Author Topic: Anna Sharma (अन्ना शर्मा) actress  (Read 10813 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Anna Sharma (अन्ना शर्मा) actress
« on: April 01, 2015, 01:23:05 AM »
'जेरी' डेब्यु अभिनेत्रीले फिल्मको हिरो अनमोल केसी लाई नै ब्वाई फ्रेन्ड बानाएकी छिन /

राम्री र अभिनय क्षमता भएकी अन्नाको पहिलो फिल्म नै हिट भए पछि फिल्मी क्षेत्रमा जम्ने सम्भाबना भएको हो


अन्नाको बारेमा पूर्ण बिबरण यहाँ छ -- > http://nepaliactress.com/anna-sharma-jerryy-actress/



अन्ना र अनमोलको प्रेम को बारेमा -- http://nepaliactress.com/anna-sharma-and-anmol-kc-the-cute-couple-of-nepali-film-industry/




tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Anna Sharma (अन्ना शर्मा) actress
« Reply #1 on: April 01, 2015, 04:30:23 AM »
अनमोलको जन्मदिनमा आना | प्रेम नै हो त ?

 `जेरी` अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्माको प्रेमले यतिबेला चर्चा पाउन थालेको छ । फिल्मको प्रोमोशनदेखि होलीमा प्रेमको भाव देखाएको यो रिल जोडीले रियल प्रेमको छनक देखाउन थालेको छ ।
 
हिजो सोमबार अनमोलले आफ्नो जन्मदिन मनाए । बिहान बुवा भुवन केसीसँग मन्दिर गएर जन्मदिन मनाएका अनमोलले दिउँसो आमा सुष्मिता बमजमसँग लञ्च लिएर मनाए ।
 
सुष्मिताले उक्त अवसरमा अनमोलकी रिल जोडी आना शर्मालाई पनि छुटाउन सकिनन् । अनमोलको जन्मदिनमा आना पनि परिवारको सदस्य बनिन् । सुष्मिताले फेसबुकमा फोटो शेयर गर्दै लेखिन्- 'एन्जोए विथ माई वर्थडे व्वाय अनमोल एन्ड माई डटर आना । स्मल फ्यामेली, ह्याप्पी फ्यामिली ।'
 
सुष्मिताले यसो लेखिरहँदा आना र अनमोलविच प्रेम रहेको झल्किन्छ । अनमोलले भने आना मिल्ने साथी मात्र रहेको भन्दै आएका छन् । के आना सुष्मिताको परिवारको सदस्य नै हुन् त ?


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Anna Sharma (अन्ना शर्मा) actress
« Reply #2 on: May 09, 2016, 03:27:34 PM »

Kingkong609

  • 50x
  • ****
  • Posts: 582
Re: Anna Sharma (अन्ना शर्मा) actress
« Reply #3 on: May 25, 2016, 11:02:59 PM »
WOW

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Anna Sharma (अन्ना शर्मा) actress
« Reply #4 on: May 26, 2016, 04:54:39 AM »
18 barsha


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Anna Sharma (अन्ना शर्मा) actress
« Reply #5 on: May 30, 2016, 05:27:52 AM »