Author Topic: कालीले I love u, भन्दै भनिन  (Read 24791 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
Re: बुद्ध हुन गारो छ
« Reply #20 on: May 11, 2012, 11:14:17 PM »
Buddhi Sagar
‎(विकिपिडियामा नेपाल)

नेपाल यस्तो देश हो --जहाँ बत्ति होइन, बिल आउँछ ।
नेपाल यस्तो देश हो -- जहाँ धारामा पानी होइन, हावा आउँछ ।
नेपाल यस्तो देश हो --जहाँ खाना होइन, ग्यास्टिक खाइन्छ ।
नेपाल यस्तो देश हो -- जहाँको मुख्य व्यबसाय भष्ट्राचार हो ।
नेपाल यस्तो देश हो -- जहाँ हरेक बर्ष जेठ १४ मा संविधान बन्ने हल्ला चल्छ ।