछ । हिरोइन यसैगरी गइरहे भने मायानगरीको रंगीन बजारमा बेकारको 'माल' मात्र बन्नेछन् । त्यसैले आफ्नो प्रतिभा र अभिनय-क्षमताको वास्ता नगरी उनीहरू मालदार प्रेमीको खोजीमा लागेका छन् । कहिलेसम्म हो हिरोइनले सुन्दरता मात्र बेच्ने ? हिरोइनहरूको आयु कति हुन्छ ? 'हिरोइनले सुन्दरता मात्र होइन, आफ्ना कला पनि बेचिरहेका छन् । यहाँ सिमाना तोकिएको हुन्छ नेपाली हिरोइनको । तर, कला र कलाकारको कुनै सिमाना हुन्न,' उनले सुनाइन्, 'हिरोइनले आफ्नो भूमिकालाई कसरी प्रस्तुत गरेका छन्- त्यो महत्त्वपूर्ण हो ।' त्यसो भए, हामीकहाँ हिरोइनको भूमिका कमजोर हुनुको कारण के ? 'स्त्रिmप्ट बलियो हुँदैन । हिरोइनलाई केन्द्रबिन्दुमा राखेर स्त्रिप्ट लेखिनुपर्नेमा यहाँ पटकथा आफैं लेखिन्छ र हिरोइनलाई दिइन्छ,' उनले सुनाइन्, 'त्यसमा हिरोइनले जस्तो लेखिएको छ त्यस्तै अभिनय गर्नुपर्ने जरुरी हुन्छ । त्यसैले हाम्रा हिरोइन कमजोर देखिएका हुन् ।' उनी 'पुरुषप्रधान समाजमा फिल्ममा समेत हिरोइनलाई हिरोको पछि कुद्ने मात्र' भूमिका दिइने गरेको सुनाउँछिन् । 'यो दुःखलाग्दो पक्ष हो,' उनले भनिन् ।
पछिल्लो समय नेपाली फिल्ममा हिन्दीको नक्कल निकै बढेको छ । के होला यसको कारण ? 'हामीकहाँ हिन्दी फिल्मको नक्कल गर्नु पुरानै रोग हो । यसमा निर्देशकको सिर्जनशीलताको कमी देखिन्छ,' उनले भनिन्, 'अरूको देखासिखीको भरमा चल्ने भएपछि आफ्नोपन किन चाहियो भन्ने छ निर्देशकलाई । हाम्रै मौलिकता टिपेर फिल्म बनाइए राम्रै चल्छ जस्तो लाग्छ ।' संवादमा निकै पटक हिरोइन आए । नाच्न जान्नु, सुन्दरी हुनु हिरोइनको मानक बनेको छ । के हिरोइन यतिले मात्रै हुन पाइन्छ ? 'सुन्दरी त हुनैपर्यो । बडी ल्यांग्वेज पनि चाहिन्छ । अभिनय-क्षमता भए हिरोइनले पढ्नुपर्दैन,' स्नातकधारी उनले सुनाइन्, 'हिरोइनले नाच्न, संवाद बोल्न जान्नुपर्छ । तर, हिरोसँग नाच्न जानेर मात्र हिरोइन बनिँदैन । आफ्नो अभिनयको छाप, छवि छोड्न सक्नुपर्छ ।'
फिल्ममा हिरोइनको भूमिका एकोहोरो देखिन्छ । सधैं दुःख र रुवाइ मात्र उनीहरूको भागमा पर्छ । हिरोइनलाई दुःखी पात्रको रूपमा प्रस्तुत गर्नुको कारण सामाजिक विषयको 'कमिटमेन्ट'भन्दा सिनेमाको बिक्रीलाई प्रमुख रूपमा लिनु हो । 'हिरोइनले समाजको नारी वर्गलाई बोकेको हुन्छ । यहाँ धेरै छन् दुःखी नारी । उनीहरूको दुःख फिल्ममा देखाउन खोजिएको हुन्छ । तर, जस्ताको तस्तै चित्र आएको हुँदैन,' उनले भनिन्, 'फिल्ममा हिरोइनलाई प्रस्तुत गर्ने शैलीले समाजको वास्तविक प्रतिविम्ब देखिन्छ ।'
हुन त अधिकांश नेपाली फिल्ममा समाजको गतिशीलता आएको हुँदैन । समाजको गाम्भीर्य पनि फिल्ममा हुँदैन । झन् महिला पात्रले त समाजका वास्तविक पात्रप्रति न्याय गर्न सकिरहेका छैनन् । झरनालाई आफूले समाजका वास्तविक महिला पात्रलाई न्याय गरेको छु भन्ने लाग्दो हो ? 'मैले त निर्देशकले भनेअनुरूप अभिनय गर्ने हो । न्याय गर्न सक्ने/नसक्ने निर्देशक र स्त्रिmप्टमा भरपर्छ,' उनले सुनाइन्, 'केही भूमिकामा न्याय गरेँ हुँला तर, यथार्थ रूपमा न्याय गर्न सकेकी छैन ।' उनलाई बजारमा स्थापित फेसन ट्रेन्ड नै फिल्ममा पनि हिरोइनले पछ्याउँछन् भन्ने लाग्छ । 'फिल्मको माध्यमबाट नयाँ ट्रेन्डको सुरुवात भएको छैन,' उनले भनिन् ।
हरेक चलचित्रमा नारी पात्रलाई पीडित देखाइन्छ र उनलाई पीडा दिने पनि अर्की नारी नै हुन्छे । 'नेपाली समाजको ऐनाजस्तै छर्लंगै आएको हो त्यो । वास्तविक समाजमा पनि नारीले नै नारीलाई पीडा दिएका छन् । यही देखाइएको हो फिल्ममा,' उनले सुनाइन् । फिल्म हेरुन्जेलका लागि मात्र हो । आँखाको तिरिमिरी । एउटा झिलिक्कजस्तो मात्र । हुन त डा. तारानाथ शर्माले एक ठाउँमा 'जिन्दगी नै तिरिमिरीझ्याइँ हो' लेखेका छन् । फिल्म 'आँखाको तिरिमिरी' भनिए पनि यसलाई समाजको ऐना हो भनिन्छ । नेपाली सिनेमाले समाजलाई के सपना देखायो ? 'सिनेमाले सपना देखाउँछन् । तर, कमै सिनेमाले मात्र समाजलाई राम्रो सपना देखाएका छन्,' उनले भनिन्, 'राम्रा सपना देखाउने 'कला' फिल्मको आयु लामो हुन्छ ।' नेपाली मायानगरीमा मिथिला शर्मा, करिश्मा मानन्धर, ऋचा घिमिरे र सञ्चिता लुइँटेल झरनालाई मनपर्ने नायिका हुने रे ।
झरना २८ वर्ष पुगिन् । झरनाले किन बिहे गरिनन् ? यो उनैलाई थाहा छैन । के उनले कसैलाई प्रेम गरिन् ? 'अँ हँ छैन कसैलाई प्रेम गरेको,' दिक्क मानेझैं उनले सुनाइन्, 'मलाई अहिलेसम्म कसैले प्रेम प्रस्ताव राखेनन् ।' त्यसो भए कसैले प्रेम प्रस्ताव राखे झरना के भन्लिन् ? 'म हुन्न भन्छु ।' किनकि बिहेका लागि उनको टीकोटालो भएको डेढ वर्ष बितेको छ । बेलायतमा बस्ने 'वारेन' उनका हुनेवाला पति हुन् । हुन त डेढ वर्षअघि नै उनको बिहे भएको हल्ला छापामा छाएको थियो । 'त्यो निराधार हल्ला हो,' उनले भनिन् । त्यसो भए कहिले बिहे होला ? 'बिहे हुन्छ,' यति मात्रै भनिन् झरनाले । उमेर ढल्कँदै जाँदै छ झरनाको । बूढापाका भन्छन्- छोरीले उमेर ढल्किनुअघि नै बिहे गरेको राम्रो । वसन्त प्रत्येक वर्ष आउँछ तर, उमेर र बैंस त कोल्टे फेरिसकेपछि फेरि कहाँ फर्केर आउँछ र ?
स्रोत:- नयाँपत्रिका
-
(http://xnepali.com/i/thumbs/laa1259225181t.jpg) (http://xnepali.com/i/viewer.php?id=laa1259225181t.jpg)
(http://xnepali.com/i/thumbs/xne1259225201s.jpg) (http://xnepali.com/i/viewer.php?id=xne1259225201s.jpg)
(http://xnepali.com/i/thumbs/ktm1259225218w.jpg) (http://xnepali.com/i/viewer.php?id=ktm1259225218w.jpg)
-
im her all time fan.....man c is sexy to me..woteva da rest of world says about her...
-
photo kahi ta sathi..
-
Mathi ko chai sexy re cha aru chaina yesto pic..
-
cool
-
she is photogenic, if you see her in real person, she is not as hot and sexy as she looks, she just has a piercing and bitch eye.
-
Sexy nani ko porn movie chittai herna payiyosh....bhagban sanga yehi prathana gar6u.....
-
jharna bajra charya le pani blue flim khele ko cha bhane hala cha k yo sacchi ho ra,,,,
-
(http://xnepali.com/i/thumbs/luu1262028109w.jpg) (http://xnepali.com/i/viewer.php?id=luu1262028109w.jpg)
झरनाको पुनरागमन!
सोमबार, 28 डिसेम्बर 2009
काठमाडौं, पुस १४ (नागरिक)- निर्देशक आलोक नेम्बाङको दोस्रो फिल्म 'कोही मेरो'को सम्पादन भइरहेको छ। 'म्युजिकल लभस्टोरी' बताइएको यो फिल्म मूलधारका नेपाली फिल्मभन्दा धेरै भिन्न नभएको आलोकले बताएका छन्।'सानो संसार'लाई धेरैले स्लो फिल्म भनेकाले 'कोही मेरो'मा निकै मसला मिसाएको छु,' उनले भने, 'तर, धेरै नेपाली फिल्ममा भेटिने लाउडनेस भने यसमा हुने छैन।'
नेपाली फिल्मका चर्चित अनुहारलाई नै उनले यसमा खेलाएका छन्। आर्यन सिग्देल, झरना बज्राचार्य र सञ्चिता लुइटेल फिल्मका प्रमुख पात्र हुन्।
फिल्मबाट लगभग हराइसकेकी झरनाको 'कोही मेरो'मार्फत् पुनरागमन भएको मान्छन् उनी। 'धेरै फिल्म खेलेकी झरनालाई यसमा सुहाउँदो भूमिकामा अभिनय गराएको छु,' भन्ने आलोकले फिल्ममा छाइरहेका आर्यन र सञ्चितालाई नौलो रूपमा प्रस्तुत गरेको दावी गरे। यो फिल्ममा गीतले ठूलै महत्व राख्ने उनको विश्वास छ।
'यो चार साथीको कथा हो। यी चरित्रलाई पर्दामा हेर्दा बास्तविक पात्र भन्दा फरक लाग्दैन,' आलोकले थपे, 'मसला फिल्मलाई कसरी स्वभाविक बनाउने भन्ने चेष्टा गरेको छु यसमा।'
तीन महिनाभित्र फिल्मको सबै काम पूरा गर्ने उनको लक्ष्य छ। 'कोही मेरो'मा सुरेश अधिकारी, बसन्त सापकोटा र सुरेश राईको संगीत रहेको छ। राजु थापाले यसमा क्यामरा चलाएका छन् भने प्रवीण अधिकारीले स्क्रिप्ट लेखेका छन्। म्युजिक डटकमका राजेश वंशल फिल्मका प्रस्तुतकर्ता हुन्। नाटकका कलाकार सुवास थापा पनि यो फिल्मबाट 'हिरो' बन्दैछन्।
-
(http://xnepali.com/i/thumbs/pkr1262028238e.jpg) (http://xnepali.com/i/viewer.php?id=pkr1262028238e.jpg)
-
(http://xnepali.com/i1/th/aah1262876276r.jpg) (http://xnepali.com/i1/viewer.php?id=aah1262876276r.jpg)
'कोही...मेरो' छिट्टै
कान्तिपुर संवाद्दाता
काठमाडौ, २०६६ पुस २३ -
चार युवा साथीहरूको जीवनमा एउटा यस्तो घटना घट्छ जसले उनीहरूलाई मात्र बदल्दैन, उनीहरूको गहिरो सम्बन्धलाई पनि बदलिदिन्छ । त्यो बदलावमा यी साथीहरूको कथा बोकेको आलोक नेम्वाङको 'कोही...मेरो,' छायांकन भर्खर सिद्धिएर सम्पादनको क्रममा छ ।
आगामी चार महिनाभित्र 'कोही...मेरो,' रिलिज गर्ने सोच बनाएका निर्देशक आलोकले फिल्मको सम्पादन कार्य धमाधम भइराखेको जानकारी दिए । 'जारी सम्पादनलगत्तै फिल्म डविङतिर लाग्नेछौं,' उनले भने । म्युजिक भिडियो निर्देशनबाट एकैचोटि रोमान्टिक कमेडी फिल्म 'सानो संसार,' बनाएर निर्देशकमा चिनिएका बनेका आलोकको 'कोही...मेरो,' दोस्रो फिल्म हो ।
आलोकले 'कोही...मेरो,' मा फिल्मी मसला प्रयोग गर्न कन्जुस्याइँ नगरेको बताए । 'पहिलो फिल्म 'सानो संसार,' नेपाली हलिउड स्टाइलको अफबिट सिनेमा थियो तर मेरो यो दोस्रो फिल्म गाना बजानादेखि भावनात्मक रूपमा जोडदार रहने छ,'
उनले भने ।
सहरमा बसिरहेका युवाहरूको प्रेम, त्याग र महत्वाकांक्षा कथावस्तु बोकेको यो फिल्म मुभिज डट कम ब्यानरमा बनिरहेको छ । सुरज वंशालले निर्माण गरेको 'कोही...मेरो,' को छायांकन काठमाडौं, जोमसोम, पोखरा र सौराहाजस्ता पर्यटकीय थलोमा गरिएको थियो । लामो अन्तरालमा फिल्मी पर्दामा देखिन लागेकी झरना बज्राचार्यसहित सञ्चिता लुइँटेल, आर्यन सिग्देल र नवनायक सुबोध थापा आलोकको यो फिल्ममा
मुख्य भूमिकामा छन् । उनीहरूलाई नायिका तृप्ती नाडर र दिनेश शर्माले साथ दिएका छन् । फिल्ममा आलोक नेम्वाङ र प्रवीण अधिकारीको कथावस्तु छ ।
-
a bit brightened picture (same picture - posted before)
(http://xnepali.com/i/thumbs/ooh1251270311h.jpg) (http://xnepali.com/i/viewer.php?id=ooh1251270311h.jpg)
xsajha bro i have tried a little
-
here
(http://xnepali.com/images/rgh1262926738k.jpg)
(http://xnepali.com/images/bfi1262926750q.jpg)
(http://xnepali.com/images/klz1262926770e.jpg)
(http://xnepali.com/images/viu1262926784d.jpg)
(http://xnepali.com/images/bwy1262926802t.jpg)
-
jharana bajracharya ko rate 30000 bhanne suneko thiye :p
-
jharana bajracharya ko rate 30000 bhanne suneko thiye :p
30000 re... teti ma ta jharana jasto 3 wota paunchha
-
lau ya ta RATE ko chalbazi po ra6 a baa!!!!
-
(http://xnepali.net/i1/th/laa1334130969v.jpg) (http://xnepali.net/i1/viewer.php?id=laa1334130969v.jpg)
-
During miss nepal
(http://xnepali.net/i1/th/chu1351645952g.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1351645952g.jpg)
and others
(http://xnepali.net/i1/th/nep1351661755k.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1351661755k.jpg)
(http://xnepali.net/i1/th/pkr1351661821f.jpg) (http://xnepali.net/i1/viewer.php?id=pkr1351661821f.jpg)
(http://xnepali.net/i1/th/xne1351661835x.jpg) (http://xnepali.net/i1/viewer.php?id=xne1351661835x.jpg)
-
During miss nepal
(http://xnepali.net/i1/th/chu1351645952g.jpg) (http://xnepali.net/i1/viewer.php?id=chu1351645952g.jpg)
she still is hot ...
(http://xnepali.net/i1/th/ooh1351661316y.jpg) (http://xnepali.net/i1/viewer.php?id=ooh1351661316y.jpg)
-
(http://xnepali.net/i1/th/aah1351661365s.jpg) (http://xnepali.net/i1/viewer.php?id=aah1351661365s.jpg)
(http://xnepali.net/i1/th/nep1351661389w.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1351661389w.jpg)
-
(http://xnepali.net/i1/th/nep1365321417n.jpg) (http://xnepali.net/i1/viewer.php?id=nep1365321417n.jpg)
-
(http://xnepali.net/i1/th/luu1365321449q.jpg) (http://xnepali.net/i1/viewer.php?id=luu1365321449q.jpg)
-
à¤à¤°à¤¨à¤¾ ले पनि बिहे गरिन रे
http://xnepali.net/movies/jharana-bajracharya-marries-safe-landing-producer-rahul-agrawal/
(http://xnepali.net/movies/wp-content/uploads/2015/03/Jharana-Bajracharya-marriage-rahul-and-jharana-smile.jpg)
अरà¥à¤¬à¤ªà¤¤à¤¿ बà¥à¤¯à¤¾à¤¯à¤«à¥à¤°à¥‡à¤£à¥à¤¡ राहà¥à¤² अगà¥à¤°à¤µà¤¾à¤²à¤¸à¤‚ग à¤à¤°à¤¨à¤¾ बजà¥à¤°à¤¾à¤šà¤¾à¤°à¥à¤¯à¤²à¥‡ विहे गरेकी छिनॠ।
उनले आफà¥à¤¨à¥ˆ परमà¥à¤ªà¤°à¤¾ अनà¥à¤¸à¤¾à¤° गत बिहिवार विवाह गरेको आज मातà¥à¤°à¥ˆ खà¥à¤²à¥‡à¤•ो हो । à¤à¤°à¤¨à¤¾à¤•ा पति à¤à¤¾à¤°à¤¤à¥€à¤¯ मà¥à¤²à¤•ा मलेसियन नागरिक हà¥à¤¨ जो à¤à¤°à¤¨à¤¾à¤²à¥‡ खेलेको पछिलà¥à¤²à¥‹ फिलà¥à¤® सेफ लà¥à¤¯à¤¾à¤£à¥à¤¡à¤¿à¤™à¤•ा निरà¥à¤®à¤¾à¤¤à¤¾ मधà¥à¤¯à¥‡à¤•ा à¤à¤• पनि हà¥à¤¨ ।
हाल समà¥à¤® रिलिज हà¥à¤¨ नसकेको उकà¥à¤¤ फिलà¥à¤® सà¥à¤Ÿà¤¿à¤™à¤•ा कà¥à¤°à¤®à¤®à¤¾ राहà¥à¤² र à¤à¤°à¤¨à¤¾ नजिकिà¤à¤•ा थिठ। नेपाल सà¥à¤Ÿà¤¿à¤™ चलिरहदा à¤à¤°à¤¨à¤¾à¤²à¤¾à¤ˆ à¤à¥‡à¤Ÿà¥à¤¨ राहà¥à¤² बेला बेला मलेसियाबाट नेपाल आउà¤à¤¦à¥ˆ मोफसल डेटिङमा पनि निसà¥à¤•नà¥à¤¥à¥‡ ।
बेलायती नागरिक कारार हिलसंग विवाह गरà¥à¤¨à¥‡ निरà¥à¤£à¤¯ गरी ईनà¥à¤—ेजमेनà¥à¤Ÿ समेत गरेकी à¤à¤°à¤¨à¤¾à¤²à¥‡ आतà¥à¤®à¥€à¤¯à¤¤à¤¾ नà¤à¥‡à¤Ÿà¤¿à¤à¤•ो उकà¥à¤¤ ईनà¥à¤—ेजमेनà¥à¤Ÿà¤²à¤¾à¤ˆ तोडेकी थिईनॠ। करार संगको उकà¥à¤¤ ईनà¥à¤—ेजमेनà¥à¤Ÿ विवाह सरह समेत रहेको तà¥à¤¯à¤¤à¤¿à¤¬à¥‡à¤²à¤¾ à¤à¤¨à¥à¤¨à¥‡ गरिनà¥à¤¥à¥à¤¯à¥‹ ।
Video
https://www.youtube.com/watch?v=Ak5o8AKhoTY
-
Honeymoon in himalayan areas ... Jharana and her husband
-
Jharana retiring from film industry -- http://xnepali.net/movies/jharana-bajracharya-to-retire-from-acting/
अब housewife à¤à¤à¤° बसà¥à¤¨à¥‡ सà¥à¤° गरे जसà¥à¤¤à¥‹ छ ... जति मसà¥à¤¤à¥€ गरà¥à¤¨à¥ गरिसके पछि धनीलाई समातेर घरजम
-
Jharana retiring from film industry -- http://xnepali.net/movies/jharana-bajracharya-to-retire-from-acting/
अब housewife à¤à¤à¤° बसà¥à¤¨à¥‡ सà¥à¤° गरे जसà¥à¤¤à¥‹ छ ... जति मसà¥à¤¤à¥€ गरà¥à¤¨à¥ गरिसके पछि धनीलाई समातेर घरजम
That doesn't seem to be true ...
She has modeled in a music video
http://xnepali.net/movies/jharana-bajracharya-models-in-a-music-video-before-leaving-for-malaysia/
(http://i0.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/03/jharana-bajracharya-music-video-shooting.jpg)
-
https://www.youtube.com/watch?v=uGf_Z32y_c4
-
https://www.youtube.com/watch?v=uGf_Z32y_c4
-
https://www.youtube.com/watch?v=5g1d27aduoQ
-
oho
-
SEX 11 Questions and Answers
1. सेकà¥à¤¸à¤²à¤¾à¤ˆ कसरी हेरà¥à¤¨à¥‡ गरà¥à¤¨à¥à¤¹à¥à¤¨à¥à¤› ?
सेकà¥à¤¸ जीवन हो । हामà¥à¤°à¥‹ शà¥à¤°à¥à¤µà¤¾à¤¤ नै सेकà¥à¤¸à¤¬à¤¾à¤Ÿ à¤à¤à¤•ो हो यसरà¥à¤¥ सेकà¥à¤¸à¤²à¤¾à¤ˆ घृणापà¥à¤°à¥à¤µà¤• हेरà¥à¤¨ मिलà¥à¤¦à¥ˆà¤¨ जसà¥à¤¤à¥‹ लागà¥à¤› मलाई ।
२. सेकà¥à¤¸à¤²à¤¾à¤ˆ जीवनको à¤à¤‰à¤Ÿà¤¾ पाटो à¤à¤¨à¤¿à¤¨à¥à¤›, फेरी सेकà¥à¤¸à¤²à¤¾à¤ˆ नै घृणापà¥à¤°à¥à¤µà¤• हेरिनà¥à¤› यसà¥à¤¤à¥‹ किन हà¥à¤¨à¥à¤› ?
सेकà¥à¤¸à¤²à¤¾à¤ˆ घृणपà¥à¤°à¥à¤µà¤• वा नकारातà¥à¤®à¤• रà¥à¤ªà¤®à¤¾ किन हेरिनà¥à¤› à¤à¤¨à¥‡ हामà¥à¤°à¥‹ सामाजिक संरचनामै दोष छ, हामीलाई साने देखि सेकà¥à¤¸ à¤à¤¨à¥‡à¤•ो नरामà¥à¤°à¥‹ कà¥à¤°à¤¾ हो à¤à¤¨à¥‡à¤° विशà¥à¤µà¤¾à¤¸ दिलाइà¤à¤•ो हà¥à¤¨à¥à¤› । तà¥à¤¯à¤¹à¥€ विशà¥à¤µà¤¾à¤¸à¤²à¥‡ गरà¥à¤¦à¤¾ सेकà¥à¤¸à¤²à¤¾à¤ˆ हामी नकारातà¥à¤®à¤• रà¥à¤ªà¤®à¤¾ लिनà¥à¤›à¥Œ । तर वासà¥à¤¤à¤µà¤®à¤¾ सेकà¥à¤¸ जीवन हो सेकà¥à¤¸ विना जीवन चलà¥à¤¦à¥ˆà¤¨ ।
३. गà¥à¤²à¤¾à¤®à¤° कà¥à¤·à¥‡à¤¤à¥à¤°à¤®à¤¾ बढी सेकà¥à¤¸à¤•ा कà¥à¤°à¤¾à¤¹à¤°à¥ हà¥à¤¨à¥à¤›à¤¨à¥ सेकà¥à¤¸à¤²à¥‡ बढी पà¥à¤°à¤¶à¥à¤°à¤¯ पाà¤à¤•ो हो ?
मलाई तà¥à¤¯à¤¸à¥à¤¤à¥‹ फिल हà¥à¤¦à¥ˆà¤à¤¨ । हामà¥à¤°à¥‹ कà¥à¤·à¥‡à¤¤à¥à¤° शो विजनेश हो, शो विजनेशका कà¥à¤°à¤¾ पतà¥à¤°à¤ªà¤¤à¥à¤°à¤¿à¤•ाटेलीà¤à¤¿à¤œà¤¨à¤¹à¤°à¥à¤²à¥‡ पनि बढी चरà¥à¤šà¤¾ गरिदिने गरà¥à¤›à¤¨ । तà¥à¤¯à¤¸à¥ˆà¤²à¥‡ सिनेमा वा गà¥à¤²à¤¾à¤®à¤° कà¥à¤·à¥‡à¤¤à¥à¤°à¤•ो कà¥à¤°à¤¾à¤²à¥‡ बढी चरà¥à¤šà¤¾ पाउà¤à¤› । तर सेकà¥à¤¸ जताजतै चलिरहने कà¥à¤°à¤¾ हो, अनà¥à¤¯ कà¥à¤·à¥‡à¤¤à¥à¤°à¤¹à¤°à¥à¤®à¤¾ सेकà¥à¤¸à¤²à¥‡ तà¥à¤¯à¤¤à¤¿ चरà¥à¤šà¤¾ पाउà¤à¤¦à¥ˆà¤¨ यसरà¥à¤¥ हामà¥à¤°à¥‹ कà¥à¤·à¥‡à¤¤à¥à¤°à¤®à¤¾ यसà¥à¤¤à¤¾ कà¥à¤°à¤¾à¤¹à¤°à¥ बढी सà¥à¤¨à¤¿à¤à¤•ा हà¥à¤¨à¥ ।
४. हलिउड नायिका à¤à¤¨à¥à¤œà¤¿à¤²à¤¿à¤¨à¤¾ जोलीले à¤à¤‰à¤Ÿà¤¾ मà¥à¤¯à¤¾à¤—जिनमा अनà¥à¤°à¥à¤¤à¤µà¤¾à¤°à¥à¤¤à¤¾ दिने कà¥à¤°à¤®à¤®à¤¾ म सà¥à¤Ÿà¤¿à¤™à¥à¤®à¤¾ जानॠपà¥à¤°à¥à¤µ आफà¥à¤¨à¥‹ सेकà¥à¤¸ पारà¥à¤Ÿà¤¨à¤°à¤¸à¤à¤— सेकà¥à¤¸ गरिसकेपछि मातà¥à¤° सà¥à¤Ÿà¤¿à¤™à¥à¤®à¤¾ जानà¥à¤›à¥, यसो गरà¥à¤¦à¤¾ सà¥à¤Ÿà¤¿à¤™à¤®à¤¾ म डिसà¥à¤Ÿà¤°à¥à¤µ हà¥à¤¨à¥à¤¨ à¤à¤¨à¥‡à¤•ी छिन…. यस बारेमा तपाईको बिचार के छ ?
मैले त जीवनमा तà¥à¤¯à¤¸à¥à¤¤à¥‹ गरेकी छैन । तर उनको दृषà¥à¤Ÿà¤¿à¤•ोण बà¥à¤à¥à¤¦à¤¾ र मà¥à¤²à¥à¤¯à¤¾à¤‚कन गरà¥à¤¦à¤¾ उनी सà¥à¤Ÿà¤¿à¤™à¥à¤®à¤¾ जादाठअपोजिट सेकà¥à¤¸à¤ªà¥à¤°à¤¤à¤¿ आकरà¥à¤·à¤£ हà¥à¤¨ नपरोसॠà¤à¤¨à¥à¤¨à¤•ा खातिर यसो गरà¥à¤¦à¥€ हà¥à¤¨à¥ । जे होस यो उनको कà¥à¤°à¤¾ हो, मैले चाहिठअहिलेसमà¥à¤® यसà¥à¤¤à¥‹ गरेकी छैन ।
५. आखिर सेकà¥à¤¸ के हो त तपाईको बिचारमा ?
सेकà¥à¤¸ सरà¥à¤µà¤µà¥à¤¯à¤¾à¤ªà¥€ कà¥à¤°à¤¾ हो । यसलाई ठà¥à¤²à¥‹ इषà¥à¤¯à¥ बनाउनà¥à¤ªà¤°à¥à¤¨à¥‡ कà¥à¤°à¥ˆ होइन । यसà¥à¤¤à¥ˆ विचारका कारण म थà¥à¤ªà¥à¤°à¥ˆ पटक विवादमा आइसकेकी पनि छॠ। तर सेकà¥à¤¸ पà¥à¤°à¤¾à¤•ृतिक हो । यो सबैलाई थाहा à¤à¤à¤•ै कà¥à¤°à¤¾ हो । म सेकà¥à¤¸à¤²à¤¾à¤ˆ दबाà¤à¤° राखà¥à¤¨ हà¥à¤¦à¥ˆà¤à¤¨ à¤à¤¨à¥à¤¨à¥‡ मानà¥à¤¯à¤¤à¤¾ राखà¥à¤›à¥ । हामà¥à¤°à¥‹ पिढीà¤à¤²à¥‡ सेकà¥à¤¸à¤•ा बारेमा, à¤à¤¡à¥à¤¸à¤•ा बारेमा सबैले बà¥à¤à¥à¤¨à¥à¤ªà¤°à¥à¤› à¤à¤¨à¥à¤¨à¥‡ मलाई लागà¥à¤› । à¤à¤¡à¥à¤¸ र कणà¥à¤¡à¤®à¤•ा कà¥à¤°à¤¾ गरà¥à¤¦à¤¾ लजाउनॠहà¥à¤¦à¥ˆà¤à¤¨ à¤à¤¨à¥à¤¨à¥‡ मानà¥à¤¯à¤¤à¤¾ छ मेरो ।
६. सेकà¥à¤¸ सजिलै बिकà¥à¤¨à¥‡ कà¥à¤°à¤¾ हो à¤à¤¨à¥à¤›à¤¨à¥, के लागà¥à¤› तपाईलाई ?
यो सही हो । संसारकै पृषà¥à¤ à¤à¥à¤®à¥€à¤•ो कà¥à¤°à¤¾ गरà¥à¤¨à¥‡ हो à¤à¤¨à¥‡ पनि सेकà¥à¤¸ सजिलै विकिरहेको अवसà¥à¤¥à¤¾à¤®à¤¾ छ । यसà¥à¤¤à¥ˆ विचारहरà¥à¤•ा कारण रजनीश पनि वदà¥à¤¨à¤¾à¤® à¤à¤à¤•ा थिठ। यसà¥à¤¤à¥ˆ विचारले म पनि पटक पटक विवादमा परà¥à¤¦à¥ˆ आà¤à¤•ी छॠ। तर वासà¥à¤¤à¤µà¤¿à¤•तालाई सà¥à¤µà¥€à¤•ाररà¥à¤¨à¥ˆ परà¥à¤› ।
à¥. पशà¥à¤šà¤¿à¤®à¤¾ केही मà¥à¤²à¥à¤•हरà¥à¤®à¤¾ पोरà¥à¤¨à¥‹ फिलà¥à¤®à¤¹à¤°à¥à¤•ो महोतà¥à¤¸à¤µ नै हà¥à¤¨à¥‡ गरà¥à¤¦à¤›, यसलाई सकारातà¥à¤®à¤• मानà¥à¤¨ सकिनà¥à¤› ?
यसà¥à¤¤à¤¾ महोतà¥à¤¸à¤µà¤¹à¤°à¥ हà¥à¥à¤¨à¥à¤²à¤¾à¤ˆ सकारातà¥à¤®à¤• नै हो à¤à¤¨à¥‡à¤° à¤à¤¨à¥à¤¨ सकिनà¥à¤¨ । तर मानिसहरà¥à¤®à¤¾ आ–आफà¥à¤¨à¥‹ इचà¥à¤›à¤¾ हो । कसैले यसà¥à¤¤à¤¾ चलचितà¥à¤° हेरà¥à¤¨ मन पराउà¤à¤›à¤¨à¥ à¤à¤¨à¥‡ तà¥à¤¯à¥‹ उनहिरà¥à¤•ो कà¥à¤°à¤¾ हो । तर म यसà¥à¤¤à¤¾ कà¥à¤°à¤¾à¤¹à¤°à¥à¤²à¤¾à¤ˆ पà¥à¤°à¤®à¥‹à¤Ÿ गरà¥à¤¨à¥‡ पकà¥à¤·à¤®à¤¾ छैन ।
८. तपाईलाई संसारमा सबैà¤à¤¨à¥à¤¦à¤¾ सेकà¥à¤¸à¥€ महिला तथा पà¥à¤°à¥à¤·à¤¹à¤°à¥ को हà¥à¤¨ जसà¥à¤¤à¥‹ लागà¥à¤› ?
महिलाहरà¥à¤®à¤¾ हलिउडकी नायिका सलà¥à¤®à¤¾ हायक र कोनà¥à¤¡à¤²à¤¿à¤œà¤¾ कà¥à¤°à¥à¤œ सेकà¥à¤¸à¥€ लागà¥à¤›à¤¨à¥ । पà¥à¤°à¥à¤·à¤¹à¤°à¥à¤®à¤¾ तà¥à¤¯à¤¸à¥à¤¤à¥‹ खासै सेकà¥à¤¸à¥€ लागà¥à¤¨à¥‡ कोही छैन ।
९. सेकà¥à¤¸à¥€ à¤à¤¨à¥à¤¨à¤¾à¤²à¥‡ तपाईको बà¥à¤à¤¾à¤ˆ कसà¥à¤¤à¥‹ रहेको छ ?
सेकà¥à¤¸à¥€ à¤à¤¨à¥à¤¨à¤¾à¤²à¥‡ मà¥à¤–à¥à¤¯à¤¤à¤ƒ सेकà¥à¤¸ अपिल नै हो । सेकà¥à¤¸ अपील पà¥à¤°à¥à¤·, यà¥à¤µà¤¤à¥€ जसमा पनि हà¥à¤¨à¤¸à¤•à¥à¤› । उनीहरà¥à¤à¤¿à¤¤à¥à¤° रहेको à¤à¤¿à¤¤à¥à¤°à¥€ आà¤à¤¾à¤²à¤¾à¤ˆ कà¥à¤¶à¤²à¤¤à¤¾à¤ªà¥à¤°à¥à¤µà¤• पà¥à¤°à¤¦à¤°à¥à¤¶à¤¨ गरà¥à¤¨ सकà¥à¤¨à¥à¤²à¤¾à¤ˆ नै सेकà¥à¤¸à¥€ हो à¤à¤¨à¥‡à¤° बà¥à¤à¥à¤¨ सकिनà¥à¤› ।
१०.तपाईको पहिलो सेकà¥à¤¸ अनà¥à¤à¤µ ?
यो चाही नितानà¥à¤¤ वà¥à¤¯à¤•à¥à¤¤à¤¿à¤—त कà¥à¤°à¤¾ हो । यसलाई म शेयर गरà¥à¤¨ चाहदिन ।
११. आजको यà¥à¤—मा पनि सेकà¥à¤¸à¤•ा बारेमा खà¥à¤²à¥‡à¤° कà¥à¤°à¤¾ गरà¥à¤¨à¥‡à¤¹à¤°à¥ हà¥à¤¦à¥ˆà¤à¤¨à¤¨à¥ किन होला ?
सेकà¥à¤¸à¤²à¤¾à¤ˆ लिà¤à¤° मानिसहरà¥à¤®à¤¾ मनà¤à¤¿à¤¤à¥à¤° थà¥à¤ªà¥à¤°à¥ˆ कà¥à¤°à¤¾ दविà¤à¤° रहेका छनॠ। जà¥à¤¨ कारणले गरà¥à¤¦à¤¾ सेकà¥à¤¸à¤•ा बारेमा खà¥à¤²à¥‡à¤° कà¥à¤°à¤¾à¤¹à¤°à¥ हà¥à¤¦à¥ˆà¤¨à¥à¤¨ । सरà¥à¤µà¤ªà¥à¤°à¤¥à¤® सेकà¥à¤¸ खराब हो à¤à¤¨à¥à¤¨à¥‡ मानसिकतालाई पनà¥à¤›à¤¾à¤‰à¤¨à¥ जरà¥à¤°à¥€ छ । यो à¤à¤à¤®à¤¾ सेकà¥à¤¸à¤•ा बारेमा कà¥à¤°à¤¾à¤¹à¤°à¥ हà¥à¤¨ थालà¥à¤¨à¥‡à¤›à¤¨à¥ ।
-
did she marry twice?
-
did she marry twice?
no. the first was only an engagement.
-
from her website (not working now)
Jharana Bajrachary Rashid - the pubic name was born on August ,1997, with the birth of Miss World Nepal. She came forth with the identity of being the first one to represent Nepal in Miss World.JBR surely enjoyed the spotlight and glamour that came with it. She flowed with an art of synchronicity as movie business followed right after winning the beauty pageant.JBR then went on to become an actress for more than a decade. Though her movies have never been such of that which creates a buzz, she always has.
Her persona, her views, her perception, her way of being has been a point of magnet for those around her. She says she gets very surprised by what manifests around her. After more than 30 movies, 25 music videos, endorsements, social works and so on, JBR is now a name which carries a exotically deeper substance. She also holds a degree in Sociology.
She invokes a deeper meaning of life and has started her spiritual quest through guided meditation. JBR has now founded her own meditation center. She teaches mindfulness meditation through her personal experience and shares how it can applied to the life situation. She is exactly there in the year 2014.
She loves her work as an artist through performing art and intends to continue it.
****
PROJECTS
then and here after
She started her journey in the Nepali entertainment field after being crowned Miss Nepal in 1997 at the age of 16 and represented Nepal in Miss World contest held at Baie Lazare, Seychelles on November 22, 1997. Jharana Bajracharya, made her debut in Hatiyar playing a second fiddle to the leading lady Karishma Manandhar co-starring opposite Rajesh Hamal. On 6 October 2007, Jharana Bajracharya got engaged to North American Citizen Karar Hill in private ceremony in Kathmandu.
Movies
Year Movie Title
1997 Hatiyaar
1998 Bhutukai bhaye ni
2001 Siudo ko sindur
2002 Anjuli
2002 Bhaitika
2004 Love in Nepal
2004 Pareni maya jalaima
2004 Sanjeevani
2005 Pheri aarko saino
2010 Kohi mero
N/A Dhan sampati
N/A Shubhakamana
N/A Man mandir
N/A Triveni
Music Videos
Year Video Title Director
1999 Lakhau patak Alok Nembang
1999 Mero saathi haruko majh ... Bhusan Dahal
N/A Samaya ... Alok Nembang
N/A Dubna deu....Alok Nembang
N/A Tapoban.... Alok Nembang
N/A Dil jaleko kasle.... Alok Nembang
N/A Gaur ki mitho bhool.... Bhusan Dahal
N/A Atar tyo phul ko ... Alok Nembang
Recent Videos
N/A Nabirse timilai ... Alok Nembang
N/A Bachunjeli lai ... Bhusan Dahal
N/A Aasu najhari deu .... Alok Nembang
N/A Phul jasto ... Alok Nembang
N/A Bhana ke cha bandobasta ... Alok Nembang
N/A Shanka nagara ... Saman Adhikari
N/A Laija re ... Bhusan Dahal
-
Confident, big eyes and chubby -that was Jharana Bajracharya Rashid as a toddler. Her grandmother still says that she would stare wide-eyed whenever she tried to hold her.
Born into a middle class family, her parents held liberal norms. With no sects to follow in particular, to accept all paths with respect – She had a childhood with no boundaries.
She loved the outdoors and playing in nature. Her mother says that she used to return home at dusk, covered in dirt and sometimes without a pair of slippers. Almost every evening She was forced to bathe before bed cause of the dirt she carried. Jharana still carries a vague memory of not liking those baths at all.
She went to the same school where her mother taught. Father worked as a manager in a hotel. She was the most sought after in the house – after all she was the first child.
She finished her SLC from Siddartha Vanasthali after studying in Gyanodaya Bal Batika Sanepa briefly.
-
she is photogenic, if you see her in real person, she is not as hot and sexy as she looks, she just has a piercing and bitch eye.
;)
-
Still hot n happening
😍🤗😋
(https://i2.wp.com/filmsofnepal.com/wp-content/uploads/2012/07/jharana_bajracharya_photo_shot-1.jpg?zoom=3&resize=330%2C491)
(https://i1.wp.com/filmsofnepal.com/wp-content/uploads/2012/07/jharana_bajracharya_photo_shot-4.jpg?zoom=3&resize=330%2C463)
(https://i2.wp.com/filmsofnepal.com/wp-content/uploads/2012/07/jharana_bajracharya_photo_shot-5.jpg?zoom=3&resize=330%2C504)
(https://i0.wp.com/filmsofnepal.com/wp-content/uploads/2012/07/jharana_bajracharya_photo_shot-61.jpg?zoom=3&resize=330%2C473)
-
nice