रेखा थापा नुहाउदै थिइन
बाथरुममा कपडा सबै खोलिसके पछि ढोकामा ढक...ढक .. आवज आयो
रेखा थापा:को हो?
आवज आयो म हुलाकी पोस्ट man
रेखा कपडा लगाएर चिठी लिएर राखेर फेरी नुहाउन गइ कपडा खोल्न्ने बित्तिकै फेरि ढोकामा ढक...ढक...आवज आयो
रेखा:को हो??
आवज आयो:म दुध वाला
रेखा थापा कपडा लगाएर दुध वाला संग हिसाब सकेर फेरी नुहाउन गइन .... कपडा खोल्न्ने बित्तिकै फेरि ढोकामा ढक...ढक...आवज आयो
रेखा : को हो फेरी?
आवज आयो:म शेरे, छिमेकी को छोरा
शेरे अन्धो छ भन्ने रेखालाइ थाहा थ्यो / रेखालाइ कपडा खोल्द र लगाउदा झ्याउ लागि सकेको थियो तेसैलेल्ल केही नलगाइ गए पनि के फरक पर्छ र बिचरा अन्धोको अगाडि भनेर नान्गै ढोका खोलिन
शेरेले रेखालाइ मिठाई दियो
रेखा थापा : के को खुशियाली मा मिठाई शेरे
शेरे: मेरो आखा को अप्रेसन गरेको हिजो देखी ठिक भयो तेसैले