Author Topic: Sahana Bajrachary and Suraj Giri making it out in a car  (Read 9122 times)

0 Members and 2 Guests are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Sahana Bajrachary and Suraj Giri making it out in a car
« on: August 11, 2014, 12:25:21 PM »
http://xnepali.net/movies/sahana-bajrachary-and-suraj-giri-found-making-it-out-in-a-car/

चितवनमा राती ३ बजे हल्लिरहेको गाडी जाँच गर्दा सहाना बज्राचार्य र सुरज गिरी नांगै फेला परे रे ..

« Last Edit: February 17, 2015, 01:17:46 PM by NepDude »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
« Reply #1 on: August 11, 2014, 12:27:57 PM »
यो घटना पछि  कान्तिपुर टिभीको जागिर पनि चट भयो रे ...



Sahana मिस नेपालमा भाग लिएर सेकेण्ड रनर अपप भएकी सुन्दरी हुन् । कहिले एक चर्चित पाकिस्तानी गायक आतिफसँग, कहिले बैंकरसँग त कहिले पर्वतारोही दावा स्टेभेन शेर्पासँगको सम्वन्धले चर्चामा आउने सहना एक डेढ बर्षअघि पत्रकारलाई जुत्ता हानेर चर्चामा आएकी थिइन् । एक कार्यक्रममा उनी र निशा अधिकारीले गोप्य राख्नुपर्ने अंग देखाएर बसेका बेला पत्रकारले फोटो खिचेपछि उनीहरुले आक्रमण गरेका थिए । पाकिस्तानी कलाकार आतिफ असलकी डाइहार्ट फ्यान सहना बेलाबेलामा आफ्नै खर्चमा उनलाई भेट्न पाकिस्तान समेत जाने गरेको उनका निकट मित्रहरु बताउँछन् । केही समयअघि आतिफ नेपाल आएका बेला नगरकोटको एक होटलमा भेट्न उनी पुगेकी थिइन् । भोलीपल्ट फर्किला आतिफको कोठामा उनको परिचयपत्र नै छाडेर हिँडेपछि होटलका कर्मचारीले फिर्ता गरेका थिए भन्दै सोमबार प्रकाशित साँघु साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

« Last Edit: August 11, 2014, 12:37:48 PM by tundikhel »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
« Reply #2 on: August 11, 2014, 09:54:10 PM »



sag

  • VIP
  • ******
  • Posts: 734
« Reply #3 on: August 14, 2014, 08:24:11 PM »
Sahana Bajracharya and Suraj Giri protest media report

http://xnepali.net/movies/sahana-bajracharya-and-suraj-giri-protest-media-report/

Sahana and Suraj have jointly released a statement that the information published in the newspaper is baseless and it was aimed to defame their character.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
« Reply #4 on: August 28, 2014, 03:11:33 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
« Reply #5 on: February 17, 2015, 05:32:47 AM »
Dancing car ... lol