उनले पहिलो एल्वम स्मृतीका चारवटा गितहरु रेकर्डिङ भैसकेको र अरु गर्न वाकि रहेको बताईन । पहिलो गितको म्युजिक भिडीयो समेत निर्माण भैसकेको उनको भनाई छ ।
सात वर्षदेखी अस्टे«लियामा अध्ययनरत उनी काठाण्डौं स्थित सिनामगंलमा वस्छिन् । स्यामसङ र डिसहोम लगायतका कम्पनीका केही विज्ञापनमा समेत देखिसकेकी उनले चाडै युएनडिपी सस्थाँको एन्टी ड्रग्स सम्वन्धी डकुमेन्ट्रीमा पनि अभिनय गर्दैछिन । वुवा सम्भु पोखरेल र आमा सुसिला पोखरेलको कोखवाट जन्मीएकी स्मृत्तीले कोरीयोग्राफरको काम पनि गर्न सक्ने वताईन् । उनका शालीन तस्विरहरु हेरौं ।

