Author Topic: 32 Signs of a good woman (नारीका बत्तीस लक्षण)  (Read 1248 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15982
विभिन्न शास्त्रमा नारीका बत्तीस लक्षणबारे चर्चा गरिएको छ । कुनै सुन्दर आवरणकी युवती देख्नासाथ पुरुषको मनमा बत्तीस लक्षणको कल्पना नाच्न थाल्छ । वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई विशिष्ट रूपमा हेरिएको हुन्छ ।

शास्त्रले व्याख्या गरेका नारीका बत्तीस लक्षण यस्ता छन् :

१.पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिनु
२. हातका औंला लामा लामा हुनु
३. औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु
४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध
६. हरिणका जस्ता खुट्टा
७. गुप्तांग गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु
९. शरीरका अंग सुगठित हुनु
१०. काँध पुष्ट, चौडा र गोलो हुनु
११. पाखुरा राम्रोसँग र्फकने
१२. लामा पाखुरा
१३. सम्पूर्ण शरीर तेजोमय
१४. शंखजस्तै घाँटी
१. सोझो र सिंहको जस्तो चिउँडो
१६. बत्तीसवटा दाँत
१७. दाँत चम्किला
१८. समान र टमक्क मिलेका दाँत
१९. स्वच्छ र सुन्दर बंगारा
२०.लामो जिब्रो
२१ सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता
२२. भँगेराको जस्तो स्वर
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी
२४. आँखीभौँ साँढेका जस्ता र नीलकमलको रंगजस्ता
२५.आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा
२६. मिलेको केश, २७। अकबरी सुनजस्तै प्रदीप्त शरीर
२८. प्रबल र प्रभावशाली व्यक्तित्व
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ,
३०. नीलमणिजस्तो कालो र टल्कने केश
३१. स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक
३२ दृढ स्वभाव

anand

  • Administrator
  • *******
  • Posts: 1108
let me analyze

१.पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिनु -- What is this??
२. हातका औंला लामा लामा हुनु -- ok ... long fingers --- so what ?
३. औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु ---- मोटी भ्यात्त्त पारेकी सबैको जोडिन्छ

४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज -- ok .. soft skin -- क्रिम धेरै दल्नु
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध -- टन्न  सेन्ट लगाएको हुनु पर्ने ?
६. हरिणका जस्ता खुट्टा --- हरिणको खुट्टा ? ... मान्छेको जस्तो हुनु पर्ने होइन र ?
७. गुप्तांग गुप्त रहनु --- What does that mean ?
८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु
९. शरीरका अंग सुगठित हुनु --- body building gareko hunu ?
१०. काँध पुष्ट, चौडा र गोलो हुनु  -- exercise gareko

kurakani

  • 50x
  • ****
  • Posts: 2485
Hawa
Measures garna Milne ta kehi chaina   

jimmas

  • 10X
  • ***
  • Posts: 38
    • Global Sansar
कहाँ पाउनु त्यस्तो केटी...
Global Sansar :समाचार संसार को

anand

  • Administrator
  • *******
  • Posts: 1108
Full Analysis is here:

http://xnepali.net/np/1730