Author Topic: Namrata Shrestha - hasn't found boy friend yet (Nepali) ???  (Read 9382 times)

0 Members and 1 Guest are viewing this topic.

xsajha

  • 50x
  • ****
  • Posts: 1488
Namrata Shrestha - hasn't found boy friend yet (Nepali) ???
« on: September 21, 2009, 08:25:49 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Namrata Shrestha - hasn't found boy friend yet (Nepali) ???
« Reply #1 on: September 21, 2009, 09:20:25 AM »
नम्रता श्रेष्ठसंग नागरिक दैनिकले गरेको दशमादस

1)  सबै भन्दा सुन्दर हिरो ?
- अर्जुन रामपाल ।


2)  साथमा कहिल्यै नछुट्ने दुई चिज ?
- मोबाईल ।
- एटिएम ।


3)  अरूलाई थाहा नभएका तपाईका ३ रहस्य ?
- पिरो मनपर्छ ।
- माइनस २ दशमलब ७५ को चश्मा लगाउँछु ।
- दरबारमार्गमा रेस्टुरेन्ट खोलेकी छु ।


4)  राम्रा चार नेता?
- गगन थापा ।
- शेरबहादुर देउवा ।
- लालुप्रसाद यादव ।
- बाराक ओबामा ।


5)  अबिबाहित हुनुका पाँच फाईदा?
- आफ्नो कोठा बाँड्नु पर्दैन ।
- जिम्मेवारी कम हुन्छ ।
- स्वतन्त्र हुन पाईन्छ ।
- सम्झौता गर्नु पर्दैन ।
- आफ्नो समयलाई म्यानेज गर्नु पर्दैन ।

6)  गर्मीका ६ बेफाईदा ?
- छाला कालो हुन्छ ।
- डिहाईड्रेसन बढि हुन्छ ।
- रोगको प्रकोप बढ्छ ।
- आउटडोर सुटिङमा मेकअप धेरै गर्नु पर्छ ।
- ज्यादै अल्छी लाग्छ ।
- बेफाईदा भएर पनि कोल्डड्रिङ्स धेरै पिउनु पर्छ ।


7)  फिल्म क्षेत्रका ४ साथी ?
- आलोक नेम्वाङ ।
- बिनय श्रेष्ठ ।
- जीवन लुईटेल ।
- जेनिसा मोक्तान ।
- रेवन श्रेष्ठ ।
- आशिष ।
- प्रशान्त ।


8)  काठमाण्डौका दिक्का लाग्ने ८ समस्या ?
- लोडसेडिङ ।
- पेट्रोलको अभाव ।
- ट्राफिक जाम ।
- फोहोरको समस्या ।
- भद्रगोल नियम ।
- अव्यवस्थित सरकार ।
- पानीको समस्या ।
- अपराध ।


9)  केटाको मन नपर्ने ९ बानी ?
- केटीको कुरा गर्ने ।
- फोहोरी भएर बस्ने ।
- केटीहरूलाई कमजोर सोच्ने ।
- खराब नियतले हेर्ने ।
- जथाभावी झगडा गर्ने ।
- नराम्रो शब्द बढी प्रयोग गर्ने ।
- ड्रेसअप गर्न नजान्ने ।
- शंका गर्ने ।
- सम्मान गर्न नजान्ने ।


10)  पैसा कमाउने १० उपाय ?
- काम गर्ने ।
- मेहनतका साथ काम गर्ने ।
- मान्छेको अपहरण गर्ने ।
- रेस्टुरेन्ट सञ्चालन गर्ने ।
- म्यानपावर कम्पनी चलाउने ।
- एड एजेन्सी खोल्ने ।
- भिख माग्न बस्ने ।
- जग्गा दलाली गर्ने ।
- ब्युटीपार्लर खोल्ने ।
- इम्पोर्ट र एक्सपोर्टको व्यापार गर्ने ।

sadnelly

  • 50x
  • ****
  • Posts: 202
Re: Namrata Shrestha - hasn't found boy friend yet (Nepali) ???
« Reply #2 on: September 21, 2009, 10:16:29 AM »
bhalu kati wata bf chahinhca tyo mms ko kta raymon ho kantipur fm ko ani ahilya yesko bf tyo "luki chupi chup chap kya maya lagaunu "bhanya song ko model ho.khasai ramri ta chaina namrata puchi cha chasma lagaucha.mero chimaki ho so randi lie jahilya pani dhakcha.alwayz late aucha saturday ra friday.dharan ko ta ho randi kaha gatilo hunchi.but seriously tesko ra mero kyahi pani dushmani chaina tyehi pani.randi ko puti is awesome..ohk video hardai halaudai dashain manaudai.hehehehe.JAI NEPAL..A