असोजमा `वडा नमà¥à¤¬à¤° ६`
छायांकनको समयमा नयाठबरà¥à¤·à¤®à¥ˆ पà¥à¤°à¤¦à¤°à¥à¤¶à¤¨à¤®à¤¾ लà¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ तयारी गरिà¤à¤•ो फिलà¥à¤® 'वडा नमà¥à¤¬à¤° ६'लाई असोजमा रिलिज गरà¥à¤¨à¥‡ तयारी गारिà¤à¤•ो छ । यो फिलà¥à¤® असोज १ गतेबाट पà¥à¤°à¤¦à¤°à¥à¤¶à¤¨à¤®à¤¾ आउने निरà¥à¤®à¤¾à¤¤à¥à¤°à¥€ दीपाशà¥à¤°à¥€ निरौलाको à¤à¤¨à¤¾à¤ˆ छ ।
उजà¥à¤µà¤² घिमिरेले निरà¥à¤¦à¥‡à¤¶à¤¨ गरेको यो फिलà¥à¤®à¤®à¤¾ दयाहाङ राई, पà¥à¤°à¤¿à¤¯à¤‚का कारà¥à¤•ी, सिताराम कटà¥à¤Ÿà¥‡à¤², केदार घिमिरे, दिपकराज गिरी मà¥à¤–à¥à¤¯ à¤à¥‚मिकामा छनॠ। कमेडी जनराको यो फिलà¥à¤®à¤•ो पà¥à¤°à¤¦à¤°à¥à¤¶à¤¨ दसैंंको छेको पारेर गरà¥à¤¨ लागिà¤à¤•ो हो ।
दिपकराज गिरी, दीपाशà¥à¤°à¥€ निरौला र निरà¥à¤®à¤² शरà¥à¤®à¤¾à¤•ो मà¥à¤–à¥à¤¯ लगानी रहेको यो फिलà¥à¤®à¤®à¤¾ सिताराम कटà¥à¤Ÿà¥‡à¤², केदार घिमिरे र जितॠनेपालले पनि निरà¥à¤®à¤¾à¤£à¤®à¤¾ सघाà¤à¤•ा छनॠ। यो टिमले यसअघि 'छ à¤à¤•ान छ' बनाà¤à¤•ो थियो ।