चुटकिला
डाक्टर ः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...
रोगी ः किन डाक्टरसाप -
डाक्टर ः हातमा लाउने पञ्जा भित्रै छुटेछ ...
रोगी ः कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारंीलाई भन्छ
,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,
अधिकारंी ः ,, ल त्यसो भए बाजी ठ ोकौं पाच पाच हजार । ,,
०००
बच्चा ः हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -
पाहुना ः किन र बाबु -
बच्चा ः बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो ...
०००
बुवा ः आजको त्रि्रो परीक्षा लिने प्रोफेसर बूढा कस्ता खालका मान्छे रहेछन् -
छोरा ः मेरो विचारमा उहाँ बडो धार्मिक हुनुहुन्छ ः जब म उहाँको प्रश्नको जवाफ दिंदै जान्छु, उहाँ हरेक चोटि आकाशतिर
फर्केर ,,हरै शिव, हरे शिव...,, उच्चारण गर्नुहुन्थ्यो ।
०००
न्यायाधीश ः भगवान्को कसम खाएर सत्य कुरा मात्र बोल ः तिमीलै अपराध गरयौ कि गरेनौ -
अभियुक्त ः त्यो पत्ता लगायने काम तपाईंको हो । त्यसैको लागि त तपाईंलाई तलब दिइन्छ ।
०००
अक्कले ः प्रधानबाजे कुन कारणले बित्नु भएछ -
किस्नप्रसाद ः निधारमा साँपको ठुँगाइले ।
अक्कले ः हो त, ओहो ... कस्तो आँखैमा परेनछ ।
०००
प्रेमी ः तिमीसंग परिचय गरेदेखि बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ...
प्रेमिका ः हामी बीचको प्रेमले सबै कुरो बिर्सर्ाादयो -
प्रेमी ः प्रेमले होइन, मायालु । पैंसाको अभावले ।
०००
,,बिहेको औंठी लगाउने आइमाईलाई विवाहित भनेर चिन्नर्ुपर्छ ।,,
,,सामान्य औंठी लायो भने नि -,,
,,त्यस्को कुनै मतलब हुँदैन ...,,
,,यदि बिहेको र सामान्य दुवै थरीको औंठी लगाई भने नि -,,
,, विवाहित हो तर त्यसको कुनै मतलब हुँदैन ।,,
०००
कुन देश बढी प्रजातान्त्रिक छ भन्ने छलफल चलिरहेको बेला ः
रुजबेल्ट ः कुनै पनि मान्छे हृवाइट हाउसतिर फर्केर कराउन सक्छ ः ,रुजबेल्ट, मर्ुदाबाद ...,, । यस्को लागि उसलाई केही
पन हुने छैन ।
स्तालिन ः सबभन्दा प्रजातन्त्रवादी देश हाम्रो देश हो । यहाँ जो कोही रेड स्क्वायरबाट क्रेमलिनतिर फर्केर कराउन सक्छ ः
,,रुजबेल्ट मर्ूख हो ।,, यस्को लागि उसलाई केही नराम्रो हुने छैन ।
source: freenepal