Author Topic: New Nepali Movies * News *  (Read 28924 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1085
Re: New Nepali Movies * News *
« Reply #30 on: April 23, 2015, 08:26:51 AM »
‘यो पागल मन’ शुभ मुहुर्त । सुटिङ बैशाख १५ बाट

http://xnepali.net/movies/yo-pagal-man-to-feature-gauri-malla-sagun-shahi-and-barsha-siwakoti/


anand

  • Administrator
  • *******
  • Posts: 1085
Re: New Nepali Movies * News *
« Reply #31 on: April 23, 2015, 02:56:23 PM »
Kismat 2, director Shyam Bhattarai replaced by Rishi Lamichane

http://xnepali.net/movies/kismat-2-director-shyam-bhattarai-replaced-by-rishi-lamichane/


anand

  • Administrator
  • *******
  • Posts: 1085
Re: New Nepali Movies * News *
« Reply #32 on: July 02, 2015, 11:40:11 AM »
बेलायतबाट `वीर बिक्रम`को घोषणा
फिल्मीखबर, काठमाण्डौ, २०७२ आषाढ १७, बिहिवार


पहिलो फिल्म 'हँसिया' प्रदर्शन पश्चात एकाएक सफल र आशालाग्दा निर्देशकका रुपमा नेपाली फिल्म ईण्डष्ट्रीमा चिनिएका मिलन चाम्सको दोस्रो प्रोजेक्टको घोषणा गरिएको छ ।
 
प्री-प्रोडक्सनको ९८ प्रतिशत कार्य सकिएको जानकारी दिंदै मिलनले युकेबाटै नयाँ फिल्मको नाम 'वीर बिक्रम' राख्ने घोषणा गरेका छन् । एक्सन, कमेडी र ड्रामा जनराको फिल्म 'वीर बिक्रम'मा दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाहीको साथमा नयाँ अनुहार दिया पुन मुख्य भूमिकामा रहने पक्का भएको छ ।
 
यम थापाको कथा, राम केसीको छायाँकन, तारा प्रकाशको संगीत तथा  रेनशा राईको नृत्यनिर्देशन रहने यो फिल्म चाम्स फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ । मिलन स्वयंको लगानी रहने यो फिल्ममा सह-निर्माताको रूपमा अनिला राई, पृथ्बी राज राई र शिब कुमार राई रहनेछन् ।
 
भाद्र १ देखि फ्लोरमा जाने 'बीर बिक्रम'को सुटिङ कथामाण्डौ उपत्यका बाहिर छायाँकन हुने छ । 

TruNepali

  • 50x
  • ****
  • Posts: 52
Re: New Nepali Movies * News *
« Reply #33 on: August 28, 2017, 05:12:47 PM »
It has been announced that the film “Nalapani” will made, under the biopic of Balabhadra Kunwar. The Film is named after the name of the Place where the Balabhadra Kunwar fought the Anglo Nepal.

http://www.filmypati.com/2017/08/25/10833/

TimeRider

  • ChatSansar.com
  • xNew2
  • **
  • Posts: 6
    • ChatSansar.com Nepali Chat Room
Re: New Nepali Movies * News *
« Reply #34 on: December 28, 2018, 12:15:14 AM »
I am looking for 2 movies of Anmol KC as he has giving hit after hit.
1. Captain
2. A Mero Hajur 3