Author Topic: Bollywood auditon in 50s - actress had to take off their clothes (photo)  (Read 2117 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 730
 कुनै समय बलिउड फिल्ममा नायिका बन्न चाहने महिलाहरुले ठुलै सामना गुर्न पथ्र्यो । आज भन्दा करिब ६० बर्ष अगाडि महिलालाई फिल्ममा एउटा सेक्स अब्जेक्टको रुपमा हेरीन्थ्यो । एउटा फिल्ममा आगमन गर्नका लागि फिल्मका निर्देशकका अगाडि ति महिलाले कपडा खोलेर देखाउनु पथ्र्यो । ६० दशक अगाडि महिलाहरुले फिल्म क्षेत्रमा करिअर बनाउन त्यति सजिलो थिएन जति अहिले छ ।

सन् १९५१ मा  बलिउडको एक फिल्मको अडिसनमा एक महिलाले निर्देशकको आफ्नो कपडा उतार्नु परेको यहाँ उल्लेख गरीएको तस्बिरमा देख्न सकिन्छ । यि तस्बिर लाइफ म्यागेजीनका पत्रकार जेम्स बुरके ले खिचेका हुन् । जतिबेला निर्देशक अब्दुल राशिद करदारले आफ्नो फिल्मको लागि बिदेशी महिलाको अडिसन लिइरहेका थिए ।
 
निर्देशक राशिदले शाहजहां (१९४६), दिल्लगी (१९४९), दुलारी (१९४९), और दिल दिया दर्द लिया (१९६६) जस्ता फिल्मको निर्देशन गरेका थिए ।