Author Topic: Namrata Shrestha - Photos and Profile  (Read 194023 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Namrata Shrestha - Photos and Profile
« Reply #30 on: February 25, 2010, 10:49:54 AM »
नम्रता सद्भावना दूत
सुमन गैरे, काठमाण्डौ, २०६६ फाल्गुन १३, बिहिवार

भिडियो टेप प्रकरणको विवादमा परेकी नायिका तथा मोडल नम्रता श्रेष्ठ 'नेपाल आइस बिच क्रिकेट फेष्टिभल २०१०'की सद्भावना दूत नियुक्त भएकी छिन्। सांगि्रला क्रिकेट एकेडेमीले कुरिनटारमा चैत १३ देखि गर्न लागेको 'बिच क्रिकेट फेस्टिभल' मा क्रिकेट र खेल पर्यटनको विकासका लागि नम्रतालाई ब्रान्ड एम्बेसडर घोषणा गरिएको अयोजकले जनाएको छ ।

 

एक महिनापछि हुने महोत्सवमा पूर्व मिस नेपाल माल्भिका सुब्बा र सभासद गगन थापालाई प्रबर्धकको जिम्मेवारी दिईएको छ । त्रिशुली नदी किनारमा क्रिकेट खेलेर मनाइने यो महोत्सवमा विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाको साथै नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको पनि सहभागिता रहने छ ।
महोत्सवमा राजेश हमाल, निखिल उप्रेती, अशोक शर्मा, रेखा थापा लगायतका कलाकारहरूको सहभागिता रहनेछ ।

 

पर्यटन बर्ष २०११ लाई लक्षित गरेर आयोजना हुन लागेको महोत्सवमा सद्भावना दूत हुन पाउँदा आफू निकै खुसी भएको नायिका नम्रताले बताईन् । 'कार्यक्रमलाई मैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु' नम्रताले भनिन्, 'सुरुमा त क्रिकेट सम्बन्धी फेष्टिभलको एम्बेसडर हुने भन्दा उत्साहित थिइन। बुझ्दै गएपछि एकदमै इन्टे्रष्टिङ लागिरहेको छ।
 

कुरिनटारस्थित रिभर साईड स्पि्रङ रिसोर्टमा हुने सो महोत्सवलाई थप मनोरञ्जक बनाउन लाइभ डिजे म्युजिकको समेत व्यवस्थागरिने भएको छ । महोत्सव वैशाख ४ मा सकिनेछ ।



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Namrata Shrestha - Photos and Profile
« Reply #31 on: February 25, 2010, 10:51:11 AM »


बल्ल देखियो हाँसो !
'नेपाल आइस बिच क्रिकेट फेष्टिभल २०१०'की सद्भावना दूत नियुक्त घोषणा गरेपछी खुसि हुँदै नायिका नम्रता श्रेष्ठ । तस्विर :- नागरिक

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Namrata Shrestha - Photos and Profile
« Reply #32 on: February 25, 2010, 12:16:51 PM »

नम्रता 'बिच' क्रिकेटको सद्भावना दूत
बुधवार, 24 फेब्रुअरी 2010 18:54 नागरिक


पत्रकार सम्मेलनमा नम्रता। तस्विरः विजय राई
काठमाडौं, फागुन १३ (नागरिक)- हिरोइन नम्रता श्रेष्ठ 'नेपाल आइस बिच क्रिकेट फेष्टिभल २०१०'की 'गुड वील एम्बेसडर' नियुक्त भएकी छिन्। एक महिनापछि हुने महोत्सवमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई प्रवर्द्धक बनाइएको छ। यो जिम्मेवारीमा उनलाई साथ दिने छन् सभासद गगन थापाले।

त्रिशुली नदी किनारमा क्रिकेट खेलेर मनाइने यो महोत्सवमा विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाको साथै नेपाली फिल्मका कलाकारको समेत सहभागिता रहनेछ। अशोक शर्माको नेतृत्वमा हिरो राजेश हमाल, निखिल उप्रेती र हिरोइन रेखा थापाको टोलीले सहभागिता जनाउनेछ।

'यो इभेन्टलाई सफल पार्न सक्दो प्रयास गर्छु,' नम्रता भनिन्- 'सुरुमा त क्रिकेट सम्बन्धी फेष्टिभलको एम्बेसडर हुने भन्दा उत्साहित थिइन। बुझ्दै गएपछि एकदमै इन्टे्रष्टिङ लागिरहेको छ। धेरै क्षेत्रका मानिसको सहभागितामा रहने हुनाले पनि यो कार्यक्रमको छुट्टै रौनक हुने विश्वास उनको छ।

पर्यटनलाई सिर्जनशील तवरले अघि बढाउन लागेको देखेर प्रबर्धकको रुपमा सहभागी हुन मन लागेको माल्भिकाले बताइन्।

'पर्दामा कला देखाउने हामी जस्ता कलाकार खेलकलामा निपुर्ण त छैनौं। तर, खेल पर्यटनलाई प्रवर्द्धन गर्ने यो अवसर चुकाउँदैनौं,' बिच क्रिकेट फेष्टिभलबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले भने।

कुरिनटारस्थित रिभर साईड स्पि्रङ रिसोर्टमा हुने यो महोत्सव खेल पर्यटनका लागि महत्वपूर्ण हुने आयोजकको विश्वास छ। 'नेपालमा स्पोर्टस टुरिजमको निकै सम्भावना छ। त्यसैले पर्यटन बर्ष २०११ लाई लक्षित गरेर कार्यक्रम आयोजना गरेका हौं,' आयोजक सांग्रिला क्रिकेट एकेडेमीका अमिर अख्तरले बताए।

दुई दिन चल्ने खेललाई थप मनोरञ्जक बनाउन लाइभ डिजे म्युजिकको समेत व्यवस्था गरिने उनले जानकारी दिए। चौधरी ग्रुप, दी हिमालयन टाईम्स, गल्फ एयर, प्रेसिडेन्ट ट्राभल्स र रिवकले महोत्सवको प्रायोजन गर्ने भएको छ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Namrata Shrestha - Photos and Profile
« Reply #33 on: February 25, 2010, 12:17:44 PM »




handsy

  • 50x
  • ****
  • Posts: 192
Re: Namrata Shrestha - Photos and Profile
« Reply #34 on: February 25, 2010, 12:26:37 PM »
finally...raamrai ho

noname

  • xNew2
  • **
  • Posts: 15
Re: Namrata Shrestha - Photos and Profile
« Reply #35 on: February 25, 2010, 04:02:33 PM »
yes !
yo lekh ati uttam ho Tikaram rai Ji, hamro samaj sex ko bare ma yeti gaharai ma cahi na puknu parni ho .21 st century
ma aayoko world yeti bela namrata lai uphelna na garnu parne ho.
namarata ko privacy relation  ma kasilai pani interfare garnu jarurat chaina. jun Lamkhutte ko chora/chori le
yo video sarvajanik garyo tyeslai kada bhanda kada karvahi hos ani hamro desh ko mahila le uni prati support
garnu parcha.sabai sanga galti huncha ra namarata le pani clip record gari bhul bhayo..
Plz don't take it nagatively what she done whoever knows about this matter.
" KASAIKO PANI JEEVAN MATHI HAMI KASAILE PANI KHELWAD NA GARUN", YO MANAVATA HO.......
Namrata we are with u ... !
Milan Gajmer(Goplee),Narayan Bhatt,Narayan khadka,Bhawinidhi Basula,Guru Prasad,suman kharel,Shiva kumar chudhary,bharat karki,vijay dhungana,and all 468 centerpoint Nepali staffs working in Jeddah.
fuck this comment.... just think about the influence of that video... just check out and serch for nepali sex video 100 wota bhetaunchha.....yesto video haru le samaj nai bitholna thaleko chha.... these little teen girls has become whores... this is nepal.. not any shit america... in fact yesto kura haru even america ma accepted chhaina...
so assholes stop being POSERS and think rationally... ghanta jasto 21st century bhanera nangai hindu pardaina... sala us ma uk ma manchhe le ramro kaam k k gare bhanne kei taha chhaina sale hau 21st century ma sex video thik bhannchhan....
assholes ,, think about your 16 yrs old sister watching her video and and its consequences
.. ghanta haru sala namrata herna pako chha ani WE SUPPORT U re... fuck that support....

SALA TYO NAMRATA LAI SUPPORT GARNE HARU,,, SALA TYO VIDEO HERERA MASTURBATE NAGAREKO KOI CHHA?????? MASALE HARU BAZZAR MA PRATEK LAI NAPAYE SAMMA KHOJEKO HOLA,, NAMRATO KO CHHA?? NAMRATA KO CHHA?? BHANDAI.....

maile yo bhanera namrata naramro bhanna khojeko haina..but yesto kaam lai public support lina khojne kaam nagaram... this is total shit... yesto kura haru le afno samaj ma parne ashar bhujnu parchha...

noname

  • xNew2
  • **
  • Posts: 15
Re: Namrata Shrestha - Photos and Profile
« Reply #36 on: February 25, 2010, 04:05:49 PM »
Here you go -- read the article  - Nice one


... ani tikaram... tero chhori le yei naya soch liyera arko video banako herumla...

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Namrata Shrestha - Photos and Profile
« Reply #37 on: March 07, 2010, 12:31:21 AM »



क्रिकेटकी गुडविल नम्रता

detail article image
नायिका तथा मोडल नम्रता श्रेष्ठ 'गुडविल एम्बेसडर' अर्थात् सद्भावना राजदूत नियुक्त भएकी छिन्, त्यो पनि उनको पेसा विपरीत क्रिकेट खेलमा उनलाई उक्त कार्यभार सुम्पिएको हो । राजधानीमा गतसाता आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा नायिका तथा मोडल श्रेष्ठलाई सद्भावना दूत तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा र सभासद् गगन थापालाई समर्थकका रूपमा व्याख्या गरियो । सांगि्रला क्रिकेट एकेडेमीद्वारा आगामी महिना कुरिनटारस्थित रिभरसाइड रिसोर्टमा आयोजना गर्न लागिएको 'बिच क्रिकेट फेस्टिभल'लाई नेपाल पर्यटन वर्ष २०११ को प्रचारका खातिर आयोजना गरिन लागिएको बताइयो । त्रिशूलीको किनारामा खेलिने उक्त क्रिकेट प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, व्यापारिक संस्थाहरूका अतिरिक्त अशोक शर्मा, राजेश हमाल, निखिल उप्रेती, रेखा थापा आदिका कलाकार पनि सहभागी हुने आयोजकहरूले बताएका छन् ।

(saptahik)

winkantipur

  • spammer
  • *
  • Posts: 83
Re: Namrata Shrestha - Photos and Profile
« Reply #38 on: May 01, 2010, 12:36:32 AM »
Namrata KE KE KO gUDWIL HO BHANNAI PARDAINA NI, SAAB LAAI THAHA BHAKO KURA....

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Namrata Shrestha - Photos and Profile
« Reply #39 on: August 08, 2012, 02:12:16 AM »