Author Topic: Saptahik Blow-up - centerfold models  (Read 139803 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #20 on: July 03, 2012, 08:04:05 AM »
मिति २०६९ असार ८ गते 2012 June 22th तारिखका दिन साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित श्वेता भट्टराईको ब्लो अप ।
तस्विरः: सुरज श्रेष्ठ


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #21 on: July 07, 2012, 02:41:53 PM »
Manita Dhungel

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #22 on: July 07, 2012, 02:42:19 PM »
Ritu Shrestha


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #23 on: July 15, 2012, 11:35:41 PM »
Indira - Udreko Choli singer




tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #24 on: July 16, 2012, 08:18:55 AM »
Sony Khadka

मिति २०६८ चैत्र २४ गते 6th April शुक्रवार साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित सोनी खड्काको ब्लो अप
तस्विरः कमल श्रेष्ठ

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #25 on: July 16, 2012, 08:45:32 AM »
Simpal Khanal

मिति २०६९ बैशाख १ गते प्रकाशित साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित सिम्पल खनालको ब्लो अप । यो ब्लो अपमा ६ महिनाको क्यालेण्डर पनि संलग्न रहेको छ ।
तस्विरः महेश प्रधान
स्टाईलिसः सुब्रत आचार्य

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #26 on: July 16, 2012, 11:04:47 PM »
Pinki Lama

मिती २०६९ बैंशाख ८ गते ( 20th April 2012) साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित पिंकी लामाको ब्लो अप ।
तस्विरः: कुबेर तामाङ

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #27 on: July 22, 2012, 02:01:35 AM »
Sabina KC

मिती २०६९ बैंशाख १५ गते (27 April 2012) साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित सबिना केसीको ब्लो अप ।
तस्विरः: कुबेर तामाङ

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #28 on: July 25, 2012, 09:47:32 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Saptahik Blow-up - centerfold models
« Reply #29 on: July 26, 2012, 01:02:08 AM »
Prerana Sharma

Poush 4 SAPTAHIK Blow-up- प्रेरणा शर्मा
राजीव श्रेष्ठसँग तस्बिर खिचाउँदा प्रेरणाले पहिरनको स्थानमा राता-राता खुर्सानीको मालाले आफूलाई सिंगारिन् । 'खुर्सानीभन्दा म 'हट' छु भन्ने देखाउन त्यसो गरेको हो ?' भन्ने प्रश्नमा प्रेरणाले भनिन्- 'होइन, यो एउटा कन्सेप्ट मात्रै हो ।' पछिल्लो पटक अनौपचारिक भेटमा प्रेरणा भन्दै थिइन्- 'म अब एक्स्ट्रा ग्ल्यामरस स्वरूपमा प्रस्तुत हुने तयारी गर्दैछु ।' कतै यी तस्बिरहरू त्यसकै झलक त होइनन् ? उनले यसलाई पनि नकारिन् र भनिन्-'चियाबारीको म्युजिक भिडियोदेखि नै मेरो इमेज ग्ल्यामरस भैसकेको छ नि, होइन र ?' यद्यपि आकर्षक शरीर बनाउन नियमित व्यायाम र नृत्य गरिरहेको भन्न भने उनले छुटाइनन् ।
प्रेरणा शर्मा नेपाली चलचित्रकी नायिका, टेलिधारावाहिककी अभिनेत्री तथा म्युजिक भिडियो एवं विज्ञापन मोडल हुन् । यसका अतिरिक्त उनी आफूलाई एक दक्ष नृत्याङ्गनाका रूपमा पनि चिनाउन चाहन्छिन्, प्रेरणा भन्छिन्- 'नाच्न नजानेको भए म केही पनि हुन्नथेँ ।' प्रेरणा एउटा गतिलो चलचित्रको प्रस्तावको पर्खाइमा छिन् । चलचित्र निर्माताहरू मान्छन कि प्रेरणामा नायिकामा हुने सम्पूर्ण गुण छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र 'धर्तीपुत्र'को निर्माणकार्य रोकिएको छ । यतिबेला उनी हास्य टेलिधारावाहिक 'मिस्टर माइकल नेपाली'को छायांकनमा व्यस्त छिन् । प्रेम र विवाहका सम्बन्धमा यी ग्ल्यामरस सुन्दरीको भनाइ छ-'जीवनमा महत्त्वपूर्ण लाग्ने कोही फेला परेको छैन । फेला परेपछि प्रेम हुन्छ र त्यसको केही पछि विवाह ।'
- सुव्रत
तस्बिर: राजीव श्रेष्ठ