Author Topic: Sushma Karki - model and actress  (Read 118317 times)

0 Members and 2 Guests are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15843
Re: Sushma Karki - model and actress
« Reply #70 on: July 30, 2016, 03:52:30 PM »
फिल्म नपाएको झोक पत्रकार माथि किन पोखिन् सुष्माले ?

susma-karkiकाठमाडौं । नायिका सुस्मा कार्कीले संञ्चारकर्मी समीर बलामीले गरेको प्रश्नमा जंगिर्दै आफ्नो वारेमा अध्ययन गर्न भनेकी छिन् । संचारकर्मी बलामीले उनलाई चलेछ बतास सुस्तरी पछि तपाईको खासै फिल्म छैन ।

पछिल्लो समय तपाईका खासै राम्रो फिल्म आएका छैनन् । संजोगले तपाईलाई स्थापित गराउन सक्ला । कि फिल्म नै पाउन छोड्यो भन्ने प्रश्नमा उनले चलेछ बतास सुस्तरी सुपरहिट फिल्म भएको दावी गर्दै आफ्नो वारेमा पत्रकारलाई चासो नलिन भन्दै जंगिईन् । म के काम गर्छु यसको वारेमा तपाईहरुलाई के मतलब । मैले फिल्म पाएनी नपाएनी के भो भन्दै उनी जंगीएकी थिईन् । उनले आफ्नो वारेमा स्टडी गर्न समेत भनिन् । बलामीले चलेछ बतास सुस्तरी व्यवसायिक रुपमा फ्लप भयो भन्दै गर्दा उनले रिसले चूर्ण भई हिट भएको हो भन पनि भ्याईन् । उनी किन यसरी रिसाईन् त्यो उनैले जानुन् ।

तर पछिल्लो समय उनी चलचित्रमा भन्दा स्टेज कार्यक्रमहरुतिर बढि देखिएकी छिन् । उनी यतिखेर फिल्म क्षेत्रबाट गुमनाम नै भएकी छिन् । केही भिडीयोहरु तथा कहिले दुबई, कहिले हङकङ त कहिले काठमाडौं ठमेल लगायतका ठाउँहरुमा हुने विभिन्न कार्यक्रममा उनी व्यस्त रहँदै आएकी छिन् । संचारकर्मी बलामीले भने उनको वारेमा अध्ययन गर्न उनको कार्यक्रम हुने स्थानहरु दुबई, हङकङ जानुपर्नेकी ठमेल भनी प्रतिप्रश्न गरेका छन् ? जे होस् फिल्म पाउन छाडेपछि उनी मानसिक तनावमा पर्दै गएको मान्न सकिन्छ । सुष्माको उक्त उत्तर पछि उपस्थित १२ पत्रकार मध्ये ११ पत्रकार कार्यक्रम बाट बाहिरिएका थिए ।

मंलवार चलचित्र संजोगको वारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा यस्तो संजोग मिलेको हो । १ बजे शुरु भनिएको कार्यक्रम ३ः३० मा शुरु भएको थियो । १२ जना पत्रकार सहभागी कार्यक्रममा १९ जना अतिथीहरु रहेका थिए ।

फिल्मले रिलीज मिती भन्दा २ दिन अगाडी पहिलो पत्रकार भेटघाट गरेको हो । यति मात्र नभई नायिका सुष्मा कार्की र नृत्य निर्देशक गोविन्द राईले चलचित्र संजोगका निर्माता उमेश उप्रेतीले फिल्म बनाउन होटलनै बेचेको भन्दै बेईज्जत गरेका थिए । जुन कुरा फिल्मको वारेमा बोल्दा निर्माता स्वयम उमेश उप्रेतीले भनेनन् । यो चलचित्र यहि शुक्रवार अर्थात श्रावण १४ गतेवाट प्रदर्शनमा आएको छ । ( july 29, 2016)

samir211

  • 50x
  • ****
  • Posts: 647
Re: Sushma Karki - model and actress
« Reply #71 on: March 16, 2017, 08:10:14 AM »
Back again/ super hot *
 :D

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15843
Re: Sushma Karki - model and actress
« Reply #72 on: November 23, 2017, 09:17:10 AM »
hot

samir211

  • 50x
  • ****
  • Posts: 647
Re: Sushma Karki - model and actress
« Reply #73 on: March 14, 2018, 10:59:50 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15843
Re: Sushma Karki - model and actress
« Reply #74 on: March 15, 2018, 01:06:30 AM »

samir211

  • 50x
  • ****
  • Posts: 647
Re: Sushma Karki - model and actress
« Reply #75 on: April 09, 2018, 09:39:02 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15843
Re: Sushma Karki - model and actress
« Reply #76 on: April 09, 2018, 07:36:29 PM »
यस्ले चाँहि चुप लागेर
लुगा खोलेको मात्रै राम्रो देखिन्छ

ocnrana

  • 50x
  • ****
  • Posts: 87
Re: Sushma Karki - model and actress
« Reply #77 on: April 12, 2018, 10:32:47 AM »
प्रेमीलाई ट्याटुबाट पनि बिदाई
काठमाण्डौ, २०७१ चैत्र १०, मंगलवार



अभिनेत्री सुष्मा कार्की अहिले शान्त चरा जस्तै उड्न थालेकी छिन् । उनले आफ्नो ढाडमा खोपेको ट्याटुले पनि यही कुराको संकेत गर्छ ।

सुष्माको ढाडमा लामो समयसम्म प्रेमी निरनको ट्याटु थियो । सुष्माले यो ट्याटुलाई आफ्नो निरनप्रतिको माया भन्दै आएकी थिइन् । जब निरनसँगको प्रेम पूर्ण रुपमा टुट्यो, सुष्माले ट्याटु पनि हटाइन् ।
 
निरन र सुष्मा करिब १ बर्ष लिभिङ टुगेदरमा पनि बसेका थिए । एक पटक ब्रेक गरेर पुन: शुष्मा र निरनको प्रेम जोडिएको थियो । सुष्माले निरनले आफूलाई पिट्नेदेखि थर्काउने र काममा पनि बाधा पार्ने गरेको गुनासो गर्दै दोस्रो पटक जोडिएको प्रेमलाई ब्रेक गरेकी हुन् ।
 
निरनसँग अगाडी बढ्न नसकेपछि सुष्माले अहिले प्रेमीको नामको ट्याटु फालेर उड्दै गरेका चरा र प्वाखको ट्याटु बनाएकी छिन् । उनले चरा जस्तै शान्त रुपमा उड्न चाहेको भन्दै यसैको प्रतिकका लागि ट्याटु बनाएको बताइन् ।
 
सुष्मा अहिले आफू खुल्ला भएको बताउँदै आएकी थिइन् । प्रेमीसँग सम्बन्ध टुटेसँगै उनले विभिन्न अनलाइनका लागि विकिनीमा तस्बिर पनि खिचाइन् । उनले अब प्रेम नगर्ने बताएकी छिन् । शुष्माको कुरा, कति पत्याउने कति नपत्याउने । 


केहि समय पहिलेको कुरा :


मलाई भेट्न ठमेल आउँछिन् : सुस्मा प्रेमी
बैशाख ३१ गते, मंगलबार, मेरो सिनेमा
व्रेकअप पश्चात् पनि आफुलाई भेट्न आउने गरेको एक्ट्रेस शुस्मा कार्कीका प्रेमी निरन श्रेष्ठले बताएका छन् । मेरो सिनेमासँगको फोन टकमा अनुप्रस्थ व्यान्डका भोकलिस्ट निरनले भने, ‘सुस्मा मेरो पर्फमेन्स हेर्न साँझ ठमेलको रेष्टुरेन्ट आउने गर्छिन् । हाम्रो प्रायः फोनमा कुरा हुन्छ तर हामी अब राम्रो साथी मात्र हुन सक्छौ ।’ त्यस्तै नरेनले सुस्माकी आमाले आफुहरुको अफयेरमा भिलेन रोल खेलेको रहस्य समेत खोलेका छन् । नरेनले सेन्टी मुडमा भने, ‘हामी विगत एक वर्ष देखी लिभिङ टुगेदरमा थियौं । यो कुरा सुस्माको ममीलाई मन परेको रहेनछ । अन्त्यमा सुस्माले पनि मलाई छोडेर मम्मीको पक्ष लिइन् ।’ ‘सुस्माले मिडियामा व्रेकअपको हल्ला फैलाएर आफ्नो बच्चापन देखाइन्’ नरेनले सेभ साइड रोजे, ‘अफयेरमा झगडा नहुने भन्ने होइन् । यसलाई सामान्य रुपमा लिन सक्नुपर्छ । तर उनले किन मिडियामा बोलिन् मलाई थाहा छैन् । म आफ्नो करिअर कन्सीयस छु, मलाई कन्ट्रोभर्सी मन पर्दैन् ।’


यस बारेमा सुस्माले भने कुनै पनि प्रतिक्रिया जनाएकी छैनन् । मेरो सिनेमासँगको छोटो कुराकानीमा सुस्माले भनेकी छिन्, ‘नरेनले मलाई बुझ्ने कोशिस गरेन्’ ।


yesko ra namrata ko bf dekhera laagchha nepali kt harulai ramro keta bhaneko thaa chhaina ki kaale keta haruko thulo hunchha bhanne sochne ho natra anuhaar ta bhaisi ko kando jastai chha dubaijana ko ani kt haru bhane chahi pwaat..

samir211

  • 50x
  • ****
  • Posts: 647
Re: Sushma Karki - model and actress
« Reply #78 on: July 10, 2018, 08:05:01 AM »
harass #dont  :-X :-X