Author Topic: Sushma Adhikari (Model and Actress) Interview  (Read 57320 times)

0 Members and 1 Guest are viewing this topic.

samir211

  • 50x
  • ****
  • Posts: 768
Re: Sushma Adhikari (Model and Actress) Interview
« Reply #80 on: May 21, 2018, 03:52:25 PM »
uff 😺


samir211

  • 50x
  • ****
  • Posts: 768
Re: Sushma Adhikari (Model and Actress) Interview
« Reply #82 on: May 31, 2018, 07:29:10 PM »
 ;D :D candid re  8)✌️
« Last Edit: June 02, 2018, 09:28:06 PM by samir211 »

samir211

  • 50x
  • ****
  • Posts: 768
Re: Sushma Adhikari (Model and Actress) Interview
« Reply #83 on: May 31, 2018, 07:44:13 PM »
हात काटेर म्यासेज गर्नेलाई ब्लक हानिदिएँ
by sushma |  :) ;)

चारसयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी सुस्मा अधिकारी अहिले चुजी भएकी छिन् । अब छानेर मात्रै भिडियोमा काम गर्ने सोच छ उनको ।
अनलाइनखबरले सुस्मालाई उनको मोडलिङ करिअरका तीन अविस्मरणीय घटना सोधेको छ । यस्तो छ सुस्माको जवाफः
 
मन परेका तीन भिडियो
१. दुई वर्ष अगाडि अभिनय गरेको एउटा तीजको भिडियो मलाई अहिले पनि मन पर्छ । युट्युवमा उक्त भिडियो चर्चित पनि भएको थियो । घुम्रे जुल्फीमा मेहन्दी लगाउ हे बुढा…बोलको भिडियोको निर्देशन शिब बिकले गर्नु भएको थियो । मैले सिताराम कट्टेल ‘धुर्मुस’ दाइको श्रीमतीको भुमिका निर्वाह गरेकी थिएँ ।
२. तिमी आँखा म नानी…बोलको भिडियो पनि मलाई मन परेको अर्को भिडियो हो । दिपेन्द्र केसीले निर्देशन गर्नु भएको यो भिडियो अहिले पनि म बारम्बार हेर्ने गर्छु ।
३. पुष्पा गुरुङको शब्द रहेको ‘रोग हो कि दोष’ बोलको भिडियो अहिले पनि सम्झन्छु । अनिल स्थापितले निर्देशन गर्नु भएको उक्त भिडियो मलाई राम्रो लागेको थियो ।
दिक्क लागेका घटना
१. दुई वर्षजति अघि एकजना फ्यानले हातै काटेर म्यासेन्जरमा म्यासेज पठाए । उक्त म्यासेज हेरेपछि निकै डर लाग्यो मैले ब्लक नै गरिदिँए ।
२. पाल्पामा चलचित्र ‘पीपील’ को सुटिङ हुँदा घाम निकै चर्को थियो । घामले गर्दा मेरो छाला डढ्यो । सुटिङपछि धेरै दिनसम्म छालाको स्याहार सुसार गर्नु पर्‍यो ।
३. ‘जय मधेश’ भन्ने भोजपुरी र नेपाली भाषामा बनेको फिल्ममा नायिकाको भुमिका निर्वाह गरेकी थिँए । फाइटको सिनमा गुण्डाहरुवाट म भाग्नुपर्ने थियो । भाग्ने क्रममा लडेँ । घुँडामा चोट लाग्यो । त्यो वेलामा लागेको चोटको दाग अझै मेटिएको छैन ।
 
मन परेका पुस्तक
१. बीपी कोइरालाको तीन घुम्ती निकै मन परेको पुस्तक हो । उहाँले तत्कालीन समाजलाई जीवन्तरुपमा पेश गर्नुभएको छ ।
२. समर लभ पनि मलाई मन परेको पुस्तक हो । सुविन भट्टराईले अहिलेको पुस्ताको आनीवानी र चरित्रलाई उपन्यासमा प्रष्ट पार्नु भएको छ ।
३. बुद्धिसागरको फिरफिरे अर्को मन परेको पुस्तक हो । पुस्तक पढ्दै जाँदा वाल्यकालका थुपै्र घटनाको सम्झना आउाछ ।
मन परेका तीन ठाउँ
१. म पुगेकोमध्ये अष्ट्रेलियाको मेलबर्न निकै मन पर्‍यो । अष्ट्रेलियाकै अन्य कतिपय सिटीमा भिडभाड थियो । तर, मेलबर्न फरक थियो । त्यहाँको भौतिक पूर्वाधार मात्रै हैन, वातावरण पनि निकै राम्रो छ ।
२. बन्दीपुरको सौन्दर्य म कहिल्यै बिर्सन्न । दुई पटक सुटिङका लागि र एक पटक स-परिवार घुम्न गएको छु । जता हेरे पनि रमाइलो मात्रै देखिन्छ बन्दिपुर ।
३. पोखरा पनि उस्तै रमाइलो शहर हो । सुटिङका लागि पटक-पटक गएको छु पोखरा । तर, घुम्न भनेर चाँही गएको छैन । अब छिट्टै घुम्नका लागि जाने योजनामा छु ।
अविष्मरणीय क्षण
१. पहिलो म्युजिक भिडियो रिलिज हुने दिन म निकै खुसी भएकी थिएँ । अहिले जस्तो युट्युबको व्यापकता थिएन । निर्देशकले आज आउँदैछ भन्नु भएको थियो । भिडियो आउछ भनेपछि टिभी हेरेरै बसें । केही साथीहरुलाई फोन गरेर भनेँ पनि, मेरो भिडियो आउदैछ हेर है भनेर ।
२. करिअर सुरु नहुँदै धनगढीमा एउटा डान्स कम्पिटिसन भएको थियो । म बुटवलमा थिएँ । एकजना साथीले मैले अवार्ड पाएको सुनाए । म निकै खुसी भएकी थिएँ ।
३. दुई वर्षअघि एकजना फ्यानले मेरो स्केच बनाएर फेसबुकमा पठाउनु भएको थियो । आफ्नो स्केच हेरेर निकै खुसी भएकी थिएँ । किनकी त्यो मेरो पहिलो स्केच थियो ।
मन पर्ने तीन कलाकार
१. मलाई राजेश हमालको पर्सनालिटी एकदम मन पर्छ । उहाँको धेरै फिल्म हेरेकी छु ।
२. आर्यन सिग्देल पनि मलाई मन पर्ने कलाकार हो । उहाँको धेरै फिल्म हेरेको छु । तर, सँगै काम गर्ने अवसर जुरेको छैन ।
३. ग्याङस्टार ब्लुज हेरेपछि आशिरमान देशराजको अभिनय खुब मन पर्‍यो ।
सावार: OnlineKhabar.com
Coverage By Onlinekhabar.

samir211

  • 50x
  • ****
  • Posts: 768
Re: Sushma Adhikari (Model and Actress) Interview
« Reply #84 on: June 02, 2018, 08:11:29 AM »
posy ::)

sanjayat

  • 50x
  • ****
  • Posts: 115
Re: Sushma Adhikari (Model and Actress) Interview
« Reply #85 on: June 02, 2018, 04:28:07 PM »
Source of the pic???

samir211

  • 50x
  • ****
  • Posts: 768
Re: Sushma Adhikari (Model and Actress) Interview
« Reply #86 on: June 03, 2018, 07:41:20 AM »
Source of the pic???
;) facebook 😔
« Last Edit: June 03, 2018, 08:00:02 PM by samir211 »

samir211

  • 50x
  • ****
  • Posts: 768
Re: Sushma Adhikari (Model and Actress) Interview
« Reply #87 on: June 03, 2018, 07:45:13 AM »
cool 😎 summer

samir211

  • 50x
  • ****
  • Posts: 768
Re: Sushma Adhikari (Model and Actress) Interview
« Reply #88 on: June 03, 2018, 07:47:05 AM »
pool  ;) 🏊

queenbee

  • 50x
  • ****
  • Posts: 598
Re: Sushma Adhikari (Model and Actress) Interview
« Reply #89 on: June 03, 2018, 10:46:35 AM »
i swear she's hot and sleazy