Chankhe Shankhe Pankhe audio jukebox -->
http://xnepali.net/movies/movie-songs-chankhe-shankhe-pankhe-audio-jukebox/The first song is nice :
म गाउँमा हुर्किएको सिधा साधा ठिटो
इन्जिनियर बन्छु भन्ने थियो सपना मीठो
फेसबुकमा नक्कलीले आइ लभ यू पो लेखि
उसलाई भेट्न भनि आको म त दुर्गम गाउँ देखि
फेसबुकले बिचल्ली पार्यो नि
एउटै मट्यान्ग्राले तिनटै चरो खुत्रुकै मार्यो नि
....
...
जति खायो उति मीठो बोतलको पानी
खाए पछि गाउनै पर्ने बस्यो मेरो बानी
....
