Author Topic: Jokes in Nepali -  (Read 198944 times)

0 Members and 2 Guests are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 738
Re: Jokes in Nepali -
« Reply #210 on: May 28, 2015, 11:42:47 AM »
credit - पौडेल सुदिप ‏@pdlsudip

तनहुँ दमौली स्थित नेपाल टेलिकमको कार्यालय अगाडिको वालमा येस्तो पेन्टिङ देखियो हेर्नुस ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: School Jokes (स्कुलका)
« Reply #211 on: June 25, 2015, 01:34:46 PM »
बच्चा:हे भगवान त्यो मिस को जिब्रो काटिदेउ जहिले गालि मात्रै गर्छ
भोली पल्ट नभन्दै मिस को जिब्रै काटिएछ
बच्चा खुसि हुदै हे भगवान त्यो सर को हात नै काटिदेउ जहिले नी पिट्छ t|
भोलिपल्ट सर को हात नै काटिएछ
...
बच्चा झन् खुसि हुदै धेरै धेरै धन्यवाद भगवान
अब एउटा अन्तिम काम गर्नु पर्यो |
मेरो बाउ जाड खाएर आएर सधै झगडा गर्छ मलाई चकलेट पनि किन्दैन बाउ लाई तपाई संगै लानुस t|
...
भोलि पल्ट बाउ लाई जिउदै देखेर बच्चा~तपाई लाई केहि भएन आमा खै त ||?
..
बाउ~मलाई त केहि भाको छैन बरु पल्ला घरको रामे मरेछ तेरी आमा तेतै गाछ ...

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Jokes in Nepali -
« Reply #212 on: June 28, 2015, 03:58:41 PM »
शेरेको घरमा एउटा बिरालो थियो
जो जतिखेर नि म्याउँ म्याउँ गरिराख्थ्यो
हैरान भएर शेरेले बिरालोलाई कतै छोडेर आयो
घर आउँदा त बिरालो शेरेभन्दा नि अगाडी पुगिसक्या छ
शेरेले फेरि बिरालोलाई टाढा छोडेर आयो
बिरालो फेरि शेरेभन्दा अगाडी नै फिर्ता आइहाल्यो ।
शेरेलाई साह्रै रिस उठ्यो
यसपाली बिरालोलाई घरबाट ए..कदम टाढा लगेर छोड्यो
त्यहाँबाट शेरेले आफ्नी बुढीलाई फोन गर्‍यो "बिरालो घर पुग्यो र ?"
बुढी: "अघि नै पुगिसक्यो !"
शेरे: त्यो सालेलाई भन् त छिटो आएर मलाई लगेर जा भनेर ... मैले याँ घर आउने बाटो बिर्सें

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Jokes in Nepali -
« Reply #213 on: June 28, 2015, 11:14:02 PM »
काठमाडौंबाट विराटनगर तर्फगइरहेको बसको कण्डक्टरले भन्यो -

कण्डक्टर - ए दाई, तपाईको टिकट पाउँत -
हुलाकी - (हुलाकको टिकट दिंदै) ल लिनुस् टिकट।
कण्डक्टर - (हुलाकीलाई हर्दै) यो त हुलाकको टिकट पो त। बसको टिकट खै नि
हुलाकी - (झोक्किदै) यो टिकटले चिठ्ठी चाँहि नेपालभरी पुग्न सक्छ तर म चाहि किन विराटनगरसम्म पुग्ननसक्ने

sag

  • VIP
  • ******
  • Posts: 738
Re: Jokes in Nepali -
« Reply #214 on: August 15, 2015, 10:00:11 AM »
फेसबुक सम्बन्धी नेपाली फिल्महरु बने भने के-के बन्लान् त?


-तिम्रो कमेन्ट ९९ मेरो कमेन्ट १००
- बाइ नभन्नु ल
- Unfriend गरे पाप लाग्ला
- कसले चोर्यो मेरो पासवर्ड
- chat मा छैन यो मन
- हाम्रो dating कहिले हुन्छ
- प्रीतिको प्रोफाइल
- First Poke
- म फेसबुक बिना मरिहाल्छु
- Poke हान्छु म तिमीलाई नै
- तँ त सधैं Online हुन्छस बद्री
- फेरी उनको friend request आयो
- फोटोमुनिको Tag
- मेरो Chat Story
- मायालुको Cover Photo

sag

  • VIP
  • ******
  • Posts: 738
Re: Jokes in Nepali -
« Reply #215 on: October 04, 2015, 06:50:16 AM »
ल्यापटपको नाम पनि
जम्मै नेपाली छ त
१) दे ल !
२) लिनुभो !
३) छामछुम
४) त्यो शिवा
५) ए ! सर


अादि

nikmeale12

  • 50x
  • ****
  • Posts: 147
Re: Jokes in Nepali -
« Reply #216 on: May 13, 2017, 02:00:07 AM »
hatti aayo hatti
fussssaaa 😈😈😈

RishavMaskey

  • 10X
  • ***
  • Posts: 11
Re: Jokes in Nepali -
« Reply #217 on: October 09, 2017, 08:57:16 PM »
शल कलर टि.भी. किन्न जान्छ.
कुशल : के तपाईँकोमा कलर टि.भी. छ?
पसले: छ।
कुशल : मलाई रातो टि.भी. दिनु त