Author Topic: Bhaag Saani Bhaag (भाग सानी भाग) ? release  (Read 2184 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1203
"भाग मिल्खा भाग" भन्ने हिन्दी फिल्म सुन्नु भएको थियो ?
नेपाली फिल्मकर्मी ले चोरी गरेको त कुनै नौलो कुरा होइन... अब नाम पनि उस्तै उस्तै ...

केकी स सबिन को मूख्य भूमिका रहेको फिल्म को बारेमा अरु जान्न यहाँ क्लिक गर्नुहोस् -- http://xnepali.net/movies/nawal-nepal-features-keki-and-sabin-in-bhaag-saani-bhaag/