Author Topic: Random Facebook Quotes !!  (Read 61343 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
Re: Random Facebook Quotes !!
« Reply #40 on: January 21, 2010, 02:49:45 AM »
 Dipak Bhattarai 

यस्तो समाचार पढ्न पर्ने नि दिन आए यार : 'तरुण दलले गरेको बन्दमा मोटरसाइकल चलाएको भन्दै YCL रसुवाका सह इन्चार्ज मेघबहादुर ढकाललाई कांग्रेसी तरुणहरुले भक्कु कुटेर टाउकोमा १० टाँका लगाउनु पर्ने गराए।' ओरालो लागेको मृग ? ...


 Lenin Banjade   
'हेलो' भनेर दीपक भट्टराई (Dipak Bhattarai) नामधारी मित्रलाई च्याटमा ठोकेको त 'वार्ता सीधै मालिकसँग हुन्छ' पो भने ।
मेरो पालो 'म मालिकै हुँ' भनेपछि त बुढा टाप ।


 Dipak Bhattarai 
विशेष समितिले समायोजन गर्न भने नि रक्षामन्त्री विद्या भण्डारी आफूले नमान्ने मात्र हैन सेनालाई पनि मान्न नदिने रे। कसै कसैले माधव नेपाललाई यी भण्डारीले फेरि अप्ठेरो पार्ने भइन् भन्याछन्। तर खाँठी कुरा प्रधानमन्त्रीले नै भण्डारी मार्फत यस्तो कुरा भन्न लाका हुन् कि? जे होस् सँधै माउवादीले भनेका कुरामा प्रतिक्रिया दिन मात...्र जानेका नेपाली नेताहरमा भण्डारी दि एउटी जन्मिरैछन् उनका कुराँ पो माउवादीले प्रतिक्रिया दिन थाले...


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
Re: Random Facebook Quotes !!
« Reply #41 on: January 21, 2010, 02:50:08 AM »

Bhupendra Khadka
नेपालका एक जना स्वघोषित गीतकारले भारतीय गजलकार गुल्जारको गजललाई उल्था गरी आफ्नो गीत बनाएका छन् ;
 "माया दियौ , मायाजस्तो चीज पनि लुकाएर किन दियौ?" = " प्यार दिया , प्यार जैसा चीज छुपाकर क्यूँ दिया !"

aadi

  • 10X
  • ***
  • Posts: 38
Re: Random Facebook Quotes !!
« Reply #42 on: January 21, 2010, 06:30:02 PM »
पुकार अधिकारी :

ला!!! नेपालीमा फेसबुक चलाएको साथीहरुको भित्तामा केहि लेख्नुहोस् भन्छ नि त यार...मार्दैन र भन्या अर्काको भित्तामा जे पाए तेही लेख्दा?? फेरी भिताभरि लेख्यो भनेर साथीहरुलाई अपार्टमेन्टबाट निकलिदेला नि साहु ले ...

ल फेसबुक ले बेला बेला मा मेरो मनको कुरा सोधेर हैरान नै पर्यो भन्या......एस्लाई किन चाहीयो अरुको मनको कुरा??? साँचै हो के भन्या , नपत्याए नेपाली मा फेसबुक चलाएर हेर्नु नि..

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
Re: Random Facebook Quotes !!
« Reply #43 on: January 26, 2010, 07:42:26 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
Re: Random Facebook Quotes !!
« Reply #44 on: January 26, 2010, 07:44:26 AM »
Dipak Bhattarai

वेवसाइटाँ लेखेकोलाई विश्वास मान्ने हो भने,एक डेढ महिनाँ भारतीय प्रधानमन्त्री मनमोहन सिंह नेपाल आउने रे। भारतीय स्थल सेनापति दीपक कपुर आउँदा वाइसीएललाई विरोध गर्न लगाउने माउवादीले सिंह नै आउँदा कस्को नेतृत्वआँ विरोधमा उत्रेला भनेर सोचिरा...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा.....)



Sumit Subedi

सँगै बाच्ने सँगै मर्ने, कसम त्यसै खा'को छैन । ........................................ ढुक्क भए हुन्छ सानी, अन्त माया ला'को छैन ।।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
Re: Random Facebook Quotes !!
« Reply #45 on: January 26, 2010, 11:37:22 AM »






'Smoking' baby Facebook picture sparks investigation into teenage mother
 19th January 2010


A teenage mother was investigated by police after photographs of her six-month-old son with a cigarette in his mouth were posted on Facebook. Rebecca Davey, 18, was reported by online friends who spotted the picture of baby Ollie.
It showed the tot in a striped babygro, with the unlit cigarette hanging from his mouth.

Rebecca then declared her love for her son, writing: 'Why Would SomeOne Do That To Me U Ollie No was taking U Yur Mine for lyfee Darlinggg Mummy Loves You '
Her friends rushed to her support, with one writing on her page: 'Some ppl r nosey f****** aint they!! dw [don't worry] ur a good mum they wont hassle u 4 long!!!'
But another said: 'What chance has the kid got if the family behave like this?'

The photo was later removed.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
Re: Random Facebook Quotes !!
« Reply #46 on: January 27, 2010, 12:04:39 AM »
Dipak Bhattarai

राज्यको पुनसंरचना समितिआँ गर सप्पै पार्टीले बुझाका जति नेपालको चिरा पारेका नक्सा लिएर आएँ। मेरो बाउको घरलाई कसैले मगराताँ पारेचन्। कसैले नारायणीआँ, कसैले गण्डकाँ, कसैले पृथ्वी गणराज्याँ त कसैले थारुहटाँ, कसैले अवधाँ त कसैले लुम्बिनीआँ, कसैले मिथिलाँ त कसैले भोजपुराँ। धन्न अहिलेसँ कसैले नि भारताँ चाहिँ पार्न भ्याइभ्याए रैनछन्। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)


Chintan Sharma

उहिले उहिले "हरियो वन, नेपालको धन" भनेर खुव हल्ला गरिन्थ्यो, पछि यताका काठजति भारतका रेलमार्गमा विच्छिन गए, अनि अहिले त्यो नारापनि उतै पुग्यो रे ।
त्यसपछि "नेपाल कृषिप्रधान देश हो" भनेर धेरै पढियो, कृषि उत्पादन व्यवस्थित गर्ने कुनै कार्ययोजना छैन, मल विउ देखी सवैथोक उतैवाट ल्याउनपर्ने । विस्तारै विस्तारै मल, विउ, विषादी सवै नक्कली भित्रीन थाले - किराले हिरा विगार्यो, नेपालमा उत्पादन हुनै छाड्यो । अव उत्पादन समेत सवै उतैवाट ल्याउनुपर्ने भो कृषिप्रधानको नाराले नी हावा खायो ।
अचेल "जलश्रोतको धनि देश" भन्ने नारा गुञ्जिने गरेको छ, त्यो नाराले पनि धेरै काम देलाजस्तो छैन । अव के नयां नारा वनाउने होला भनेर सोचिरा'छु

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
Re: Random Facebook Quotes !!
« Reply #47 on: January 27, 2010, 12:06:46 AM »
Ashank आशांक उपाध्याय
जीवन त्यों खनीज हैन जसलाई बन्द प्रयोगशालामा राखेर अनुसन्धान गर्न सकियोस |
यो त त्यस्तो खानी हो जसले तिम्रा हरेक आवश्यक खनीजको परिपूर्ति गर्न सक्छ |
बस पत्ता लगाउने आँखामा भर पर्छ, खनीज ठाने संकुचित छ, खानी ठाने बृहत् छ |



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
Re: Random Facebook Quotes !!
« Reply #48 on: January 27, 2010, 12:42:46 AM »


फरक छुट्याउनुस : बेलायती स्टीक र एडिडास टिसर्ट :-: भारतीय लाठी र बिहारी तौलिया

(दिनेश आचार्य Dinesh Acharya's Photos )

प्रचण्ड र दीनानाथ शर्मा


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
Re: Random Facebook Quotes !!
« Reply #49 on: January 27, 2010, 12:46:32 AM »
 Dipak Bhattarai 

प्रचण्डले छोरीहरुको घर बिगार्ने भए कि भन्ने डर लाओ। दुईटै ज्वाई भारतीय रैछन्। माइली रेणु पन्जाबका अर्जुन पाठक र कान्छी गंगालाई सिलिगुडीका नारायणविक्रम प्रधानलाई दिएका प्रचण्डले खाली भारतलाई गाली गरिराछन्। तेरो बाउले मेरो देशलाई खुब गाली गरो भनेर आफ्नी श्रीमतीहरुलाई तिन्ले दुर्व्यवहार गरे भने... अब कुरा जताट नि हास्नुपर्नेआँ आर टुङ्गिन्छ..