Author Topic: Saptahik Blow-up - centerfold models  (Read 139772 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #10 on: May 31, 2012, 10:05:30 PM »
Karsha Adikari


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #11 on: June 02, 2012, 05:01:31 AM »
Nabina Basnet

अनुराधा कोइरालासँग भेट्ने रहर थियो ।
म यता आएँ, उहाँ उता -अमेरिका) जानुभएछ ।' अनाथ बालबालिकाका लागि एउटा फाउन्डेसन सञ्चालन गर्न माइती नेपालकी कोइरालासँग मार्गदर्शन लिन खोजेको सुन्दरी नवीना बस्नेतले बताइन् । अमेरिकाको डालसमा टेलिभिजन ब्रोडकास्टिङमा स्नातक गरिरहेकी नवीनाले प्लस टुसम्मको शिक्षा ललितपुरको कुमारीपाटीस्थित प्रसादी एकेडेमीबाट गरेकी हुन् । सञ्चारकर्मीका रूपमा चिनिने रहर पालेकी बस्नेतले अध्ययनकै क्रममा डालसका तीनवटा रेडियोमा कार्यक्रम सञ्चालन गर्ने अनुभव पनि सँगालिन् । २०११ को अगस्तमा न्युयोर्कमा सम्पन्न मिस नेपाल, युएसएमा सहभागी भएपछि तेस्रो स्थानमा पुग्न सकेकोमा उनी गौरव महसुस गर्छिन् । चार जना दिदीबहिनीमध्येकी साइँली नवीनाले एएनए -एसोसिएसन अफ नेप्लिज इन अमेरिका)मा आबद्ध भै फेसन कोरियोग्राप|mी तथा जनसम्पर्क कार्यको अनुभव पनि बटुलेकी छिन् । अहिले नेपालको चर्चित बेवपोर्टल साइबरसंसार डटकमले उनलाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
चलचित्र हेर्न, सपिङ गर्न र उपन्यास पढ्न रुचाउने नवीना स्कुले जीवनमा बास्केटबल खेल्ने भएकाले अहिले पनि आफुलाई फिट राख्न बास्केटबल नै खेल्छिन् । पि्रयंका चोपडाको सौन्दर्य एवं सुस्मिता सेनको व्यक्तित्वबाट प्रभावित २२ वषर्ीया नवीनाले अमेरिकामा रहँदा एक जना युवकको प्रेममा परेको कुरा लुकाउन चाहिनन् । युवक र उनी बस्ने स्थान टाढा भएकाले सम्बन्ध दिगो रहन नसकेको उनको बुझाइ छ । प्रेम र विवाहका सम्बन्धमा उनले खुलस्त भनिन्- 'अब म त्यस्तो प्रेमको चक्करमा पर्दिनँ । चार वर्षजति पछि समझदार र मेरो भावनालाई कदर गर्ने केटो खोजेर विवाह गर्नुपर्ला, तर केटो जात मिल्ने र नेपाली नै हुनुपर्छ ।'

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #12 on: June 05, 2012, 12:59:19 PM »
Arati Acharya


साप्ताहिकको २०६८ माघ १३ गतेको अंकमा प्रशाशित आरती आचार्यको ब्लो अप ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #13 on: June 06, 2012, 08:11:06 PM »
Smriti Khadka



tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #14 on: June 06, 2012, 08:11:28 PM »
Sujita Basnet  - Miss Nepal USA 2011

साप्ताहिकको २०६८ फागुन १२ गतेको अंकमा प्रकाशित 'मिस नेपाल-युएसए २०११' विजेता सुजिता बस्नेतको मध्यपृष्ठमा प्रकाशित ब्लो अप ।
तस्विरः महेश प्रधान

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #15 on: June 08, 2012, 01:26:56 PM »
Rekha and Sabin

भ्यालेन्टाईन डेको अवसरमा साप्ताहिकमा प्रकाशित रेखा र सबिनको ब्लो अप

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #16 on: June 09, 2012, 02:14:01 PM »
Richa Singh Thakuri

साप्ताहिकको Happy Holi अन्तर्गत मिति २०६८ फागुन १९ गते (2nd March 2012) मा प्रकाशित ऋचासिंह ठकुरीको ब्लो अप ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #17 on: June 30, 2012, 09:50:38 PM »
Binita Baral

चपली हाईटकी नायिका विनिता बरालको साप्ताहिकमा शुक्रवार चैत्र १० गते मध्यपृष्ठमा प्रकाशित ब्लो अप ।
तस्विर: महेश प्रधान
ड्रेस: सौरभ आचार्य र एलिसा खड्गी
मिनिस्ट्री अफ स्टाइल, दरबारमार्ग
लोकेशन: ग्य्राण्ड नोर्लिङ रिसोर्ट, गोकर्ण
स्टाइलिस: सुब्रत आचार्य

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #18 on: July 02, 2012, 10:54:20 AM »

मिति २०६८ चैत्र १७ गते (30th March 2012) शुक्रवार साप्ताहिकमा प्रकाशित ब्लो अप .

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #19 on: July 02, 2012, 11:02:10 AM »
मिति २०६९ जेठ १९ गते (1st June 2012) साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित झरना गुरुङको ब्लो अप ।
तस्विरः: सुरज श्रेष्ठ/ठिकठाक डट कम
पहिरनः: युएफओ, ठिकठाक फेसन होम
लोकेसनः: फुलबारी रिसोर्ट, पोखरा
मेकअपः: सुकान