Author Topic: Shree Krishna Shrestha died - RIP  (Read 10313 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: SAD news - Shree Krishna Shrestha died
« Reply #10 on: August 22, 2014, 12:46:43 PM »
श्रीकृष्णको १३ औं पुण्यतिथिमा परिवारले राखेको प्रसादग्रहण कार्यक्रममा श्वेता भावविह्वल बनिन् । उनको अबस्था देखेर नरसाएका आखाँ सायदै थिए ।



श्रीकृष्णको परिवारले १३ औं पुण्यतिथिको प्रसाद कार्यक्रम मात्र राख्न चोहेको भए पनि चलचित्रकर्मीको अनुरोध र व्ष्वस्थापनमा श्रदान्जली सभाको आयोजना गरियो । सञ्चारमन्त्री मिनेन्द्र रिजाल,श्रीकृष्णका आफन्त,चलचित्रकर्मी,सञ्चारकर्मी तथा शुभचिन्तकहरु उपस्थित सभामा श्वेता रोइ मात्र रहिन् ।

सबैले उनीप्रति सहानुभुति प्रकट गर्दै जिन्दगी अघि बढाउनका लागि साहस जुटाउन अनुरोध गरे । तर,उनी बोल्न सक्ने अबस्थामा थिइनन् । श्रददाञ्जली अर्पण गर्न ड्यासमा पुग्ने चलचित्रकर्मीले जब श्रीकृष्णको व्यक्तित्व,व्यवहार र योगदानबारे चर्चा गर्थे तब श्वेता भक्कानिन्थिन् । छेवैमा बसेकी दिदीले बारम्बार उनको आँसु पुछिदिन्थिन् । तर,फेरि आँसु बगिहाल्थ्यो ।

असैह्य पीडामा थिइन् श्वेता । श्रीकृष्णका आमा,श्रीकृष्णका दाईहरु ,आफन्त मात्र होइन,उपस्थित कलाकार तथा सञ्चारकर्मीहरुको आँखा पनि आँसुले छचल्किएका थिए ।
« Last Edit: March 05, 2015, 01:12:01 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: SAD news - Shree Krishna Shrestha died
« Reply #11 on: March 05, 2015, 01:11:45 AM »
Lekhnath Poudel was a great poem ...

he has nailed the death !!



You can read the poem here  -> http://forum.xnepali.net/index.php?topic=7327.0

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Shree Krishna Shrestha died - RIP
« Reply #12 on: September 17, 2015, 03:41:11 PM »