Websites - History of Nepali Films ..... Nepali Actress ..... Nepali Serials and Comedy programs ..... Full Nepali Movies
0 Members and 1 Guest are viewing this topic.
मनीषा ढकालको कम्मर मुनी पुरुषको अङ्ग छ र उनको कम्मर माथी नारीका अङ्ग छन् । जन्मदा उनी केटो भएरर जन्मिन् र उमेर बढ्दै गएपछि क्रमश: केटी हुन थालिन् । अन्तत उनी को हुन् ? उनी अहिले कहाँ र के गर्दै छिन ? अनि उनको जीवनको लक्ष्य के रहेको छ ? साथै उनको जीवनको दर्दनाक र कारुणिक सत्य कथा म यसै फेस बुकमा केही दिनभित्रै दिने प्रयासरत छु । मनीषा र मैले गत हप्ता काठमाडौमा खिचेकी तस्वीर पनि मैले यहाँ प्रस्तुत गरेको छु ।
lovely pic really lovely
Ramrota ramronai chha manisha dhakal malai man pareyo yasko aru pic post garauna ho?
so cute
there are many such cuties in ktm.