Author Topic: Reema Bishwokarma or Reema BK (रिमा बिक)  (Read 19788 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 935
Re: Reema Bishwokarma or Reema BK (रिमा बिक)
« Reply #10 on: December 13, 2017, 12:50:10 AM »
beautiful

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15821
Re: Reema Bishwokarma or Reema BK (रिमा बिक)
« Reply #11 on: December 14, 2017, 11:10:15 AM »
मेरो एनलाइसिस



and

बैवाहिक सम्बन्ध बिच्छेद भएको केही दिन नबित्दै नायिका रिमा विश्वकर्मा सुटिङ सेटमा भेटिइन् । हितैषी नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोललपुर एक्सप्रेस’ मा रिमा अतिथि कलाकारको भूमिकामा छिन् ।

विशाल भण्डारीले निर्देशन गरि रहेको ‘कोहलपुर एक्सप्रेस’मा रिमाको भागमा एउटा गीत परेको छ । यही मंगलबार राती रिमा उत्तर बाहिनी मन्दिरमा मुस्कान सहित नृत्य गरिरहेकी थिइन् । मुहार जसरी के रिमाको मन पनि मुस्कुराएको थियो त ?

‘मन र मुहारको तालमेल नमिल्दा पनि काहिलकाही काम गर्नु पर्ने रैछ’, रिमाले भनिन्, ‘मुहार त मुस्कुराउँदै नै राम्रो देखिन्छ । मनमा त को नै पस्न सक्छ र ?’ उसो त रिमाको मन बुझाउने केकी पनि प्रयासरत छिन् ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15821
Re: Reema Bishwokarma or Reema BK (रिमा बिक)
« Reply #12 on: December 14, 2017, 11:51:31 AM »

outsiders

  • 50x
  • ****
  • Posts: 156
Re: Reema Bishwokarma or Reema BK (रिमा बिक)
« Reply #13 on: June 09, 2018, 10:20:07 AM »
gossip

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15821
Re: Reema Bishwokarma or Reema BK (रिमा बिक)
« Reply #14 on: July 13, 2018, 09:30:37 AM »
डिभोर्सपछि नेपाल फर्किएर मनोरञ्जन क्षेत्रमा सक्रिय हुने प्रयासमा रहेकी नायिका तथा मोडल रिमा विश्वकर्मा अहिले सामाजिक सञ्जालमा खुबै सक्रिय छिन् । प्रायः विदेश भ्रमणमा गइरहने उनले विशेष गरी इन्टाग्राममा आफ्ना सेक्सिला तस्विर सार्वजनिक गर्ने गरेकी छन् । जहाँ उनको लुक्स र फिगरबारे उनका साथी–सर्कल र प्रशंसकबाट तालतालका कमेन्ट आउने गर्छन् ।

नेपाली मूलका बेलायती नागरिक रोबर्ट विश्वकर्मासँगको वैवाहिक यात्रा टुंग्याएकी उनले यसै साता न्युयोर्कको सडकमा उभिएको तीन पोजको तस्बिर राखिन् । सेक्सी लुक्समा देखिएकी उनका तीनै तस्बिर खुब रुचाइए । त्यसमा पनि कुम बेन्ड गर्दै अगाडि झुकाएर खिचेको तस्बिरले त धेरैको ध्यान नै तान्यो । सोही तस्बिरमा उनकी बेस्ट फ्रेन्ड नायिका वेनिशा हमालले आगोको लप्काको साइनसहित लेखिन्, ‘सेउसी !’

उनका प्रशंसकमध्ये कसैले मोटी देखिएको प्रतिक्रिया दिएका थिए त कसैले राम्री देखिएको भने । प्रशंसक मध्येका एक रमेश खड्काले लेखेका छन्, ‘योर बुब्स आर अमेजिङ !’ अनावश्यक कमेन्ट हटाउन सकिने सुविधा भए पनि उनले प्रतिक्रिया त्यत्तिकै छाडेकी छन् । सायद प्रतिक्रियाप्रति उनको कुनै विमति छैन क्यारे !