Author Topic: Smriti Pokharel (स्मृती पोखरेल)  (Read 4386 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Smriti Pokharel (स्मृती पोखरेल)
« on: August 29, 2014, 09:20:34 PM »
स्मृती पोखरेल २५ वर्षकी पुगेकी छिन् । केही म्युजिक भिडीयो र गितहरुपनि गाईसकेकी यि मोडल डान्स गर्न, घुमघाम गर्न, गित गाउन निकै रुची राख्छिन् । उनको स्वरको पहिलो गित ‘मायै हो’ भन्ने रिलीज भैसकेको छ । स्मृत्ती एल्वममा समेटिएका यि गितवाहेक अरु गितहरुपनि रेकर्डिङ भैसकेको छ । यो एल्वम उनको पहिलो एल्वम पनि हो ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Smriti Pokharel (स्मृती पोखरेल)
« Reply #1 on: August 29, 2014, 09:21:32 PM »
 उनले पहिलो एल्वम स्मृतीका चारवटा गितहरु रेकर्डिङ भैसकेको र अरु गर्न वाकि रहेको बताईन । पहिलो गितको म्युजिक भिडीयो समेत निर्माण भैसकेको उनको भनाई छ ।

सात वर्षदेखी अस्टे«लियामा अध्ययनरत उनी काठाण्डौं स्थित सिनामगंलमा वस्छिन् । स्यामसङ र डिसहोम लगायतका कम्पनीका केही विज्ञापनमा समेत देखिसकेकी उनले चाडै युएनडिपी सस्थाँको एन्टी ड्रग्स सम्वन्धी डकुमेन्ट्रीमा पनि अभिनय गर्दैछिन । वुवा सम्भु पोखरेल र आमा सुसिला पोखरेलको कोखवाट जन्मीएकी स्मृत्तीले कोरीयोग्राफरको काम पनि गर्न सक्ने वताईन् । उनका शालीन तस्विरहरु हेरौं ।