Author Topic: Jokes in Nepali -  (Read 202647 times)

0 Members and 2 Guests are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #30 on: July 18, 2009, 06:04:06 AM »
नोकर्नी: मालिकनी, आज तपाई किन दु:खी हुनुहुन्छ?

मालिकनी: तेरो मालिकको अफिशमा कसैसगँ चक्कर छ भन्ने सुनेको छु।

नोकर्नी: होइन होला, मालिकले मलाई काहाँ धोका दिनुहुन्छ र!!!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #31 on: July 18, 2009, 06:04:22 AM »
छोरा: आमा आज मेरो साथी आउदैँ छ....... घरमा भएका खेलौना सबै लुकाइदिनु।।

आमा: किन तिम्रो साथी चोर छ र?

छोरा: होइन त्यसले आफ्नो खेलौना चिन्न सक्छ!!!!!!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #32 on: July 18, 2009, 06:04:58 AM »
हाडीमा भएको मकै किन माथि-माथि उफ्रन्छन्।


विचार गर्नुस्



अझ विचार गर्नुस्



अझ जोड लगाएर विचार गर्नुस्





भैगो म आफै भन्छु
तातो हाडीमा बसेर त हेर्नुस् थाहा पाई हाल्नु हुन्छ नी!!!!!!!!!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #33 on: July 18, 2009, 06:05:26 AM »
एक दिन बाबुले सबै जाना छोराहरुलाई बोलाएर भन्यो, "छोराहरु अब मलाई भनाओ कि ममिले भनेको मान्ने सबै भन्दा इमान्दार को हो?"
छोराहरु एकैसाथ: "हजुर।"
बाबु: !!!!!!!!!!!!!!!!!!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #34 on: July 18, 2009, 06:05:46 AM »
गणित बिषय किन राम्रो हुदैन?

किनकि त्यसमा problems नै problems हुन्छ

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #35 on: July 18, 2009, 06:06:24 AM »
बाथरुममा सबै भन्दा बढी समय कसले बिताउछ?

पअम्बर (Plumber)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #36 on: July 18, 2009, 06:06:39 AM »
(३ क्लासमा ३ पटक फेल भएको रामलाई हप्काउदै)

शिक्षकः तिन तिन पटक फेल हुदा तिमीलाई पटक्कै लाज लागेन ?

बिद्यार्थीः सर तपाई एउटै कक्षामा १५ बर्ष पठाउदा त लाज लागेको छैन!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #37 on: July 18, 2009, 06:07:17 AM »
दुइ पागल

पहिलोः यार,म  संसारका sabai सुन किन्ने बिचार गरिरहेको छु ।

दोश्रोः  धत्, त्यो सबै म बेच्दिंन यार ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #38 on: July 18, 2009, 06:07:40 AM »
पहिलोः म अफिस जाने बेलामा म त मेरी श्रीमतीलाई जहिले पनि चुम्मा दिएर मात्रै जान्छु, तिमी नि ?

दोश्रोः  अ म चै तिमी हिडेपछिमात्रै ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #39 on: July 18, 2009, 06:08:06 AM »
हनिमुन ।

श्रीमान:  तिमीलाई म एउटा कुरो सोध्यौ?

श्रीमती:     सोध्नुस न ।

श्रीमान : के तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?

श्रीमती:    हो नि । म पनि एउटा कुरो सोधौँ ?

श्रीमान:     सोध न ।

श्रीमती: के तपाईको जिवनमा आएको म नै पहिलो नारी हुँ ?

श्रीमान:    जो भए पनि किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिङ ?