Author Topic: Safety nightmare - (नेपालमा - करेन्ट लागेर मर्ने)  (Read 878 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Why do so many people die of electricity problem ??

एन्फा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको मृत्यु
पहिलोपोस्ट - | 13th June 2015 | ३० जेठ २०७२


अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको शुक्रबार राति मृत्यु भएको छ।  ललितपुर भैँसेपाटीस्थित नयाँ घरमा आजैमात्र सरेका श्रेष्ठलाई बिजुली मिलाउने क्रममा राति सवा नौ बजे करेन्ट लागेको थियो। अल्का अस्पताल पुर्‍याइएका उनलाई मृत घोषित गरिएको थियो। 

« Last Edit: June 13, 2015, 06:54:48 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Safety nightmare - (नेपालमा)
« Reply #1 on: June 13, 2015, 06:47:15 AM »
करेन्ट लागेर युवकको मृत्यु

कमलेश मण्डल महोतरी, जेठ १७

महोत्तरीको खयरमारामा आईतवार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा खयरमारा  ८ का ३० वर्षीय अर्जुन कार्की रहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
 
कार्की आफ्नै घर अगाडि रहेको ईनारबाट बिजुलीको मोटरबाट पानी तान्न खोज्दा उनको सोही मोटरमा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए।
 
प्रकाशित मिति: आइतबार, जेठ १७, २०७२

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Safety nightmare - (नेपालमा)
« Reply #2 on: June 13, 2015, 06:48:43 AM »
करेन्ट लागेर युवकको मृत्यु
19 May 2015

क्रान्ति साह, वीरगञ्ज ।
वीरगन्जको घडीअर्वामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । घडीअर्वाका करिब ३६ वर्षिय राजकुमार साह कानुको करेन्ट लागेर मृत्यु भएको हो ।
गएराति आफनै घरमा इन्भटरमा तार जोडने क्रममा करेन्ट लागेर कानुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

radioannapurnanepal.com

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Safety nightmare - (नेपालमा)
« Reply #3 on: June 13, 2015, 06:49:35 AM »
गौशाला, २२ चैत – महोत्तरीको सोनामाई गाविसमा शनिबार साँझ खानेपानी पाइप जडान गर्ने क्रममा करेन्ट लागेर औरही गाविस–८ बस्ने २२ वर्षीय विपीन सदाको मृत्यु भएको छ ।
सोनामाई–२ का रजनी महराको घरमा जमिनमुनि गाडिएको फलामको पाइप निकाल्ने क्रममा घरमाथि रहेको बिजुलीको नाङ्गो तारमा छुँदा सदालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

करेन्ट लागेर अचेत सदालाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।
रासस


kathmandutoday.com

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Safety nightmare - (नेपालमा)
« Reply #4 on: June 13, 2015, 06:50:37 AM »
सप्तरी,७ जेठ-सप्तरीको बरहीबिरपुर गाविसमा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ  ।

बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा  ल्याउँदा ल्याउँदै बीचबाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिल्लाको बरही विरपुर गाविस–९ की चन्चलियादेवी मण्डल रहेको अस्पताल स्रोतले जनाएको छ ।


kathmandutoday.com/2015/05/102908.html

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Safety nightmare - (नेपालमा)
« Reply #5 on: June 13, 2015, 06:54:22 AM »
करेन्ट लागेर एक महिलाको मृत्यु - ERPO Home
erpo.nepalpolice.gov.np/.../3797-2015-06-07-08-42-...

सुनसरी, जेष्ठ २४ गते। सुनसरीको प्रकाशपुरमा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। प्रकाशपुर १ की २७ बर्षिया ...


करेन्ट लागेर बालकको मृत्यु
erpo.nepalpolice.gov.np/.../3794-2015-06-07-02-19-...


करेन्ट लागेर एक महिलाको मृत्यु
erpo.nepalpolice.gov.np/.../3584-2015-04-19-11-31-...
सुनसरी, बैशाख ६ गते, १३१५ बजे। सुनसरीको ईटहरी उपमहानगरपालिका ४ मा आज दिउसो करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।


करेन्ट लागेर एक युवकको मृत्यु
erpo.nepalpolice.gov.np/.../3633-2015-05-03-09-33-...

को करेन्ट लागेर ज्यान गएको हो । उनलाई आफ्नै बिध्यालय नजिकै लतारीएको तीन फेजको मेन लाईनको तार समात्दा करेन्ट ...


वायरीङ गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको ...
erpo.nepalpolice.gov.np/.../3596-2015-04-21-08-33-...

एसियन स्पाइसेस मसला फ्याक्ट्रिमा वायरिङ गर्दा करेन्ट लागेर बिराटनगर २ का ५० बर्षिय महादेव शाहको ज्यान गएको हो।


मोवाइल फोन चार्ज गर्नेक्रममा करेन्ट लागेर ...
erpo.nepalpolice.gov.np/.../3490-2015-03-30-06-11-...
खोटाङ, चैत्र १६ गते । खोटाङको महादेवस्थान गा.वि.स.मा मोवाईल फोन चार्जगर्नेक्रममा करेन्ट लागेर आईतबार एक पुरुषको ...


करेन्ट लागेर महिलाको मृत्यु
erpo.nepalpolice.gov.np/.../3724-2015-05-22-02-24-...

सप्तरी, जेष्ठ ८ गते । सप्तरीको बरहीबिरपुरमा करेन्ट लागेर एक महिलाको बिहीबार मृत्यु भएको छ। बरहीबिरपुर ९ बस्ने ५५ ...


करेन्ट लागेर मृत्यु - - Nepal Police
erpo.nepalpolice.gov.np/.../3448-2015-03-20-02-14-...
सप्तरी, चैत्र ५ गते । सप्तरीको मधुवापुरमा बुधबार करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मधुवापुर ८ बस्ने ३१ वर्षिय ...

uxwall

  • 10X
  • ***
  • Posts: 49
thank you for the information