Author Topic: Jokes in Nepali -  (Read 202765 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #40 on: July 18, 2009, 06:08:31 AM »
बिमा सेल्सम्यान:एक आईमाई सँग:तपाईको पति लाई बिमा चहिन्छ,यदि तपाईको पतिको देहान्त भयो भने के गर्नु हुन्छ

आईमाई:म घरमा कुकुर ल्यायर पाल्छु बरु

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #41 on: July 18, 2009, 06:08:49 AM »
टिचर:तिमीले जे गर्छौ जे भन्छौ सब उल्टो हुन्छ तिमिले यसरी भबिष्यमा कसरी राम्रो काम पाउछौ?

मुन्द्रे: सर म भबिय्यमा  टि भी मा समचार मा मौसम भन्ने बिचार गरी रहेको छु

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #42 on: July 18, 2009, 06:09:26 AM »
एउटा प्रेमीले आफ्नो प्रेमिकालाई भन्यो

प्रेमी : आजकाल म साहित्य सेवा गरिरहेको छु ।

प्रेमीका (खुशी हुदै) : के किताव लेख्‍न थाल्यो कि क्या हो ?

प्रेमी : होइन, सहित्य प्रकाशन केन्द्रमा कितावमा गम टाँस्ने काम गर्छु् ।

krishna_bhw

  • xNew2
  • **
  • Posts: 4
Re: Jokes in Nepali -
« Reply #43 on: July 31, 2009, 05:47:33 AM »
do you like maths if so add a bed subtract your clothes divide your legs and then we can multiply

krishna_bhw

  • xNew2
  • **
  • Posts: 4
Re: Jokes in Nepali -
« Reply #44 on: July 31, 2009, 05:50:27 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Jokes in Nepali -
« Reply #45 on: August 03, 2009, 10:10:47 AM »
कुखुरा :- म तिमीलाई माया गर्छु । म तिम्रो लागि जे पनि गर्न सक्छु
कुखुरी :- तिमी मेरो लागि जे पनि गर्न सक्छौ ?
कुखुरा :- साच्चै हो भन्या !
कुखुरी :- तेसो भये एउटा आन्डा पारेर देखाउन त ।

00t

  • 10X
  • ***
  • Posts: 19
Rekha Thapa Joke - Nepali ma
« Reply #46 on: October 08, 2009, 06:11:34 AM »
रेखा थापा र पुरनो हिरोईन मिथिला शर्मा  एक चोटि एउटा अवार्ड फङ्सन मा आका थिए रे।
रेखा थापा पुरा हाइ फाइ भएर आको थि रे भने मिथिला शर्मा चै सिम्पल ।

निखिल उप्रेती, दिलिप रायमाझि त भैहले तर बुढा हिरोहरु  राजेश हमाल्, भुवन केसी, शिव श्रेष्ठ, नीर शाह पनि रेखा थापा लाई साइड् हान्न मस्त।

मिथिला शर्मा यो सिन् देखेर रेख थापालाई हेर्दै तर्की रहेकी थिइ रे।

अनी पछी रेखा थापा नजिक् आएर भनि रे, पुरा दीवार फिल्म को बिजय (आमिताभ बच्चान को  सैली मा)
" यो उहि म हु । र त्यो तेइ तिमी हौ । अजा हेर मसँग के छैन । म सँग ॐ होउसिङ म स्ट्यान्डर्ड अपार्टमेन्ट छ, नयाँ माज्दा गाडी छ, दिन दिनै लाखौं खर्च गरिदिने पोइ छ, क्यासिनो हरु मा भेट हुने हाई क्लस्स् सरकल् छ,  पोखरा को फुल्बारी रिजोर्ट मा रात सँगै बितौन टन्न केटा हरु छ । तिमी सँग के छ? "

मिथिला शर्मा को पालो- "म सँग कपडा छ"

00t

  • 10X
  • ***
  • Posts: 19
Re: Jokes in Nepali -
« Reply #47 on: October 08, 2009, 06:18:05 AM »
एक दिन राम ले सिता को धोका ढ्क्ढक्याएछ 

सिता: को हो ?
राम्: म
सिता: म को ?
राम : त को हुनु नि सिता त हो नि ।

Xteam

  • 50x
  • ****
  • Posts: 5090
  • Devchuli.net All Latest Nepali Mp3 Songs
Re: Rekha Thapa Joke - Nepali ma
« Reply #48 on: October 08, 2009, 05:55:35 PM »
ha han

pradman03

  • 50x
  • ****
  • Posts: 405
Re: Rekha Thapa Joke - Nepali ma
« Reply #49 on: October 08, 2009, 08:22:34 PM »
hahahahahaha...grt yaaaaaaaaaar.