Author Topic: Rajina Rimal (रजिना रिमाल) singer  (Read 5606 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Rajina Rimal (रजिना रिमाल) singer
« on: June 13, 2015, 01:11:45 AM »
http://xnepali.net/movies/singer-rajina-rimal-marries-shrestha-tailoring-owner/



नेपाली सुगम सँगीत तथा पाश्र्वगायनमा स्थापित गायिका रजिना रिमाल बैबाहिक बन्धनमा बाँधिएकी छिन । उनले मंगलबार राजधानी निवासी बिनोद श्रेष्ठसँग लगनगाँठो कसेकी हुन ।

बिनोद बागबजारस्थित श्रेष्ठ टेलरिङका सञ्चालक हुन । उनीहरुबीच प्रेम विवाह भएको हो । अन्तरर्जातिय विवाह भएपनि दुवैतर्फको परिवारको सहमतिमै हिन्दु परम्पराअनुसार उनीहरुको विवाह भएको थियो ।

पाश्र्वगायनमा अन्जु पन्तले एकछत्र राज गरिरहेका बेला रजिनाले उनलाई टक्कर दिएकी थिइन । रजिनाले फिल्म नाई नभन्नु ल को गीत चलेसँगै ब्याक टु ब्याक सुपरहिट गीतहरुले दिएकी थिइन ।

६ सयभन्दा बढि गीतमा स्वर दिएकी रजिनाले कयौ आधुनिक गीतमा समेत स्वर दिएकी छिन । बिहेपछि पनि उनी सँगीतमा निरन्तर लाग्ने बताएकी छिन ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Rajina Rimal (रजिना रिमाल) singer
« Reply #1 on: June 13, 2015, 01:12:42 AM »
Pani ko Phoka jatai