Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: kurakani on December 23, 2008, 12:26:27 AM

Title: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: kurakani on December 23, 2008, 12:26:27 AM
उखान-टुक्का

    * अँध्याराको काम खोलाको गीत

    * अघिपछि स्याहार चोर आउने दिन विस्याहार

    * अघि बुढी जानिन, पछि बुढी मानिन

    * अकवरी सुनलाई कसी लाउनु पर्दैन

    * अड्को पड्को तेलको धूप

    * अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ

    * अचानाको चोट खुकुरीले जान्दैन

Can somebody translate them? and tell the meanings too
Title: Re: Proverbs in Nepali (उखान-टुक्का)
Post by: kurakani on December 23, 2008, 12:28:12 AM
    * आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने

    * आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो

    * आकाशको फल आँखातरी मर्

    * आफू नमरी स्वर्ग देखिन्न

    * आलु खाएर पेडाको धाक

    * आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ

    * आफू भलो त जगतै भलो
Title: Re: Proverbs in Nepali (उखान-टुक्का)
Post by: kurakani on December 23, 2008, 12:28:37 AM
    * इन्द्रको अगाडी स्वर्गको वयान

    * इलमीको भागमा माछा र मासु

    अर्थ: काम गर्नेले मिथो खान पाउछ.
Title: Re: Proverbs in Nepali (उखान-टुक्का)
Post by: kurakani on December 23, 2008, 12:28:50 AM
ईख नभएको मान्छे, बीख नभएको सर्प
Title: Re: Proverbs in Nepali (उखान-टुक्का)
Post by: kurakani on December 23, 2008, 12:29:08 AM
उम्केको माछो ठूलो
Title: Re: Proverbs in Nepali (उखान-टुक्का)
Post by: kurakani on December 23, 2008, 12:29:19 AM
    * ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ

    अर्थ:
Title: Re: Proverbs in Nepali (उखान-टुक्का)
Post by: kurakani on December 23, 2008, 12:29:31 AM
    * औंलो दिँदा डुँडुलो निल्ने

    अर्थ:
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: W850 on December 23, 2008, 12:48:05 AM
    * ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ

    अर्थ:

hmm.. how do i put it.. eg. when you're at a government office to get some work done.. even the peon bosses you around..

might also be "when you're having bad luck, even those lesser than you will boss you."
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: W850 on December 23, 2008, 12:49:23 AM
    * औंलो दिँदा डुँडुलो निल्ने

    अर्थ:

You try to help someone and they take advantage of you.
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: W850 on December 23, 2008, 12:50:33 AM
उम्केको माछो ठूलो

The grass on the other side is greener.
The one you can't get is better.
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: tundikhel on May 10, 2010, 03:28:26 AM
खाई न पाई, छालाको टोपी लाई
Eating na getting, putting leather cap


घाँटी हेरी हाड निल्नु
Look at the neck and swallow the bone


एक कान,दुई कान, मैदान
One ear two ear, playground



Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: tundikhel on May 10, 2010, 03:29:19 AM
अछ्यु खाए बछ्यु खाए , झुसे बारुलो
Hornet ate bachhyu ate, hairy wasp



काग कराउदैगर्छ , पिना सुक्दै गर्छ
Crow crying, pina drying



चिन्नु न जान्नु, घचेडी माग्नु
Don't know don't know push and beg

Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: tundikhel on May 10, 2010, 03:29:54 AM

भाग्यमानी को भूतै कमारो
Lucky person has ghost servant.


कहिं नभाको ,जात्रा हाँडीगाउँमा
Nowhere festival in pot village



नखाँउ भने दिनभरिको शिकार , खाउँभने कान्छा बाउको अनुहार
If no eat whole day's hunting, if eat face of uncle

हात्ती आयो ,हात्ती आयो ,फुस्सा
Elephant coming elephant coming phussa becoming



Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: tundikhel on May 10, 2010, 03:30:21 AM
केटा केटी आए ,गुलेली खेलाए , गुच्चाको सत्यानास
Boy girl come, play slingshot, loss of marble


जब भयो राती , तब बुढी ताती
When it becomes night, Wife becomes hot.



कस्लाई के को चिन्ता , घर ज्वाइँलाई खानाको चिन्ता
Who what tension, who what tenstion, House son-in-law eating tension.


कस्को बाउको के तागत , म पनि खान्दानको छोरा हुँ
Whose father, what vitamin I'm the son of Tiffin Carrier
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: tundikhel on May 10, 2010, 03:39:13 AM
नाच्न जान्दैन आँगन टेढो   

ईन्द्रको अगाडि स्वर्गको बयान

काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर

भाग्यमानीको भुतै कमारो

रात भरि करायो दक्षिणा हरायो ।

ek din ko pahuna mitho mitho kha,2 din ko pahuna j sukai khau 3 din ko pahuna jaata sukai jau

ma takchu mudo bancharo takcha ghudo

नखाउँ भने दिनभरिको शिकार
खाउँ भने कान्छा बाउको अनुहार

सुर न ताल नारायण गोपाल

ताक परे तिवारी नत्र गोतामे


afno aagan ko vaisi nadekne arkako angan ko jumra dekhne


jun jogi aaya pani kannai chiriyako


khukuri bhanda karda lagne


अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ।


हात्तीको मुखमा जीरा ।


अर्थ न बर्थ गोविन्द गाई
टाउको दुख्या औषधी नाइटोमा लाई


veer baata khasna lageko goru lai ram ram vanna sakincha kaadh thapna sakinnna


जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बींड


k garchas mangaley afnai dhangaley


hilo maa ladeko ra bau le piteko laaj hunnna


kos kos lai k ko chinta ghar jwai lai khana ko nai dhanda


धोबिको कुकुर घरको न घाटको 


Kaag lai bel pakyo harsa na bismat
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: Limpman on May 10, 2010, 09:32:29 AM
hahaha .......tundikhel bro ko ENG convert the damn good rahechha...lol
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: kurakani on May 10, 2010, 12:25:36 PM
केटा केटी आए ,गुलेली खेलाए , गुच्चाको सत्यानास
Boy girl come, play slingshot, loss of marble


जब भयो राती , तब बुढी ताती
When it becomes night, Wife becomes hot.



कस्लाई के को चिन्ता , घर ज्वाइँलाई खानाको चिन्ता
Who what tension, who what tenstion, House son-in-law eating tension.


कस्को बाउको के तागत , म पनि खान्दानको छोरा हुँ
Whose father, what vitamin I'm the son of Tiffin Carrier


funny!!!
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: blackbee on May 12, 2010, 12:35:39 AM
सबै केटी राम्रा हुँदैनन
राम्रा जती सबै नम्रता हुन्छन
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: tundikhel on May 12, 2010, 01:23:58 AM
सबै केटी राम्रा हुँदैनन
राम्रा जती सबै नम्रता हुन्छन


blackbee लाई त ठुलै चोट पर्यो जस्तो छ  नि 

हि हि हि ....
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: hot on November 18, 2010, 10:56:05 AM
Funny Nepali Proverbs/ Funny Nepali Ukhan tukkas


1. राजाको काम चारैतिर बदनाम

2. बादरको पुच्छर टाई न इँजार

3. तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।

4. कलिवुडको जात्रा तिघ्राको व्यापार।

5. सीतैंमा पाये भट्टि रीत्तै ।

6. के खोज्छस् नेता ? कुर्सी ।

7. घाँटी हेरी हाइनेक किन्नु ।

8. रातभरि सराप्यो महाजन त जिउदै ।

9. जोगीको घरमा हिप्पी पाहुना ।

10. एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।

11. भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।

12. जँहा केरा उहिँ मदिसे को देरा ।

13. रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।

14. मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।

15. बाहुन को टुप्पी एन्टेना न एरियल ।

16. कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।

17. Which Bull No Horn, That Bull Horny (जुन गोरु को सिङ छैन तेस्को नाम तिखे ।)

18. राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।

19. खाई न पाई दौरामाथि टाई ।

20. नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।

21. आजकालका केटी स्टाइलको भारी
टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।

22. आमा बाबुलाई समस्या टार्न गार्हो
छोराछोरीलाई भने स्टाईल नै प्यारो
श्रीमती कति बाठी
बोका स्टाईलको केश काटी
तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।

23. प्रेमिकाले छोडेको कहिले कहिले
लभलेटर लेख्छन् आहिले
घिच्न जान्दैनन् पकाउनेलाई दोष ।

24. दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।

25. आमा पनि ब्युटी छोरि पनि ब्युटी
बाउले गर्नु पर्ने चुलाको ड्युटी
जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।

26. प्रशासनमा घुसखोरी
जनता बोल्दैनन् मुख फोरी ।

27. जेठी बुढीको राम्रो कुरा तितो
कान्छीको चाहिँ झटारो नै मिठो ।


Source: (http://humjayega.awardspace.com/proverbs.html (http://humjayega.awardspace.com/proverbs.html))



1. खाई न पाई, छाला को टोपी लाइ !

2 काग कराउदै छ, पीना सुक्दै छ !

3. माछा माछा माछा, व्यागुतो !

4. छन गेड़ी सबै मेरी, छैनन गेड़ी सबै टेडी !

5. अझिंगर को आहार, दैब ले जुराउछा !

Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: hot on November 18, 2010, 10:56:20 AM
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: m_back_again on June 09, 2011, 05:47:34 PM
Crow clever Long-toilet eat ;D ;D ;D ;D
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: m_back_again on June 09, 2011, 05:49:13 PM
Monkey clever banana flavour
Title: Re: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)
Post by: tundikhel on April 09, 2015, 02:41:15 AM
आगो ताप्नु मुडाको, अर्ति सुन्नु बुढाको l

खान लाउन मात्र जीवन होइन,जीवनक निमित्त खान लाउन पर्छ l

धन भन्दा जन ठुलो,जन भन्दा मन ठुलो l

बुढो मर्छ, कुरो सर्छ

आईको र धाईको ढुध भन्दा, गाइको र माईको ढुध बलियो l

मुलको पानी,कुलको बानी,धमिलो हुदैन l

मपाईले अर्काको भलो गर्दैन l

साचो डग्दैन ,झुटो टिक्दैन l

धन र मन दुवै एकैठाउँ एकसाथ दुर्लभ छन् l

हात्ती अन्कुसका भरमा, मानिस मर्यादाका बसमा l

पसुलई बन्धन मानिसलाई बचन l

संसारमा मानिसले ४ बस्तु कमाउछ l
पुण्य, पाप, जस, अपजस ,पुण्य र पाप लैजान्छ l
जस र अपजस छोडीजान्छ l

काम पर्दा मानिस चिनिन्छ l
बिपत्तिमा सत्रु र मित्र छुट्टिनछन् l

मानिसको परीक्षा सम्पति र बिपत्तिमा हुन्छ l

बिपत्ति मानिसको कसौटी हो l

रिसले आफुलाई खान्छ बुद्धिले अर्कालाई खान्छ l