Author Topic: Sujana Dhakal - ३ लाख अफर आयो  (Read 10689 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Sujana Dhakal - ३ लाख अफर आयो
« on: March 09, 2015, 02:08:16 AM »
मोडल सुजना ढकालसंग कुराकानीः

कलाकारिता क्षेत्रमा कसरी लाग्नुभयो ?
टीभी धेरै हेर्थे । मलाई रेखा थापा र नम्रता श्रेष्ठ धेरै मन पर्ने । उहाँहरुलाई देखेपछि मलाई पनि यस्तै हुन पाए हुन्थ्यो भन्ने हुन्थ्यो । एसएलसीपछि भिडियोहरु गर्न थाले । यसरी नै म अगाडि बढ्दैछु ।

पहिलो संयोग कसले जुराइदियो ?
रेजिना रिमाल र आकांक्षा बत्स्यालको म्युजिक भिडियोमा अभिनय गरेपछि अफरहरु धेरै नै आउन थाले ।

यो क्षेत्रमा सवभन्दा बढी मनपर्ने के ?
धेरै मानिसहरुले चिन्छन । हाम्रो क्षमता देखाउन पाइन्छ ।

पछि के बन्न चाहनुहुन्छ ?
चलेको हिरोइन बन्न चाहन्छु ।

यो क्षेत्रमा के देख्नुभयो र सफल नायिका बन्ने सपना बोल्नुभयो ?
परिवारको त्यतिधेरै सपोर्ट छैन । यो क्षेत्रमा भविश्य छैन, त्यसैले पढ भन्नुहुन्छ । तर मेरो ममीले मलाई सधै प्रेरणा दिइराख्नुभएको छ ।

तपाईलाई नायिकामा छान्नुपर्यो भने के छ तपाईसँग अरु भन्दा फरक ?
सवभन्दा पहिलो त म गर्न सक्छु भन्ने कन्फिडेन्स छ । एक्टिङदेखि डान्ससम्म राम्रो गर्न सक्छु । फेस पनि क्यामरामा राम्रो लाग्छ ।

तपाईलाई मन पर्ने नायक–नायिकाहरु ?
नायकमा जीवन लुइँटेल, अनमोल केसी, आर्यन सिग्देल । नायिकामा रेखा थापा र नम्रता श्रेष्ठ ।

मायाप्रेमको विषयमा तपाईको धारणा के ?
एकअर्काको कुृरा शेयरिङ गर्ने, समस्या समाधान गर्ने हो जस्तो लाग्छ ।

तपाईको लभ परेको छ कि छैन ?
केटा साथीहरु त छन । तर ब्वाइफ्रेण्ड चाहिँ अहिलेसम्म छैन । मलाई लक्ष्यमा पुग्नु छ । त्यहाँसम्म नपुगिन्जेलसम्म स्टडी र संघर्ष गरिनै रहनेछु । लभका कुरा त त्यसपछि गरौँला नि ।

सेक्स भनेको के हो ?
मन मिलेर हुने कुरा हो ।

सेक्सको अनुभव लिनुभएको छ ?
छैन ।

ब्लुफिल्म हेर्नुभएको छ ?
छ ।

कति वर्षको उमेरमा ?
त्यस्तै ८–९ वर्षको उमेरमा । ठूलठूला दिदीहरुले सिडीमा ल्याएर हेर्नु भएको रहेछ । मैले पनि त्यही देखेको ।

प्रस्तावहरु चाहिँ कत्तिको राख्छन ?
फेसबुकमा कुरा गर्दै जाँदा धेरैले प्रस्तावहरु राख्छन । यसैक्रममा एक जनाले तपाईलाई तीन लाख दिन्छु मसंग भक्तपुर जाऊँ भन्यो । मैले उसलाई पुलिस केस गर्छु भने अनि उसको फेसबुकनै ब्लक गरिदिएँ ।

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Sujana Dhakal - ३ लाख अफर आयो
« Reply #1 on: March 09, 2015, 04:11:10 AM »
Hawa guf. 
Who would pay that ?

testo

  • 50x
  • ****
  • Posts: 436
Re: Sujana Dhakal - ३ लाख अफर आयो
« Reply #2 on: March 10, 2015, 08:58:26 PM »
Hawa guf. 
Who would pay that ?

May be it is an advertisement.
Bargaining garna painchha hola ni

anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Sujana Dhakal - ३ लाख अफर आयो
« Reply #3 on: July 09, 2015, 01:03:17 AM »
‘सुरु–सुरुमा काम दिन्छु भन्नेहरु सम्झौता गर्न खोज्थे’
Apr 19, 2015


सुजना ढकाल, मोडल तथा अभिनेत्री

काठमाडौं । मोडल तथा अभिनेत्री सुजना ढकाललाई यतिखेर भ्याइ–नभ्याइ छ । ३० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी सुजना केही दिनअघि मात्र चलचित्र ‘प्रेमी’ को सुटिङबाट फुर्सद भएकी हुन् । उनलाई हिजोआज पनि अभिनय र मोडलिङका प्रस्तावहरू आइरहेका छन् । दिनदिनै व्यस्त हुन थालेपछि उनी खुसी छिन् तर, खुसीसँगै आफ्नो सुरुआती दिन सम्झेर सुजना दुखी पनि । भानुभक्त मेमोरियल कलेजमा बिबिएमा अध्ययनरत सुजना भन्छिन्, ‘अहिले त खुसी छु । काम पाइरहेकी छु । तर, यहाँसम्म आइपुग्नका लागि मैले निकै संघर्ष गरेकी छु ।’


उनका अनुसार जतिखेर अवसरको खोजीमा भौतारिँदै थिइन्, त्यतिखेर धेरै निर्माता/निर्देशकले फाइदा लिन खोजेका थिए । ‘धेरैले काम त दिन्छु भन्थे, तर प्राय सबैले केही सम्झौता गरौँ भन्थे’ मोडलिङमा करिअर बनाउने सपनासहित धरानबाट राजधानी छिरेकी सुजना भनिन्, ‘सबैले फाइदै मात्र लिन खोजेपछि एकपटक फ्रस्टेसन नै भएँ । जसले पनि फाइदा मात्र लिन खोजेको देख्दा यो क्षेत्रमै नबसुँजस्तो पनि लागेको थियो ।’ अहिले फ्रस्टेसन मुक्त भएको उनले बताइन् ।

हुन पनि कला क्षेत्रमा बलेकै आगो तापिन्छ । नत्र, नयाँलाई अवसर दिने बहानामा विभिन्न खाले शोषण गर्ने प्रवृत्ति छ । यस्तै प्रवृत्तिको जालोमा आफूलाई पनि पार्न खोजिएको सुजनाले बताइन् । ‘म आफ्नै कला र क्षमताले अगाडि बढ्न चाहन्थे’ उनले भनिन्, ‘तर, कला क्षेत्रमा नयाँलाई अर्कै नजरले हेरिँदोेरै’छ ।’

गायिका रजिना रिमालले गाएको ‘किन आएछ याद तिम्रो’ गीतमा मोडलिङ गरेपछि उनले ग्ल्यामरस दुनियाँमा करिअर सुरु गरेकी हुन् । त्यसपछि धेरैले उनलाई मोडलिङका लागि प्रस्ताव गरे । तर, ती सबैमा उनी मोडलिङ गर्न असमर्थन भइन् । कारण, त्यही जटिल सम्झौता थियो । सुजना भन्छिन्, ‘सिधै त भन्दैनथिए, तर, गुमाउरो पारामा भनेको बुझ्थेँ । र, कामै गर्दिनथिएँ ।’ उनका अनुसार त्यो ‘सम्झौता’ भनेको शारीरिक सम्पर्कसम्म हुन्थ्यो । सुजनाले आफ्नो सुरुआती दिन सम्झिँदै भनिन्, ‘निर्माता तथा निर्देशकसँग सम्झौता गरेको भए अहिले पनि योभन्दा चर्चित भइसक्थेँ होला । तर, मैले त्यो चाहिनँ । आउँदा दिनमा पनि नचाहिँदो सम्झौता गरेर अगाडि बढ्न चाहन्नँ । अहिले जे छु, ठीकै छु ।’

सुजनाको डेब्यु चलचित्र ‘आवारा’ हो । जुन चलचित्र बिहीबार (आज) पहिलोपटक प्रिमियर हुँदै छ । उनी उक्त चलचित्रबाट आशावादी पनि छिन् । ‘आवारा’ मा बिन्दास युवतीको भूमिकामा रहेको उनले बताइन् । मोडलिङ र अभिनयमा दुवैमा उत्तिकै रुचि लिएर अगाडि बढिरहेकी उनले भनिन्, ‘प्रेमीमा पनि मेरो राम्रो भूमिका छ । यो त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो ।’ विवेक थापाको निर्देशन तथा कृष्णश्री काफ्लेको निर्माण रहेको ‘प्रेमी’ मा सुजना एक कुसल प्रमिकाको भुमिकामा दर्शकले पाउनेछन् । ‘प्रेमी मेरो दोस्रो चलचित्र हो’ सुजना भन्छिन्, ‘प्रेमीबाट दर्शकको प्रेम पाउने अपक्षा गरेकी छु ।’


xsajha

  • 50x
  • ****
  • Posts: 1488
Re: Sujana Dhakal - ३ लाख अफर आयो
« Reply #4 on: August 04, 2015, 02:36:49 PM »
सेक्स मन मिलेर हुने कुरा ः सृजना

नेपाली फिल्म क्षेत्रमा भबिष्य खोज्दै लामो समय देखि नै सँर्घषगर्दै आइरहेकी नब नायिका सुजना ढकाल चर्चित हिरोईन बन्ने आफ्नो ईच्छा र सपना रहेको बताउँछिन् । हरु को सँख्या पनि थुप्रै छ । झापा स्थायि घर भएर काठमाडौ लाई कर्मथालो बनाइरहेकि १९ बर्षयि सुजनाले करिब ३६ वटा म्युजिक भिडियो र ३ बटा चलचित्रमा मा अभिनय गरिसकेकि छन् । सुजना ले ३ वटा चलचित्रमा पनि अभिनय गरिसकेकि छन् । सुजना को मुख्य भुमिका रहने पछिल्लो चलचित्र नालापानी छायांकन मा जादैछ । रिमेश अधिकारी को लगानि तथा शिबम् अधिकारी को निर्देशन ऐतिहासिक चलचित्र नालापानि शिबम अधिकारी को निर्देशन र रिमेश अधिकारी को लगानी मा बन्न लागेको हो । सुजना सँग पोखरा का युबा रँग पत्रकार शुसन घिमिरे ले गर्नुभएको कुराकानी :-

 

11805739_871663892928370_1858639554_n

यो क्षेत्रमा प्रवेश गर्नु भयो कहिले कसरी ?

पन्ध्र बर्ष हुदाँ एसएलसि परिक्षा सकाए पछि,आकाँक्षा बस्यालको तिमिले त जे गरेपनी बोल को गित बाट यस क्षेत्रमा प्रबेश गरेकि हुँ।

नव नायिका हरुको अवस्था कस्तो छ ?

अहिले सम्म मेरो ठिक छ म सन्तुष्ट छु अरु को कस्तो छ थाहा भएन ।

 

नव नायिका हरु आफू चल्नका लागि बढि अङ्ग प्रदर्शन गर्छन भन्ने आरोप छ नि के भन्नू हुन्छ ?

त्यो त आफुमा भर पर्ने कुरा हो ग्ल्यामर फिल्ड हो अलिकति त खुल्नै पर्छ तर कुन हद सम्म भन्ने कुरा हो । अँग प्रर्दशन नै गर्नुपर्छ भन्ने छैन ।

अङ्ग प्रदर्शन गर्ने , एक प्रतिस्पर्धि सुजना ढकाल पनि हुन् , हो कि होइन ?

हाहाहा मलाई त्यस्तो लाग्दैन


चलचित्रमा हिरोइन हुनको लागी के हुनुपर्छ ?

हिरोईन हुनका लागी चाहिने प्रमुख भनेको अभिनय नृत्य साथै शारिरिक बनावट चाहिन्छ मेरो बनावट को कुरा गर्नुहोला म अहिले अलि मोटाएकि छु ।अहिले सम्म त राम्रो व्यानर को फिल्म गरेकि त छैन ।मैले गरेको फिल्म रिलिज पनि भएका छैनन् । तर अब चाहीँ व्यानर निर्देशक कथा हेरेर काम गर्छु .

तपाईंलाई कोही ब्यक्तिको जीवन एक दिन जिउन दिईयो भने कस्को जीवन जिउन चाहनुहुन्छ ?

मलाई मेरै जिबन पयारो छ मलाई मेरो परिवार ले मेरो सबै चाहाना हरु पुर्याइदिएको छ त अरुको जस्तो जिवन किन चाहियो

सेक्स भनेको के हो र पहिलो अनुभव कस्तो थियो ?

सेक्स भनेको मन मिलेर हुने कुरा हो अब यो अनुभब का बारे मा कुरा नर्गुहोस् ।

बिहे कहिले गर्नुहुन्छ,जिवन साथीको रुपमा कस्तो ब्यक्ति रोज्नुहुन्छ?

अहिले बल्ल १९ बर्षकि भए बिहे त परै जाओस आफुले खोजे को जस्तो केटा समेत पाएकि छैन । मलाई माया गरोस मेरो ख्याल राखोस् त्यहि नै त होनि चाहिने ।

11830286_871663896261703_2103486466_n

आफ्नो प्रोफेसन बाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

अहिले सम्म सन्तुष्ट छु पछि के हुन्छ कसलाई के थाहा

अन्त्य मा के भन्नू हुन्छ?

मलाइ आज सम्म सबै ले माया गरिदिनु भएको छ । यो माया र साथ सदैब रहिरहोस । तपाईं सगै सम्पूर्ण पत्रकार ज्यु हरुलाइ धन्यवाद दिन चाहन्छु ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Sujana Dhakal - ३ लाख अफर आयो
« Reply #5 on: November 03, 2015, 12:20:38 AM »


Thu108a8u

  • VIP
  • ******
  • Posts: 539
  • The Original M_K returns
Re: Sujana Dhakal - ३ लाख अफर आयो
« Reply #7 on: November 08, 2015, 08:52:09 AM »
Sexy HOT body cha j hos
Jai XNepali !!!