Author Topic: Jokes in Nepali -  (Read 207166 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Jokes in Nepali -
« Reply #200 on: April 08, 2015, 12:03:01 PM »
ऋषि ध:-राजेश जी तपाईं अाफ्नो फिलिम कतिचोटि हेर्नूहुन्छ ?

राजेश दाइ:-म अाफ्नो फिलिम धेरै चोटि हेर्छु

ऋषी ध:-किन अाफ्नो फिलिम अाफैले नबुझेर ?

anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Jokes in Nepali -
« Reply #201 on: April 09, 2015, 11:28:17 AM »

लन्द्रे- जुठो खादा माया बढ्छ!!
चने- कम्प्लेन खादा नबढेकी माया जुठो खादा खुप बढ्छे?? 😐😐

#copied

anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Jokes in Nepali -
« Reply #202 on: April 11, 2015, 02:27:46 PM »
Lau ...

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jokes in Nepali -
« Reply #203 on: April 18, 2015, 12:39:06 PM »
केटा : ILU

केटीले एक थप्पड़ हानि अनि बोली- "के भनिस् तैले?"

केटाले पनि दुइ थप्पड हान्यो अनि बोल्यो.. "जब सुनेकै थिइन्स भने किन कुटिस् ?"



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jokes in Nepali -
« Reply #204 on: April 19, 2015, 10:05:17 AM »
भ्यालेन्टाइ डे मा गर्ल फ्रेन्ड छैन भने दुखि नहुनुहोला
एड्स डे मा पनि कतिपयलाई एड्स भएको हुँदैन !!!!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jokes in Nepali -
« Reply #205 on: May 03, 2015, 02:20:53 AM »
DICTIONARY यस्तो चिज हो

जहाँ
1. Death, Life भन्दा अघि आऊँछ
2. End, Start भन्दा अघि आऊँछ
3. Divorce, Marriage भन्दा अघि आऊँछ
4. Child, Parents भन्दा अघि आऊँछ
5. Evening, Morning भन्दा अघि आऊँछ
6. Result, Test भन्दा अघि आऊँछ
7. Destination, Struggle भन्दा अघि आऊँछ
8. Dinner, Lunch भन्दा अघि आऊँछ
9. Doctor, Fever भन्दा अघि आऊँछ


केवल एक चीज Dictionary मा सहि आऊँछ
त्यो हो ‘FRIENDS’, जो Relatives भन्दा अघि आऊछ |

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jokes in Nepali -
« Reply #206 on: May 07, 2015, 06:52:44 AM »
Collected from Twitter

सु गर्दा वेद पढ्ने "सुवेदि"

अरुलाइ धकालेर अघि  बड्नेलाइ "ढकाल"

ढलेको ग्लास नउठाउने काल हरूलाई "ढकाल" भन्न थालियो

गोरु र गाई फरक नछुट्टाउने "गुरागाईँ"।

निउ खोज्ने "नेउपाने" हो अनि गोद्नने चाइ "गोतामे" हो।

 सबै काम आधा मात्र गर्ने अधिकारी ।

अलिकती हिड्यो कि थकाइ लाग्यो भन्दै थचक्कै  बस्नेका सन्तानलाइ बस्नेत
नबसी खडा रहेनेलाईका सन्तानलाई खड्का भनियो




xsajha

  • 50x
  • ****
  • Posts: 1488
Re: Jokes in Nepali -
« Reply #207 on: May 09, 2015, 11:44:16 AM »
केटा: पारि त्यो डाँडामा हेर
घर पल्ट्यो थर्केर
नेता हिँडे तर्केर
हामी पनि उद्दारमा जाउँन ...
केटी: अनि भुकम्पले तर्साउला
ढुङगा ईट्टा बर्साउला
तिमी बाईकको हेल्मेट लगाउन |||
केटा: खोला जस्तै ह्विइकियौं हामी
भुकम्पको ताल मा
राहत बाँडौ पाल मा
हुन्छ कि नाँई हुन्न भनन ...
केटी: राहत पनि बाडौँला
उद्दार पनि गरौँला
कति बेला निस्किउँ भनन ...
केटा: म पनि के मा कम छु नि
बिहान सबेऱै निस्क नि
चाँडै पुग्नु पर्छ नि
पिडितको मुहार हर्षले भरौँला
केटी:खुशियाली बाँडौला
दु:ख सुख साटौँला
निस्कने बेला मिस्कल गरन .. |||

xsajha

  • 50x
  • ****
  • Posts: 1488
Re: Jokes in Nepali -
« Reply #208 on: May 09, 2015, 11:50:23 AM »
बि" नाशकारी महाभुकम्प
" ब" हत्तर साल
" बै " शाख महिना
"बा" र गते
" बा" र बजे
"बा" बुराम भट्टराई को जिल्ला
"बा " र पाक केन्द्र बिन्दु
" ब "यासी बर्ष पछि को
"बि" नास कारी भुकम्प
"बा" म देव गौतम गृहमन्त्री
"ब "हत्तर सय भन्दा बढि को मृत्यु
"बा" नेश्वोर सुरक्षित
"बा" र बिसे देखि
"ब" सन्तपुर ध्वस्त
" बु" ढाबुढी देखि
"ब"च्चा बच्ची सम्म गुमे
"ब " स्तु भाउ कति मरे कति
" ब " स्ति सबै उजाड
" बा " स बस्ने ठाँउ छैन
"ब" जार अझै खुलेन
"ब" हत्तर घन्टा भन्थे
" बा" र दिन सम्म भुकम्प कायम
" बा" राक ओबामा देखि
"बा" न्कि मुन सम्म को ध्यान केन्द्रित
भो " बा " यो " ब " को कुरै नगरौ !!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jokes in Nepali -
« Reply #209 on: May 11, 2015, 11:48:06 AM »
के भा'को रैछ भनेर doctor को मा गा'को
Doctor :- केस् अलि सिरियस छ यसो कुरा बुझ्दा  Vitamin "SHE" को कमि रहेछ

 By -  @Ennocent_Eyez



*************

म: प्रभु यत्रो दुख दिनु भन्दा बरु मलाइ तेइ भुकम्पमा किन नलगेको प्रभु?
प्रभु: साला त्यो बेलामा भेट्न नसक्ने गरी भागीस अैले ठुलो कुरो गर्छस

By - ms_madhur 



********


कान नसुन्ने बहिराहरुले लाउने ~~ कानको मेसिनको कति पर्ने रैच ?

सोच्दैछु एउटा किनेर ~~ गरिवको पुकार नसुन्ने बहिरो भगवानलाई चढाइदिउ !

by  B0kaaBaa


*******
« Last Edit: May 11, 2015, 12:37:25 PM by tundikhel »