Author Topic: काठमाडौंमा बढेको गर्मी  (Read 7389 times)

0 Members and 1 Guest are viewing this topic.

nepalima

  • 50x
  • ****
  • Posts: 83


लुगाले मान्छेको संस्कृति देखाउँछ। त्यो भन्दा बढी मौसम। गर्मी छ। गर्मीसँगै लुगाहरु अलि छोटा बनेका छन्। सितलताकै खोजीमा।


गर्मीमा सितलो छहारी पाउँदा स्वर्गै पाएजस्तो। एक त भूकम्पपछि मान्छे घर बाहिरै रमाउने बनेको छ, झन् गर्मीले आत्तिँदा रुखको छहारी पाएपछि के चाहियो?


त्यसो त सितलताको खोजी रुखका छहारीमा मात्र हुँदैन। मन्दिरहरुमा पनि खोजी सितलताकै छ।


झ्यालढोका थुनेर घरभित्र 'सुरक्षित' बस्ने बानी परेका हामीलाई मात्र होइन, वनजंगलमै रमाउने यो प्राणीलाई पनि गर्मीले सताएको छ। अहिले भने ऊ एकछिन छहारीमा सुस्ताएको छ।


सडक किनार, पसल र क्याफेहरुमा आइसक्रिमको 'डिमान्ड' बढेको छ। गर्मी र आइसक्रिम।


गर्मीमा मान्छेहरुले रुचाउने अर्को पेय हो लस्सी।


वैराग्यमा पनि खोजी चिसोकै छ, त्यो पनि मल्टिनेसनल चिसो।


तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ?


more at http://www.pahilopost.com/content/-5070.html
« Last Edit: June 22, 2015, 05:42:08 PM by nepalima »

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: काठमाडौंमा बढेको गर्मी
« Reply #1 on: June 23, 2015, 03:26:20 AM »
good photos

jimmas

  • 10X
  • ***
  • Posts: 38
    • Global Sansar
Re: काठमाडौंमा बढेको गर्मी
« Reply #2 on: June 23, 2015, 05:22:46 PM »
Very hot in Kathmandu. I hope to get my camera and take some photos too and will post here soon.
Global Sansar :समाचार संसार को

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: काठमाडौंमा बढेको गर्मी
« Reply #3 on: June 24, 2015, 12:35:29 AM »
Very hot in Kathmandu. I hope to get my camera and take some photos too and will post here soon.

that would be awesome :)