Author Topic: Random Facebook Quotes !!  (Read 62686 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15958
Re: Random Facebook Quotes !!
« Reply #10 on: January 13, 2010, 02:18:23 PM »
good job... Keep it up..
Dammi Broharu


Hit hunchha jasto chha ni yo thread ta :D

Tudikhel bro ko post malai babal lagyo.....
hahhahaa..real good one bro  three houses....grt..

yes...

Lau yo pani

Mohan Pahadi
खै के देखिन्छ सपना आँखामा नींद नभएपछी //
कसरी पोख्नु भावना ओठ्मा गीत नभएपछी //
यस्तै हो भने गाह्रो छ जिउन जीबन अब//
मन बुझाउने एकरती प्रीत नभएपछी //


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15958
Re: Random Facebook Quotes !!
« Reply #11 on: January 13, 2010, 02:20:21 PM »
Dipak Bhattarai

प्रधानमन्त्री माधव नेपाल समितिआँ नबसे सम्म त्यस्को काम हुन्न भने एमाले र कांग्रेसका नेताहरु..'जसको कारणले समस्या उब्जिएको छ,उसैलाई राख्दा समस्या बढ्छ' भन्ने प्रचण्ड। यो उच्चस्तरीय संयन्त्रले गर्ने भनेको काम चैं पार्टी भित्रको बिबाद बढाउने मात्र होला जस्तो छ है। संयन्त्र पनि हावा खाने पक्का छ झैं लाग्यो। बिबादले गर्दा स...ंविधान बनाउने बेलासम्म संयन्त्रै पुरा बन्न टाइम लाग्ला जस्तो छ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15958
Re: Random Facebook Quotes !!
« Reply #12 on: January 13, 2010, 02:22:36 PM »
Adhikari फेसबुक गणराज्य

शुमेरु पर्बत भ्रमण सकियको अवस्था छ अब के हुन्छ होला महादेव ले के भन्ने होलान भनेर सोचेर बसेको अवस्था हो तपाई हरु को नि साथी हरु ?

******

Khushi Rai
फेशबूक गणराज्य र असफल थापा
फेशबूक गणराज्य:- भन त असफल एक दिनमा एउटा कुखुराले २ अण्डा दिन्छ भने हप्तामा कति अण्डा दिन्छ?
असफल थापा :- १२ फेशबूक गणराज्य
असफल थापा :- कसरी?
फेशबूक गणराज्य:- हप्तामा १ दिन त बिदा हुनछ् नि असफल।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15958
Re: Random Facebook Quotes !!
« Reply #13 on: January 13, 2010, 02:57:34 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15958
Re: Random Facebook Quotes !!
« Reply #14 on: January 14, 2010, 01:33:00 AM »
Mina Bantawa:
कविता- "सुटुक्कले मार्र्यो"

सुटुक्क गर्छन कमिटि गठन
सुटुक्क हिड्छन पार्टी र भोजमा
सुटुक्क हिड्छन डिस्को र दोहोरीमा
सुटुक्क गर्छन कुटनितिक गठबन्धन

सुटुक्क हेर्छन चोरी चोरी
सुटुक्क चोर्छन तन मन
सुटुक्क चोरछन पैसा धन
सुटुक्क गर्छन अपहरण

सुटुक्क जान्छन विदेश भ्रमण
सुटुक्क पोलछन अरुलाई
सुटुक्क लिन्छन कमिसन
सुटुक्क छाड़छन बम ग्यास

सुटुक्क पिउँछन मधुरस प्याला
सुटुक्क सार्छन भाईरस
सुटुक्कले बिगारो संसार सुटुक्कले तार्र्यो संसार
सुटुक्कले मार्र्यो भुतुक्क पार्यो

मिना बान्तवा "मृदु"

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15958
Re: Random Facebook Quotes !!
« Reply #15 on: January 14, 2010, 02:07:45 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15958
Re: Random Facebook Quotes !!
« Reply #16 on: January 14, 2010, 09:02:34 AM »
" ल्यापटप बाबा ": Wanted

Wanted

Baba needs a secretary to assist him during his business days (part time ) and full time during holidays .
Should be fluent in English and Nepali ( he doesn't mind if she knows French and Chinese or any other Nepali Federal Languages ).

Qualification : At least 4 years of bachelor in any discipline ( Preferably A Medical Degree with a M.D. )
Age : 22-27 ( MILFS are not allowed )
Figure : 36-28-36 ( first and the last are lower limits .. and the middle is the upper limit)
Height : 5 5" +
Complexion : Any ( Pimples are strictly prohibited)
Hair : Straight ( Both Natural and Artificial ll work )

P/S: Only females can apply .

Salary will be discussed after interview.
Shortlisted Candidates will be informed via Satellite Phone.

Contact : Mr. Sushil Subedi
Baba Mansion
Nepali Vegas
Kathmandu


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15958
Re: Random Facebook Quotes !!
« Reply #17 on: January 14, 2010, 09:04:26 AM »
जीबन के हो ?

बाबा भन्नुहुन्छ " जीबन फूटबल जस्तै हो , अझ जीबन केबल भकुन्डो हो ।
समय को लातीले कहिले अगाडि , कहिले पछाडि , कहिले दाँया , कहिले बाँया
कहिले यो पोस्ट कहिले त्यो पोस्ट , कहिले सुख ले जित्छ कहिले दु:खले
ताली बजिरहन्छ ..
ताली बजिरहन्छ। "

बाबा हसी मजाक खुबै गर्नु हुन्छ । धेरै अघि भन्नुहुन्थ्यो " हेर कहीले काही लाग्छ एउटा फूटबल टिम को म्यानेजर बनौ , गृह लक्ष्मी लाई क्याप्टेन ( Captain ) ,
अनी लाला बाला लाई Striker , Winger , Midfielder , Defender , Goalie ।
तर बुढीले जुम्लिया ,तिम्लिया पाइदिन पर्यो ।
अनी एस्तो महङीमा ट्रैनिङ् (training ) , फूटबल किट (football kit )कसरी किन्ने ?
फेरी आफ्ना खेलाडी लाई Man U लगे त ठिकै हो आत्मघात गरेर Real madrid गए भने के गर्ने ?
धेरै सोचे अनी idea drop गरे ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15958
Re: Random Facebook Quotes !!
« Reply #18 on: January 14, 2010, 09:07:12 AM »
बाबाको राम काहानी
 Tuesday, September 1, 2009 at 8:03pm

बाबाको राम काहानी सुनेर जो सुकैको आँखा रसाउछन तर बाबा जीवनलाई केवल हसी मजाकमा लिन आग्रह गर्नुहुन्छ ।

धेरै अगाडि को कुरा हो कुनै लोक दोहोरी गाउने कन्या बाबासँग साह्रै मोहित भैछन् र बाबा लाई आग्रह गरिछन " बाबा आइ लभ यु "
बाबाले भन्नु भएछ बालिके टेक्नोलोजीको जमाना छ ब्लग लेख भर्चुअल च्याट रूम मा आएर च्याट गर । अनी उनी आउन थालिछन ।
वेब क्याम किनिछन । त्यो पनि बाबा सँग च्याट गर्न......

काहानी लामो छ भक्तजन को आँखा किन फोकट मा रसाउने द एन्ड मा बाबा लाई डम्प गरेर अर्कै लाहुरे सँग यू स गैछन ।

तेसैले त बाबा भन्नुहुन्छ " हरि बोल हरि बोल झुठो माया जानी दुइदिनको जिन्दगानी ल्यापटप को BATTERY"



*********

एक चोटि बाबाले बडो मार्मिक कुरा गर्नु भयो " देखो मैने गाई का दूध पिया , भैश् का भि पिया , मा का भि पिया लेकिन DDC का कभी नै पिया "

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15958
Re: Random Facebook Quotes !!
« Reply #19 on: January 14, 2010, 11:36:31 AM »
Shristee Pandey

पृष्टभुमि बिर्सी सबले, सिको गर्छन अरुकै......
बिश्वास हुन्न घरको, भर पर्छन अरुकै!
स्वार्थी छ दुनिया, अनि देश उस्तै उस्तै,
आधुनिकताको लेप तर बुद्धि चाई उस्तै उस्तै :-)